Author: मेची आवाज डेक्स

युवा नागरिक समाज मेचीनगर अध्यक्षमा खड्का

मेचीनगर, २४ असार । धुलाबारीका युवा नेता एवम् समाजसेवी प्रकाश खड्काको अध्यक्षतामा युवा नागरिक समाज मेचीनगर गठन भएको छ । धुलाबारीको होटल रोयल निर्माणमा एक कार्यक्रमको आयोजना गरेर युवा नेता खड्काको नेतृत्वमा सो संस्था गठन गरेको हो । युवाहरुको भेलाले खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रविन भण्डारी, […]

पूरा पढ्नुहोस्

गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक बिमोचन

मेचीनगर । डा. शरणकुमार रिजालद्धारा लिखित गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक शनिवार बिमोचन भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले पुस्तक विमोचन गरेका हुन् । पुस्तक बिमोचन पछि प्रमुख अतिथि भण्डारीले पर्यावरणसँग जोडिएको मरिच खेतीले जीवन निर्वाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मरिच ‘कालो सुन’ हो […]

पूरा पढ्नुहोस्

सांसद बजगाईको पहलमा ९ करोड बढीको बजेट

मेचीनगर, २३ असार । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सबिना बजगाईको पहलमा झापा निर्वाचन क्षेत्र १ (ख)मा ९ करोड भन्दा बढी रकमको योजना परेको छ । यस निर्वाचन क्षेत्र सांसद बजगाईको आफ्नै निर्वाचन क्षेत्र हो । जसमा प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयबाट आवश्यक्ता र प्राथमिकताका आधारमा आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ९ करोड २७ लाख ५६ […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक

काठमाडौं,२१ असार। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र […]

पूरा पढ्नुहोस्

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

विराटनगर,२१ असार । नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे

मेचीनगर । मेचीनगर नगरपालिकामा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी  कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । नगरपालिकाले प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटले नगरका बिभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिएको हो । नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिको योजना अगाडी बढाइएको बताउँदै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार […]

पूरा पढ्नुहोस्

पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

बनेपा। अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया […]

पूरा पढ्नुहोस्

साहित्यकार खरेलको निधन

मेचीनगर, १८ असार । मेचीनगर ६ निवासी साहित्यकार बिजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । एक महिनादेखि अमेरीकामा रहँदै आएका खरेकोको आइतवार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । खरेल अमेरिका पुगेको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएका थिए । पछिल्लो समय उनको भेन्टिलेटरमा […]

पूरा पढ्नुहोस्

हात्तीको आक्रमणमा परी मेचीनगरमा एक बृद्धाको मृत्यु

मेचीनगर, १८ असार । जंगली हात्तीको आक्रमणमा परी धुलाबारीमा एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्ती आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूजा गर्नका फूल खोज्ने क्रममा घरबाहिर निस्केकी साहलाई बिहान करिब ५ बजे घर नजिकै हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै […]

पूरा पढ्नुहोस्

मेचीनगरमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

मेचीनगर,१८ असार । हरेक किसिमका विपदबाट समुदायलाई कसरी बचाउन सकिन्छ ? भन्ने विषयमा सोमबार मेचीनगरमा सरोकारवालाहरुबीच छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजना रहेको कार्यक्रममा विपदको समयमा  अपनाउनुपर्ने कार्य तथा विपद समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायहरुका बारेमा छलफल भएको हो । कार्यक्रममा वडा स्तरीय तवरबाटै विपद प्रतिकार्य योजना बनाएर अघि […]

पूरा पढ्नुहोस्