Author: मेची आवाज डेक्स

कृषि ज्ञान केन्द्रको भवन उद्घाटन

भद्रपुर, १८ भदौ । झापाको भद्रपुरमा कृषि ज्ञान केन्द्रको नवनिर्मित भवन उद्रघाटन् गरिएको छ । २ करोड १५ लाख ८९ हजार १९१ रुपैयाँ ५७ पैसाको लागतमा निर्मित उक्त भवनको उद्रघाटन् १ नं। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानामगरले गरेका थिए । कृषि विकास कार्यालयको पुरानो भवन भत्काएर सोही स्थानमा कृषि ज्ञान […]

पूरा पढ्नुहोस्

आर्थिक विवादका कारण पुजारी शाहको हत्या भएको खुलासा  दुई पक्राउ, वडाध्यक्षसहित चार फरार

झापा,१७ भदौ । रौतहटको माधवनारायण नगरपालिका(२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलासा भएको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं। २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]

पूरा पढ्नुहोस्

आर्थिक विवादका कारण पुजारी शाहको हत्या भएको खुलासा दुई पक्राउ, वडाध्यक्षसहित चार फरार

झापा,१७ भदौ । रौतहटको माधवनारायण नगरपालिका(२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलासा भएको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं। २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]

पूरा पढ्नुहोस्

मेचीनगरका ३ सहित झापामा आज थपिए १४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६०४ पुग्यो

मेचीनगर, १७ भदौ । झापामाआज मेचीनगरका ३ सहित १४ जना कोरोना संक्रमित थपिएका छन् । मङ्गलबार मात्र झापामा १४ जना थपिएका संक्रमित आज उहि रेसियोमा बढिरहेको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार कमल गाउँपालिकाका ३ महिला र ३ जना पुरुष, मेचीनगरको होटल क्वारेन्टिनमा बसेका ३ जना पुरुष, बिर्तामोडका १ महिला र […]

पूरा पढ्नुहोस्

मेचीनगरका ६वटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसन उपकरण

मेचीनगर, १६ भदौ । केएचडीसी नेपालले मेचीनगरका ६ वटा स्वास्थ्य उपचार केन्द्रमा टेलिमेडिसिन प्रविधि जडान गरिदिएको छ । धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित केएचडीसी नेपालले धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रसहित ज्यामिरगढी, काँकरभिट्टा, दुहागढी, धाइजन र बाहुनडाँगी स्वास्थ्य चौकीमा लाखौंको उक्त प्रविधि सित्तैमा जडान गरिदिएको हो । कोभिड १९ का कारण टाढाको सुविधासम्पन्न हस्पिटलमा पुग्न नसक्ने […]

पूरा पढ्नुहोस्

झापामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी

मेचीनगर । झापामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मङ्गलबार झापाको दमक नगरपालिका, गौरीगञ्ज र बाह्रदशी गाउँपालिकाका १४ जना कोरोना भाइरसको संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले दमकका ३ महिला र ६ जना पुरुष, गौरीगञ्जका १ जना पुरुष तथा बाह्रदशी गाउँपालिकाका १ महिला र ३ जना पुरुष रहेको […]

पूरा पढ्नुहोस्

केरोना संक्रमित ३२ सशस्त्र प्रहरी सवै निको भए मंगलबार १० वर्षीया बालिकासहित चारजना डिस्चार्ज

मेचीनगर, १६ भदौं ÷ मंगलबार मेचीनगरमा दुई सुरक्षाकर्मीसहित चारजना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत २५ र २७ वर्षका पुरुष सरक्षाकर्मी तथा मेचीनगर २ नम्बर वडाका १० वर्षीया बालिका र वडानम्बर ९ का ३७ वर्षीय पुरुष […]

पूरा पढ्नुहोस्

सुशासन पत्रकारिता पुरस्कार न्यौपानेलाई

भद्रपुर, १५ भदौ । नेपाल निजामती कर्मचारी संगठनले प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार सुब्रत न्यौपानेलाई प्रदान गर्ने घोषणा गरेको छ । सोमबार दशौं प्रमोद तामाङ स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि सभामा संगठन झापाका अध्यक्ष केदार पोखरेलले यसवर्षको उत्कृष्ठ राष्ट्र सेवक कर्मचारी पुरस्कारबाट कृषि ज्ञान केन्द्र झापाका कार्यालय सहयोगी मीनबहादुर विष्ट र कचनकवलका स्वास्थ्यकर्मी […]

पूरा पढ्नुहोस्

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं,१५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो । गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई […]

पूरा पढ्नुहोस्

जनताको कठिनाइलाई बुझौँ

प्राचीन संस्कार र संभ्यता बोकेको हाम्रो नेपाली समाज अनि हाम्रा छुट्टै मौलिक परम्परा रीतिरिवाज तथा चाडपर्वहरू रहेका छन् । हाम्रा पर्वहरूले परिवारबीचमा मिलन तथा खुसी साटासाट गरी पीडालाई भुलाउने गर्दछन् । पछिल्लो समय विश्व महामरीको रूपमा फैलिएको कोरोनाका भाइरसको त्रासले आर्थिक, सामाजिक र मानसिक पीडामा ५ महिनासम्म चिन्तित बनेको हाम्रो नेपाली समाज यतिखेर सबै कुरालाई […]

पूरा पढ्नुहोस्