Author: मेची आवाज डेक्स

मेचीनगरको नीति तथा कार्यक्रम सार्वजनिक

लक्ष्मी उप्रेती मेचीनगर, २४ असार ÷ मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस कोभिड १९ ले पाररेको प्रभाव र निराकरणका उपायका साथै आर्थिक, समृद्घि, सुशासन, सामाजिक समावेशिता, वातावरण, तथा पर्यावरणमैत्री कार्यक्रम, स्वरोजगार एवम् गरीवी निवारण सम्बन्धी नीतिलाई प्रमुख आधार […]

पूरा पढ्नुहोस्

साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

झापा २४ असार । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ […]

पूरा पढ्नुहोस्

नेकपाको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित

काठमाण्डौ,२४ असार ।आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ। पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको हो। पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुपर्ने बताइएपछि ओली र प्रचण्ड आइतबार यता नियमित छलफलमा छन्। प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

गिरीको ठाँउमा अब सिटौला बन्नेभईन सांसद

झापा २४ असार । समाजवादी पार्टीले समानुपातिक कोटाबाट लिला सिटौलालाई सासद बनाउने भएको छ । पार्टीको निर्देशन र ह्वीप विपरीत नक्सा परिवर्तन सम्बन्धि सविधान शसोधनको बिरुद्ध अर्को संसोधन दर्ता गरेकी सासद सरीता गिरीलाई पार्टीले ससद र पार्टीबाट निस्कासन गरे पछि उनको ठाँउमा सिटौलालाई समानुपातिक सासद बनाउने भएको हो । समानुपातिक सुचीमा गिरी पछि सिटौलाको नाम […]

पूरा पढ्नुहोस्

६जनाले जीते मेचीनगरमा कोरोना लाई ,नाकामा उच्च सतर्कता अप्नाइरहेको नगरपालिकाको भनाई

लक्ष्मी उप्रेती मेचीनगर, २३ असार ÷ झापाको मेचीनगरमा ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्किएका छन् । मेचीनगर नगरपालिकाले शुरुदेखि नै पूर्वीनाकाबाट यसको संक्रमण फैलिन र भित्रिन नदिनका लागि उच्च सर्कताका साथ विभिन्न काम गरेको थियो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म नगरका विभिन्न वडाका ६ जनाले कोरोनामाथि जीत […]

पूरा पढ्नुहोस्

मास्कको प्रयोगलाई अनिवाय गर्न काँकरभिट्टामा सचेतना

मेचीनगर ।कोरोनाबाट बच्न अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्नै भन्दै मंगलबार प्रहरीको अगुवाईमा काँकरभिट्टामा विभिन्न सामाजिक संघ संस्थाहरुले सचेतना अभियान शुरु गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको अगुवाईमा लायन्स क्लब, रोटरी क्लब, माइती नेपाल, मेची उद्योग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, ट्राफिक प्रहरी तथा अन्य सामाजिक संघ संस्थाहरुको सहभागितामा बजारमा मास्क नलगाई हिड्ने […]

पूरा पढ्नुहोस्

सुचिकृत हुने भए मेचीनगरका लोकउन्मुख समुदाय

धुलाबारी । राज्यले दिने सुविधाको पहुचबाट बाहिर रहेका मेचीनगरका अल्पसंख्यक तथा लोकउन्मुख समुदायहरु लाई अव भने त्यो अवसर मिल्ने भएको छ । राज्यले सुचिकृत नगर्दा उनिहरु सुविधाबाट बन्चितहुँदै आएका छन । सरकारले अल्प संख्यक समुदायको रुपमा रहेका मेचे, किसान समुदायलाई सुचिकृत गरेको भएपनि कँवर, रौतिया, मुण्डा, उराउ, मल्ला, र ग्वाल जाती हालसम्म सुतिकृत हुन सकेका […]

पूरा पढ्नुहोस्

कोरोनाबाट जोगिन इस्ट होराइजनको पाइडल टेङ्की धुलावारीमा

मेचीनगर । विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने ९पाइडल टेङ्की० राखेको छ । नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको हो । सेवा दलका […]

पूरा पढ्नुहोस्

मास्क नलगाई घरबाट बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

झापा २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएका कारण खेलवाड गर्न नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । घरबाहिर […]

पूरा पढ्नुहोस्

हार्दिक आभार

पूरा पढ्नुहोस्