Author: मेची आवाज डेक्स
लकडाउनका बीच गुराँसलाइफ इन्स्योरेन्सले दियो, मृत्युदाबी भुक्तानीको रकम
नर्वदा निरौला बिर्तामोड,३०जेठ÷गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनका बीच पनि मृत्यु दावी भुक्तानी बापतको रकम प्रदान गरेको छ । एक बर्ष अघि गुराँसलाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बिमा गराउनु भएकी बिर्तामोड ४ निवासी कृष्णमायाँ चम्लागाँई कोईरालाको केहि महिना अघि कालगतिले मृत्यु भएको थियो । कोईरालाको ७ लाखको जीवन बिमा गरिएको थियो । शुक्रबार बिर्तामोड स्थित कम्पनीको क्षेत्रीय […]
पूरा पढ्नुहोस्
एकका लागि एक अभियानलाई मेचीउद्योग वाणिज्य संघ र भन्सार एजेन्टको सहयोग
मेचीनगर ।सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘एकका लागि एक अभियान’ लाई मेचीउद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले पीसीआर ल्याब स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाले संयुक्त रुपमा ५१ हजार रुपैयाँ सहयोग गरेका हुन रकम हस्तान्तरणको लागि मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, सचिव रवि नेपाल, […]
पूरा पढ्नुहोस्
सहकर्मी सन्तोषको स्मृतिमा कर्मचारीले आज कार्यालय विदा गर्ने
मेचीनगर,३०जेठ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरले सहकर्मी कर्मचारीको निधनमा आज शोक सभासहित कार्यालय विदा गर्ने निर्णय गरेको छ । सहकर्मी कर्मचारीको निधनमा गर्ने भनिएको शोक विदा नगरपालिकाले नदिएपछि मेचीनगरकाको कर्मचारी एशोसिएसनले शोक सभासहित कार्यालय विदा गर्ने निर्णय गरेको हो । मेचीनगर–७ को वडा कार्यालयका कर्मचारी स्व।सन्तोष पराजुलीको १०औं पुण्य तिथिका दिन एशोसिएसनले […]
पूरा पढ्नुहोस्
पूर्वीनाका काँकरभिट्टामा नेपालको नयाँ नक्सा सार्वजनिक
लक्ष्मी उप्रेती काँकरभिट्टा , २९ जेठ। नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्शा विहीवार नेपालकोपूर्वी प्रवेशद्वारमा राखिएको छ । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा भएको कार्यक्रममा १ नम्वर प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले १० फुट लम्वाई तथा ५ फुट चौडाईको होडिङ्गबोडमा बनाईएको नयाँ नेपालको […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा गुराँसलाइफ इन्स्योरेन्सको अन्तरक्रिया
डम्बर बराल काँकरभिट्टा,२८जेठ÷गुराँसलाइफ इन्स्योरेन्स कम्पनी लि. काँकरभिट्टा शाखाको आयोजनामा बुधबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कोरोना भाइरसको त्रास सँगै लामो समय सम्म भएको लकडाउनका कारण जीवन बिमा क्षेत्रमा समेत त्यसको प्रत्यक्ष असर परेको र ब्यापार हुन नसकेको तथा आगामी योजनाका बारेमा समिक्षा गरिएको थियो । काँकरभिट्टा शाखा प्रमुख याम बुढाथोकीको […]
पूरा पढ्नुहोस्
आज लकडाउनको मोडालिटीबारे छलफल हुने
झापा,२८ जेठ। कोरोना भाइरसको त्रासका कारण देशमा लकडाउन सुरु भएको आज ७८ दिन पुरा भइसकेको छ । लामो समय देखि लकडाउन हँदा उद्योग ब्यवसाय तथा जनजीवन प्रभावित बन्दै गएपछि सरकारले आज दिउँसो २ बजे लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्नै भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन […]
पूरा पढ्नुहोस्
मेचीनगर साकोसले दियो सदस्यहरुलाई ब्याजको रकममा १५ प्रतिशत छुट को सुविधा, असारबाट नयाँ भवनमा सर्ने तयारी
डम्बर बराल धुलाबारी,२७ जेठ । मेचीनगर ९ स्थित मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई ऋण रकमको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । कोरोना भाइरसको त्रास सँगै लकडाउका कारण ब्यापार ब्यवसाय बन्द हुँदा सदस्यहरुलाई आर्थिक भार पर्नै भन्दै सहकारीले आफना सदस्यहरुलाई ब्याजको रकममा १५ प्रतिशत छुट दिने निर्णय गरिएको सहकारी संस्थाका […]
पूरा पढ्नुहोस्
रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या
रुपन्देही,२७ जेठ। लकडाउनको समय थपिदै जाँदा समाजमा अपराधिक क्रियाकलावहरु बढ्न थालेका छन् । गएराति रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या गरिएको छ । डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । ।बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेको प्रहरीले जनाएको छ । […]
पूरा पढ्नुहोस्
मेचीनगरमा एक जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर,२६जेठ । हाल सम्म कोरोना संक्रमण शुन्य रहेको मेचीनगरमा सोमबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर मेचीनगर वडा नं ४ को पशुपती माविको क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए । मेचीनगरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पशुपती […]
पूरा पढ्नुहोस्
अर्जुनधारामा दुई जनामा कोरोना संक्रमण पुष्टि
झापा,२५जेठ । कोरोना संक्रमितको संख्या शुन्य रहेको अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा आईतबार दुई व्यक्तिमा कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो । क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको […]
पूरा पढ्नुहोस्