अर्थ

रातो पोष्ट मिडिया प्रालिको कार्यालय काँकरभिट्टामा उद्घाटन

मेचीनगर असोज २४ । रातो पोष्ट मिडिया प्रालिको कार्यालय शनिबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य राम कार्कीले काँकरभिट्टामा सञ्चालित उक्त प्रालिको कार्यालय विधिवत् रुपमा उद्घाटन गरेका हुन् । कार्यालय भवनमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद् कार्कीले समग्र विषयवस्तुलाई समेटेर सूचना सम्प्रेषण गर्न सुझाव दिए ।मिडिया सञ्चालक र सम्पादन समूहलाई सुझाव दिँदै उनले भने­‘कुनै […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा बजार अनुगमन शुरु , अनुगमनका क्रममा लाखौंका सामान जफत

मेचीनगर, २० असोज ÷ झापा जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाबाट लाखौं रुपैयाँ मुल्य बराबरका खाद्य सामग्री जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ मेचीनगर, इलाका प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

अधिकारीलाई गाउँपालिकाको सम्मान

मेचीनगर, १९ असोज । तत्कालीन राजगढ गाविसका सचिव इन्द्रप्रसाद अधिकारीलाई बाह्रदशी गाउँपालिकाले आज सम्मान गरेको छ । बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई नगद ५१ हजार ५ रुपैयाँसहित सम्मान गरेको हो ।सम्मानित अधिकारी तत्कालीन राजगढ गाविसका सचिव थिए । सचिव रहदा राजगढको विकासका लागि पु¥याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद […]

पूरा पढ्नुहोस्

अन्तःशुल्क र करका दर घटाउने सरकारको निर्णय

काठमाडौं,१५ असोज । सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताए । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री […]

पूरा पढ्नुहोस्

कृषि फर्म तथा कृषक समुहलाई आलुको बिउ बितरण

इलाम। इलामको रोङ गाउपालिका वडानम्बर ३ का कृषि फर्म तथा कृषक समुहलाई आलुको बिउ बितरण गरिएको छ । ३ नम्बर वडा कार्यालयको ५० प्रतिसत अनुदानमा आलुको बिउ बितरण गरिएको हो । गाउपालिकाको कृषि बिकास साखामा दर्ता भइ सञ्चालनमा रहेको ९ वटा कृषक समुह र २ वटा कृषि फर्मलाई ६ हजार ४ सय किलो आलुको बिउ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा  प्रदेशकै पहिलो पाँचतारे होटल ‘मेची क्राउन’ सञ्चालन

झापा ।  नेपालको पूर्वीद्वार मेचीनगरमा ठूलो लगानीको पाँच तारे होटल मेची क्राउन सञ्चालन भएको छ । बुधवार साँझ होटलमै पत्रकार सम्मेलन गरी सञ्चालकहरुले होटलका बारेमा जानकारी दिए । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई सोझै आकर्षित गर्ने उद्देश्य राखेर चन्द्रगढी एयरपोर्टबाट ९ किलोमिटर उत्तरपूर्व र काँकरभिट्टाबाट ३ किलोमिटर पश्चिम जोरसिमल भनिने स्थानमा राजमार्गसँगै सटेर निर्माण भएको […]

पूरा पढ्नुहोस्

पत्रकार शर्मा र घिमिरे सम्मानित

काँकरभिट्टा ।प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् । झापाको मेचीनगरबाट प्रकाशित हुने चौतारी पोष्ट अनलाइका सम्पादक शर्मालाई रु ११ हजार १ सय ११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई रु ५ हजार ५ सय ५५ नगदसहित मेचीनगर […]

पूरा पढ्नुहोस्

मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.मेचीनगर– ९ धुलाबारी झापाको जग्गा बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र पत्र आह्वान गरिएको सूचना

पूरा पढ्नुहोस्

मेचीनगरकोे २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न , विभिन्न विधाका पाँचजना कर्मचारी पुरस्कृत

लक्ष्मी उप्रेती काँकरभिट्टा,  असोज ÷ मेचीनगर नगरपालिकाले विभिन्न विधाका पाँचजनालाई वर्षउत्कृष्ट कर्मचारीकारुपमा सम्मान तथा पुस्कृत गरेको छ । शुक्रबार नगरपालिकाको आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठीका अवसरमा उनीहरुलाई सम्मान तथा पुस्कृत गरेको हो । यसरी पुरस्कृत तथा सम्मानितहुनेहरुमा इञ्जिनियर इन्द्रबहादुर थापा स्वास्थ्यकर्मी लेखनाथ खतिवडा, वडा सचिव युवराज पोखरेल, सामाजिक परिचालिका अनिता राजबंशी र मरणोपरान्त […]

पूरा पढ्नुहोस्

कोरोनाले थलियो सामुदायिक वन र सिमसार क्षेत्र

डम्बर बराल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषण गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्घोष ग¥यो । पर्यटन वर्ष घोषणा हुँदा पर्यटन तथा सिमसार क्षेत्रको विकासले तीव्रता पाउने स्थानीय समितिले अपेक्षा गरेका थिए । बाह्य पर्यटकले भिजिट गर्दा देशमा पर्यटन क्षेत्रको प्रचार प्रसार हुने मात्र होइन धेरैले रोजगारसमेत पाउने आशा थियो । पर्यटन वर्ष […]

पूरा पढ्नुहोस्