Author: मेची आवाज डेक्स

बीमा कम्पनीले ऋणको ब्याजमा १५ प्रतिशत छुट दिने

झापा,७ जेठ । बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएक छन् । कोरोनाको त्रासको कारण लकडाउन थपिदै गएपछि बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बैंक तथा वित्तीइ संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले […]

पूरा पढ्नुहोस्

नाका प्रवेशमा थप कडापार्दै अर्जुनधारा

अर्जुनधारा,७जेठ । अर्जुनधारा नगरपालिकाले नगर प्रवेशको लागि दुईवटा नाका संञ्चालनमा ल्याएको छ ।कोभिड १९ महामारी रोकथामकालागि नगरले अन्य क्षेत्रबाट हुने प्रवेशलाई रोक लगाउदै तोकेका दुई वटा नाकाबाट मात्र नगर प्रवेश गर्नुपर्ने नियमलाई कडाइको साथ लागु गरेको छ । नगर क्षेत्रमा कोरोनाको हुन सक्ने संक्रमणलाई रोक्नकालागि नगरमा बसेको सर्वपक्षिय बैठकको निर्णयले गरेको नियमलाई कडाइका साथ लागु […]

पूरा पढ्नुहोस्

कचनकवलका थप ५ जनामा कोरोना संक्रमण

झापा,७ जेठ । झापाको कचनाकवलमा वुधवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनाकवलका ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षण पछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मंगलवार मात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगर स्थित कोरोना उपचार केन्द्रमा ल्याइएको कोशी अस्पताल कोरोना उपचार […]

पूरा पढ्नुहोस्

जोर-विजोर व्यवसाय सञ्चाचलन गर्ने सम्वन्धी मेचीनगर नगरपालिकाको सूचना

जोर-विजोर व्यवसाय सञ्चाचलन गर्ने सम्वन्धी मेचीनगर नगरपालिकाको सूचना

पूरा पढ्नुहोस्

उद्योग व्यवसाय अव जोर विजोरमा

मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोेभिड १९ को सक्रमण नियन्त्रण गर्न नेपाल सरकारकोतर्फबाट भएकोे लकडाउन व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाक्षेत्र भित्र रहेका व्यवसाय सञ्चालनका लागि स्थानीय सरकारले समय तालिका निर्धारण र सञ्चालन अनुमतीका लागि नयाँ व्यवस्था गरेको छ । मेची उद्योग बाणिज्य संघसँग समन्वय गरी खाद्यन्न पसल जोर गैर खाद्य हार्डवयर, मोटर पार्टस, ग्यारेज, इटा विक्री […]

पूरा पढ्नुहोस्

मेचीनगरका ५ सयलाई क्वाररेन्टाइनमा राखिने

मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका मेचीनगरका स्थायी वासिन्दाका लागि मेचीनगर नगरपालिकाले वस्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको छ । लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्रमा अलपत्र परेका नेपालका विभिन्न जिल्लाका मानिस नेपाल प्रवेश गर्न थालेपछि मेचीनगर नगरपालिकाले आफ््ना नगरका मानिसहरु राख्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको होे […]

पूरा पढ्नुहोस्

अब मेचीनगरका सहकारी दैनिक दुईघण्टा सञ्चालन हुने

मेचीनगर, ६ जेठ ÷ मेचीनगर नगरपालिकाक्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् । आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील मंगलबार सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गर्नुभएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम […]

पूरा पढ्नुहोस्

कचनकबलमा कोरोना संक्रमित बढेपछि पाँचवटा वडा सिल गरियो

झापा , ६ जेठ । झापाको कचनकवल गाउँपालिकामा दुई दिनमा कोरोना संक्रमितको संख्या १० पुगेपछि भारतीय सीमा क्षेत्रसँग जोडिएका पाँच वटा वडालाई कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समितिले सिल गरेको छ । सीमासँग जोडिएका १, २, ३, ४ र ५ नं। वडामा सिल गरिएको हो । भारतको मुम्बईबाट चार दिन अघि फर्किएका १० जनामा कोरोना […]

पूरा पढ्नुहोस्

सरकारले पारित गर्याे ,आगामी वर्षको नीति तथा कार्यक्रम

काठमाडौं,६ जेठ, ।सरकारले आर्थिक वर्ष २०७७र७८को नीति तथा कार्यक्रम मंगलबार प्रतिनिधि सभाबाट पारित गरेको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि पारित भएको हो । नीति तथा कार्यक्रममा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको  संसदमा […]

पूरा पढ्नुहोस्

झापामा थप ९ जनामा कोराना संक्रमण

झापा । प्रदेश १ मा मंगलबार ११ जना कोभिड १९ संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन्। झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ। कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको […]

पूरा पढ्नुहोस्