अर्थ

गुजारा चलाउन नसक्दा अशोक ले गरेआत्महत्या, तीन छोराछोरीको बिजोक

विराटनगर,२६ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको दैनिकी दुःख सुख चलेकै थियो । मजदुरी गरेर ६ जनाको परिवार पालेका थिए । राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दलालले दिल्ली पुर्‍याए । दिल्ली पुगेको केही दिनपछि लकडाउन सुरु भयो र श्रीमती दिल्लीमै अलपत्र छिन् । निर्माण क्षेत्रमा मजदुरी […]

पूरा पढ्नुहोस्

असोज १ देखि सार्वजनिक गाडी सञ्चालन हुने

मेचीनगर, २४ भदौ । यातायात व्यवसायीहरुलेआगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन् । बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण […]

पूरा पढ्नुहोस्

आधुनिक सहकारीले गरिदियो, आफ्ना २६ जना कर्मचारीको कोरोना बिमा

काँकरभिट्टा,२४ भदौ÷काँकरभिट्टा स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरिदिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमा तीव्र रुपमा फैलिदै गएपछि सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई समेत यस किसिमको जोखिम हुन सक्ने भन्दै रु एकलाख बराबरको कोराना बिमा गरिदिएको सहकारी संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी दिनु भयो । सहकारी संस्थाले संस्थाको मुख्य […]

पूरा पढ्नुहोस्

वडाध्यक्ष खड्काको संयोजकत्वमा अरिस्ता उपचार सहयोग समिति गठन एकै दिन २ लाख २८ हजार ४ सयको प्रतिबद्घता

डम्बर बराल धुलावारी÷ दुबै मिर्गाैला खराब भएपछि जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी अरिस्ताको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस मेचीनगर समितिले छलफल कार्यक्रम आयोजना गरेर अरिस्ता उपचार सहयोग समिति गठन गरेको छ । छलफल कार्यक्रममा जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरूले अरिस्ताको उपचारमा सक्रिय भएर सहभागी हुने र आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् […]

पूरा पढ्नुहोस्

अर्थमन्त्री डा। खतिवडाले दिए पदबाट राजिनामा

झापा, १९ भदौ । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । […]

पूरा पढ्नुहोस्

कृषि ज्ञान केन्द्रको भवन उद्घाटन

भद्रपुर, १८ भदौ । झापाको भद्रपुरमा कृषि ज्ञान केन्द्रको नवनिर्मित भवन उद्रघाटन् गरिएको छ । २ करोड १५ लाख ८९ हजार १९१ रुपैयाँ ५७ पैसाको लागतमा निर्मित उक्त भवनको उद्रघाटन् १ नं। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानामगरले गरेका थिए । कृषि विकास कार्यालयको पुरानो भवन भत्काएर सोही स्थानमा कृषि ज्ञान […]

पूरा पढ्नुहोस्

आर्थिक विवादका कारण पुजारी शाहको हत्या भएको खुलासा  दुई पक्राउ, वडाध्यक्षसहित चार फरार

झापा,१७ भदौ । रौतहटको माधवनारायण नगरपालिका(२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलासा भएको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं। २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]

पूरा पढ्नुहोस्

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को कोटेसन आहवान सम्बन्धी जरुरी सूचना

पूरा पढ्नुहोस्

साहित्य चौतारीले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने

लक्ष्मी उप्रेती मेचीनगर, ११ भदौ ÷ साहित्य चौतारी विर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने उक्त सम्मान पुरस्कारको अक्षयकोष राशी एक लाख एघार हजार एक सय एघार रुपैया राख्ने निर्णय गरेको छ । चौतारीको बुधबार सम्पन्न बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका लागि गर्नुभएको योगदानलाई उच्च सम्मान गर्दै उहा“का नाममा पुरस्कार–२०७७ स्थापना गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

विदेशमा रहेका नेपालीहरुको उद्धारमा भएको ढिलाईप्रति नेपाली कांग्रेसको असन्तुष्टि

काठमाडौं,६ भदौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट […]

पूरा पढ्नुहोस्