Author: मेची आवाज डेक्स
आज १२ सय नेपाली स्वदेश भित्रीदै
झापा,१२ असार । सरकारले विदेशमा अलपत्र नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने क्रम लाई निरन्तरता दिदै आएको छ । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुईरदुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा […]
पूरा पढ्नुहोस्
बाह्य हस्तक्षेपका कारण नगर सभा हुन सकेन ः नगरप्रमुख आचार्य
मेचीनगर,११ असार । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बाह्य हस्तक्षेपका कारण नगर सभा हुन नसकेको बताएका छन् । । विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले सो कुरा बताएका हुन् । उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण समयमा हुन नसकेको बताए नेपालको संविधानले प्रत्येक वर्षको असार १० […]
पूरा पढ्नुहोस्
सागर खड्का उपचार सहयोग समितको आग्रह ,उपचारमा सवैले सहयोग गरौ
मेचीनगर, ११ असार ÷ झापा मेचीनगर नगरपालिका —९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन सागर खड्का उपचार सहयोग समितिले आग्रह गरेको छ । खड्काको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा दोस्रो पटक ब्रेन ट्युमरको शल्यक्रिया गर्ने तयारी हुदैछ । ४ वर्ष अघि शल्यक्रिया गरिएको ब्रेन ट्युमरको समस्या बल्झिएपछि खड्काको दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने भएकाले […]
पूरा पढ्नुहोस्
रुकुम हत्याकाण्डको बिरोधमा धुलावारीमा सिट्ठी जुलुस
मेचीनगर,११असार । रुकुममा भएको हत्याकाण्डको विरोधमा झापाको धुलावारीमा बिहीबार सिट्ठी जुलुस निकालिएको छ । धुलावारी चोकबाट सुरु भएको सिट्ठी जुलुस बजार परिक्रममा गरी विरोध सभामा परिणत भएको थियो । बिरोध कार्यक्रममा बोल्दै लेखक अध्यापक उज्जवल प्रसाईंले नेपालमा दलित र गैर दलित वीचको विभेदकारी सोच अझै पनि ब्याप्त रहेको बताउँदै त्यसकिसिमका सोचको अन्त्य नभई समुन्नत समाजको […]
पूरा पढ्नुहोस्
कमल गाउँपालिकाको सातौ गाउँसभा सुरु, ८१ करोड ८५ लाख ९१ हजारको बजेट सार्वजनिक
कमल ,११ असार ।कमल गाउँपालिकाको सातौ गाउँसभाको उद्घाटन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले गरेकाछन् । उद्घाटनका क्रममा बोल्दै मन्त्री कार्कीले सातौ गाउँसभाबाट बजेटको उचित व्यवस्था, नीतिगत व्यवस्था र जनशक्ति व्यवस्था सम्पूर्ण रुपले सफलता मिलोस भन्दै शुभकामना दिएका थिए । उनले आगामी २ वर्ष भित्रमा यस क्षेत्रमा आधारभूत आवश्यकताको रुपमा […]
पूरा पढ्नुहोस्
कर्णालीमा डाक्टर आन्दोलित,आकस्मिक बाहेकका अन्य सेवा ठप्प
कर्णाली,११असार । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । उनीहरुले बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम […]
पूरा पढ्नुहोस्
बजेटमा जनभावनालाई सम्वोधन गर्छौ -नगर प्रमुख आचार्य
इटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरबाट सञ्चालित अनलाइनलाई समानुपातिक ढङ्गबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । मेचीनगरबाट संञ्चालित अनलाईनलाई आर्थिक बर्षको बजेटमा सम्बोधन गरी लोककल्याणकारी सूचना उपलब्ध गराउन अनुरोध सहितको ज्ञापनपत्र वुझ्दै नगर प्रमुख आचार्यले सो प्रतिवद्धता जनाएका हुन् । । सञ्चारकर्मीहरुले नगरबाट सञ्चालित अनलाईनहरुलाई समानुपातिक ढंगबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउन […]
पूरा पढ्नुहोस्
बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब १५ करोड
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको पाँचौ नगर सभामा उपप्रमुख पवित्रादेवी महतारा प्रसाईं उक्त बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभामा आगामी आ। व। ०७७र७८ मा नगरपालिकाको आन्तरिक आम्दानी १२ करोड ४७ लाख ५० हजार, घरजग्गा […]
पूरा पढ्नुहोस्
तारपुञ्ज साकोसले दियो ब्याजमा १५ प्रतिशत छुट
चारआली । तारापुञ्ज बचत तथा ऋण सहकारी सस्थाले सदस्यहरुलाई ऋण रकमको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । मेचीनगर–१३ चारआलीमा प्रधान कार्यालय रहेको तारापुञ्ज साकोसले लकडाउनको अवस्थालाई हेरी विषम परिस्थितिमा सदस्यज्युहरुमा सहुलियत र सुबिधा प्रदान गर्ने भएको हो । तारापुञ्ज साकोस संचालक समितिको बैठकबाट २०७६ साल चैत्र महिना देखि २०७७ असारमसान्त सम्मको कर्जामा […]
पूरा पढ्नुहोस्
कोरोना रोकथाममा प्रदेश १ सरकार द्धारा २५ करोड ८३ लाख खर्च
झापा,९ असार । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले २५ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । मंगलबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जम्मा २५ करोड ८३ लाख खर्च भएको प्रदेशसभामा जानकारी गराए । उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट […]
पूरा पढ्नुहोस्