Author: मेची आवाज डेक्स
मेचीनगरबाट सेतोपत्रको अनलाइन शुभारम्भ
मेचीनगर । झापाको मेचीनगरबाट सेतोपत्र अनलाइन संञ्चालनमा आएको छ । मेचीनगरको इटाभट्टाबाट प्रकाशन आरम्भ भएको सेतोपत्र डटकमको उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सत्य र तथ्यमा आधारित समाचारको खाँचो सबै क्षेत्रले महसुस गरेको बताए । उनले सेतोपत्र अनलाइनले नगरका विकास निर्माणमा भइरहेका प्रगति र जनप्रतिनिधिले गरेका कमजोरीको समेत उजागर गरिदेओस् भन्ने अपेक्षा रहेको धारणा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ३ हजार बढीको पीसीआर परीक्षण
मेचीनगर ÷ मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड१९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीको टिमले नगरका १५ वटै वडामा रहेका भारतलगायत विदेशबाट आएर होम, होटल तथा सामुदायिक क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरमा बसेकाकोदेखि सुदायस्तरमा समेत नगरपालिकाले पीसीआर परीक्षणको दायरा बढाएको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा कृषि सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न
मेचीनगर, १२ भदौ ÷ झापाको मेचीनगरमा शुक्रबार ‘धानमा लाग्ने मुख्य मुख्य रोग तथा कीराको व्यवस्थापन विधि’ विषयक एकदिने प्रशिक्षणमुलक अन्तरक्रिया सम्पन्न भएको छ । बालीमा लाग्ने फड्के कीराहरु धानबालीको अर्काै प्रमुख कीरा भएको र समयमै यसको नियन्त्रण गर्न नसके किसानले ठूलो क्षति व्यहोर्नु पर्ने सहभागी कृषिक्षेत्रका प्राविधिकहरुले बताएका छन् । मेचीनगर नगरपालिकाको आयोजना तथा कृषि […]
पूरा पढ्नुहोस्
मेचीनगरमा थप तीनजनामा कोभिड १९ को संक्रमण पुष्टि, वडानम्बर ७ र ८ को लकडाउन हट्यो
मेचीनगर, १२ भदौ ⁄ झापाको मेचीनगरमा थप तीनजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडानमबर २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । तीनैजना भारतबाट आएर झापाको मेचीनगर […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमणबाट आज थप एक वृद्धको मृत्यु
झापा, १३ भदौ । कोरोना संक्रमणका कारण झापामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । अस्पतालबाटै कोरोना संक्रमण भएको आशंका गरिएका कमल गाउँपालिका वडा नं। ३ केर्खाका ८३ वर्षीय एक वृद्धको आज उपचारको क्रममा मृत्यु भएपछि मृतकको सख्या दुई पुगेको हो । उनको आज विहान ४ बजे मृत्यु भएको थियो । कमल गाउँपालिककी अध्यक्ष मेनुका […]
पूरा पढ्नुहोस्
२४घण्टामा १ हजार १११ कोरोना संक्रमित थपिए , संक्रमितको संख्या अहिले सम्मकै उच्च
काठमाडौं,११ भदौ ।नेपालमा कोरोना संक्रमण पछिल्लो समय तीव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो ।यो संख्या अहिले सम्मकै उच्चहो । यसस“गै कुल संक्रमितको संख्या ३५ […]
पूरा पढ्नुहोस्
इटाभट्टाका ३५ र ज्यामिरगढीका ७७ जनाको पिसिआर रिपोट नेगेटिभ
मेचीनगर,११ भदौ ।केहिदिन अघि मेचीनगर ७ इटाभट्टा स्थित प्राइम बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि उनीसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत पिसिआर परीक्षण गरिएका ३७ जना माध्ये ३५ जनाको रिपोट नेगेटिभ आएको छ । २ जनाको भने रिपोर्ट आउन बाकिँ रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए । प्राइम बैंकका ६ […]
पूरा पढ्नुहोस्
समाजसेवी कार्की सम्मानित
बिर्तामोड,११ भदौ । सामाजिक व्यक्तित्व तथा व्यवसायी बलराम कार्की सम्मानित भएका छन् । बिर्तामोड १ मा रहेको संस्था कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा कार्कीलाई बिहीबार सम्मान गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदस्य कार्कीले सामाजिक गतिविधि र निजी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संस्थाको पाँचौँ साधारणसभामा […]
पूरा पढ्नुहोस्
साहित्य चौतारीले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने
लक्ष्मी उप्रेती मेचीनगर, ११ भदौ ÷ साहित्य चौतारी विर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने उक्त सम्मान पुरस्कारको अक्षयकोष राशी एक लाख एघार हजार एक सय एघार रुपैया राख्ने निर्णय गरेको छ । चौतारीको बुधबार सम्पन्न बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका लागि गर्नुभएको योगदानलाई उच्च सम्मान गर्दै उहा“का नाममा पुरस्कार–२०७७ स्थापना गर्ने निर्णय […]
पूरा पढ्नुहोस्