Author: मेची आवाज डेक्स

गौरादहमा २२भदौसम्म लकडाउन

झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गौरादह नगरपालिका क्षेत्रमा आज विहानदेखि लकडाउन सुरु भएको छ। नगरपालिका आइतबार बसेको सर्वपक्षीय बैठकले भदौ २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। तरकारी र खाद्यान्नका पसल हरेक दिन बिहान ९ बजेसम्म खुल्ने छन्। वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार […]

पूरा पढ्नुहोस्

बुद्धशान्तिमा काँग्रेसका पुराना कार्यकर्तालाई सम्मान

अर्जुनधारा । नेपाली काँग्रेस बुद्धशान्तिले पार्टीका पुराना कार्यकर्तालाई सम्मान गरेको छ । बुद्धशन्तिको वडा नं। १० कालीझोडामा एक कार्यक्रमको आयोजना गरी पार्टीमा नयाँ प्रवेशीलाई स्वागत तथा पुराना कार्यकर्तालाई सम्मान गरेको हो । टोल न।५ ले आयोजना गरेको कार्यक्रममा झण्डै एक दर्जन नवप्रबेशीहरुलाई स्वागत गरीएको थियो भने बि।सं।२०१६ साल देखि अनवरत पार्टीप्रति आस्था राख्दै साथ र […]

पूरा पढ्नुहोस्

लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई भ्रातृशोक

इटहरी, ८ भदौ ।लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई भ्रातृशोक परेको छ । इटहरी–१९ तरहराका ४८ वर्षीय नरेन्द्रबहादुर न्यौपानेको कतारमा आइतबार मृत्यु भएको हो । सम्पादक काजीका माइला दाजु नरेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा कतारको ‘सर्कल कतार’ कम्पनीमा कार्यरत थिए । पारिवारिक स्रोतका अनुसार उच्च रक्तचापका कारण कोठामै बेहोश भएपछि उनलाई उपचारका लागि दोहाको हमिद हस्पिटलमा शनिवार […]

पूरा पढ्नुहोस्

कोरोना भाइरसबाट झापामा एक व्यक्तिको मृत्यु

झापा ७ भदौ । कोभिड–१९ को संक्रमणबाट आइतबार झापाको दमकका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा झापा दमकका ५८ वर्षीय पुरुष रहेका छन् । दमक नगरपालिका–१ का उनी केहिदिन अघि पित्तथैलीमा समस्या आएपछि विराटनगर स्थित नोवेल अस्पताल उपचार गर्न गएका थिए । उनलाई त्यहि कोरोना […]

पूरा पढ्नुहोस्

विदेशमा रहेका नेपालीहरुको उद्धारमा भएको ढिलाईप्रति नेपाली कांग्रेसको असन्तुष्टि

काठमाडौं,६ भदौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट […]

पूरा पढ्नुहोस्

मेचीनगरमा बेैंकका कर्मचारीसहित चारजनामा संक्रमण पुष्टि,आज एकैदिन आधाा दर्जनले जिते कोरोनालाई

लक्ष्मी उप्रेती मेचीनगर, ५ भदौ ÷ झापाको मेचीनगरका विभिन्न वडाका ५ तथा विर्तामोड नगरपालिकाका १ गरी ६ जना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—१३ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको […]

पूरा पढ्नुहोस्

कोरोना भाइरस नियन्त्रण र उपचारमा १३ अर्ब ३७ करोड खर्च

  झापा ५ भदौ । कोरोना भाइरस नियन्त्रण र उपचारमा सरकारले २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ । औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । यसमध्ये संघीय […]

पूरा पढ्नुहोस्

पत्रकार तिमसिनाले दिए बाल गृहमा स्वास्थ्य सामग्री

इलाम । प्रेस संगठन इलामका अध्यक्ष सुजन तिमसिनाले बाल अनाथलयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जन्मदिनको अवसर पारेर इलाम नगरपालिका ९ स्थित गोलाखर्कमा रहेको बाल गृहमा स्वास्थ्य सामसग्री हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष समेत रहेको पत्रकार तिमसिनाले बाल गृहका संचालन समितिका सचिव राजेन्द्र चौहानलाई सेनिटाइजर र माक्स वितरण गरेकाछन् […]

पूरा पढ्नुहोस्

गरिबको स्वास्थ्य उपचारमा विपन्न जनहित कोषले सघाउने

धुलाबारी  । मेचीनगर-९ का अगुवा महिलाहरुले आर्थिक रुपमा विपन्न वर्गलाई लक्षित गरी विपन्न जनहित कोष स्थापना गरेका छन् । तीजमा गरिने खर्च रकम जोगाएर उक्त कोष स्थापना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । त्यसक्रममा वितरित प्रेस विज्ञप्तिमा कोषले विपन्न वर्गलाई आकस्मिक रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उल्लेख छ । सम्मेलनमा कोषको अवधारणा पत्र […]

पूरा पढ्नुहोस्

बैंकका कर्मचारीमा कोरोना संक्रमण

झापा। एनआइसी एसिया बैंकका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैंकमा कार्यरत ४३ वर्षका पुरुषमा संक्रमण भएको पुष्टि भएको हो । बिर्तामोड नगरपालिकाले ५ दिनअिघ मास टेष्टिङ गरेको थियो । आज शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनी बैंकका प्रदेश कार्यालय बिराटनगरका कर्मचारी हुन् । बिर्तामोड नगरपालिकाले समुदायस्तरमा स्वाब संकलन गर्दा उनले […]

पूरा पढ्नुहोस्