अर्थ

कोरोना बिमा योजना शुक्रबारदेखि बन्द गर्ने निर्णय

काठमाडौं,२२ जेठ । आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्। संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका […]

पूरा पढ्नुहोस्

सबैखाले ब्यवसाय खुलाउन ब्यवसायीबीच छलफल,सरकारलाई ३दिेने अल्टीमेटम दिने निर्णय

डम्बर बराल मेचीनगर, २० जेठ । कोरोना भाइरको संक्रमण र लक डाउनको समय लम्बिदै जाँदा यतिखेर उद्योग तथा व्यापार व्यावसाय धरासायी बन्दैगएको भन्दै झापा जिल्लाको ब्यवसायीहरु आवश्य सुरक्षा अपनाएर सबैप्रकारका ब्यवसाय खोल्न सहमत भएका छन् । मंगलबार मेचीनगर स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित एक अन्र्तक्रियामा सहभागि ब्यवसायीहरुले सरकारलाई सबै खाले ब्यवसाय खुलाउन ३दिने […]

पूरा पढ्नुहोस्

झापामा पत्रकारको कोरोना बीमासुरु

बिर्तामोड, १९ जेठ । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्यहरुकोल कोरोना बीमा सुरु गरिएको । पहिलो चरणमा ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको हो । महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए । पेशागत बीमा संघ बिर्तामोड ९इन्स्युरेन्स प्रोफेसन सोसाइटी÷आइपीएस०को सहकार्यमा […]

पूरा पढ्नुहोस्

तिब्बतले दियो सात करोड ७४ लाखको स्वास्थ्य सामग्री

झापा,१९ जेठ । कोरोना महामारीसँग जुध्न तिब्बतले १ नम्बर प्रदेश सरकारलाई सोमबार सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए । तिब्बतले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स(रे पोर्टेबल मेसिन […]

पूरा पढ्नुहोस्

गुराँस लाईफ इन्स्योरेन्सको १२ औ बार्षिक उत्सव सम्पन्न

झापा,१७जेठ÷गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि ले शनिबार आज स्थापनाको १२औ बार्षिक उत्सव मनाएको छ । कम्पनीले केन्द्र तथा क्षेत्रीय कार्यालयहरुमा सामाजिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरेको हो । झापाको बिर्तामोड स्थित क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका कर्मचारी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । सो आवसरमा कम्पनीका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले कोरोना भाइरसको […]

पूरा पढ्नुहोस्

७० करोड ७७ लाख अनुदान मेचीनगरलाई

काकरभिट्टा, १६ जेठ ।आगामी आर्थिक बर्ष २०७७र०७८ का लागि बिहीबार अर्थ मन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नु भएको बजेट अनुसार झापाको मेचीनगर नगरपालिकाले ७० करोड ७७ लाख अनुदान रकम पाउने भएको छ । अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्तर्गत उक्त रकम मेचीनगरले पाउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । संघीय सरकारले दिने विभिन्न अनुदान रकममा […]

पूरा पढ्नुहोस्

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट

काठमाडौं,१५जेठ । सरकारले आर्थिक वर्ष ०७७र७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आज ९बिहीबार० संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आव ०७६र७७ को तुलनामा यो बजेट सानो हो । चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा कृषि संग्रहालयको भवन शिलान्यास

मेचीनगर,८जेठ । झापाको मेचीनगरमा निन्दा कृषि संग्रहालयको भवन शिलान्यास गरिएको छ । मेचीनगर वडा नम्बर १० को लालपानीमा नगरकै पहिलो कृषि संग्रहालयको भवन बन्न लागेको हो । । उक्त भवनको शिलान्यास विहीबार एक कार्यक्रमकावीच प्रदेश नम्बर १ का सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद् मैनालीले झापाको मेचीनगरमै पहिलो […]

पूरा पढ्नुहोस्

पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा गर्दै प्रेस यूनियन

दमक,८ जेठ । नेपाल प्रेस यूनियनले जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको निशुल्क कोरोना वीमा गरिदिने भएको छ । यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए । उनका […]

पूरा पढ्नुहोस्

बीमा कम्पनीले ऋणको ब्याजमा १५ प्रतिशत छुट दिने

झापा,७ जेठ । बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएक छन् । कोरोनाको त्रासको कारण लकडाउन थपिदै गएपछि बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बैंक तथा वित्तीइ संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले […]

पूरा पढ्नुहोस्