Author: मेची आवाज डेक्स

तिब्बतले दियो सात करोड ७४ लाखको स्वास्थ्य सामग्री

झापा,१९ जेठ । कोरोना महामारीसँग जुध्न तिब्बतले १ नम्बर प्रदेश सरकारलाई सोमबार सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए । तिब्बतले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स(रे पोर्टेबल मेसिन […]

पूरा पढ्नुहोस्

गुराँस लाईफ इन्स्योरेन्सको १२ औ बार्षिक उत्सव सम्पन्न

झापा,१७जेठ÷गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि ले शनिबार आज स्थापनाको १२औ बार्षिक उत्सव मनाएको छ । कम्पनीले केन्द्र तथा क्षेत्रीय कार्यालयहरुमा सामाजिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरेको हो । झापाको बिर्तामोड स्थित क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका कर्मचारी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । सो आवसरमा कम्पनीका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले कोरोना भाइरसको […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना भाईरसकाकारण मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं,१६ जेठ । नेपालमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । स्वास्थ्य तथा […]

पूरा पढ्नुहोस्

७० करोड ७७ लाख अनुदान मेचीनगरलाई

काकरभिट्टा, १६ जेठ ।आगामी आर्थिक बर्ष २०७७र०७८ का लागि बिहीबार अर्थ मन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नु भएको बजेट अनुसार झापाको मेचीनगर नगरपालिकाले ७० करोड ७७ लाख अनुदान रकम पाउने भएको छ । अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्तर्गत उक्त रकम मेचीनगरले पाउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । संघीय सरकारले दिने विभिन्न अनुदान रकममा […]

पूरा पढ्नुहोस्

झापामा २७ जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या १०७ पुग्यो

झापा,१६जेठ ।पछिल्लो समय झापा जिल्लामा तीव्र रुपमा कोरोना संक्रमित थपिदै गएका छन्। शुक्रबार झापाको कचनकवलका थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यो सँगै झापामा संक्रमितको संख्या १०७ पुगेको छ । कचनकवलमा मात्रै संक्रमितको संख्या १ सय पुगेको छ । कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २७ जनामा कोरोना […]

पूरा पढ्नुहोस्

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट

काठमाडौं,१५जेठ । सरकारले आर्थिक वर्ष ०७७र७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आज ९बिहीबार० संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आव ०७६र७७ को तुलनामा यो बजेट सानो हो । चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ […]

पूरा पढ्नुहोस्

स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नैमा सांसद बाँनियाको जोड

झपा,१५ जेठ÷झापा क्षेत्रनम्बर ३का प्रदेश सांसद बसन्त बाँनियाले झापा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नै बताएका छन् बिहीबार प्रदेश १ संसदको बैठकमा बिशेष समय लिएर बोल्दै उनले सो काुरा बताएका हुन । सांसद बाँनियाले झापा ३ नम्बर क्षेत्रको कचनकवल गाँउपालिकामा मात्र ४८ जनामा कोरोना संक्रमण […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो

काठमाडौं, १५जेठ । नेपालमा बिहीबार थप १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।जसमध्ये ९४० जना पुरुष रहेका छन् भने १०२ जना महिलाहरु रहेका छन् । देशभरका बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिने क्रम जारी छ । बिशेषगरी तराईका जिल्लाहरु र सुदूरपश्चिममा कोरोना संक्रमितको संख्यामा […]

पूरा पढ्नुहोस्

मेचीनगरको कोरोना कार्यदलबाट आचार्य र निरौलाले दिए राजिनामा

झापा,१२ जेठ ।  कोरोना भाइरस नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विषेश कार्यदलका दुई जना सदस्यले आइतबार संयुक्त राजिनामा दिएका छन । नगरप्रमुखको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आइतबार संयुक्त रुपमा राजिनामा दिएका हुन । आचार्य र निरौलाले नगरपालिका कार्यलयमा राजिनामा पत्र बुझाए पछि संयुक्त प्रेस बिज्ञप्ती […]

पूरा पढ्नुहोस्

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

झापा,१२ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या हरेक दिन तीव्र रुपमा बढ्दै गएको छ । सोमबार थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भए सँगै कोराना संक्रमित हरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा […]

पूरा पढ्नुहोस्