ब्यानर न्यूज
निलसरी च्यालेञ्ज कप : आयोजक युथ जोरसिमललाई हराउँदै रेडहर्स इलाम बन्यो च्याम्पियन
मेचीनगर । प्रथम निलसरी च्यालेन्ज कप २०८२ प्रतियोगिताको उपाधि रेडहर्ष इलामले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक युथ जोरसिमललाई पेनाल्टी सुटआउटमा हराउँदै रेडहर्ष इलामले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा रेडहर्ष इलामले आयोजकलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो […]
पूरा पढ्नुहोस्
अव रास्वपालाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : केन्द्रीय कार्यवाहक सभापति अर्याल
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रास्वपालाई अव पहिलो शक्ति हुनबाट कसैले रोक्न र छेक्न नसक्ने बताएका छन् । सोमबार झापाको मेचीनगरमा रास्वपको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । देशमा सुशासन ल्याउँछु, भ्रष्टचार अन्त्य गर्छु र देशको मुहार फेर्छु भनेर लगेकै कारण पार्टी सभापति रवि लामिछानेलाई सरकारले […]
पूरा पढ्नुहोस्
निलसरी च्यालेन्ज कप : झापा एफसीलाई हराउँदै आयोजक फाइनलमा प्रवेश
मेचीनगर । झापा एफसी राजगढलाई पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल मेचीनगर ७ स्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजकले झापा एफसीलाई १(० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यो जितसंगै आयोजकले एक लाख नगदसमेत सुरक्षित गरेको […]
पूरा पढ्नुहोस्
‘उज्यालो सपनाले निम्त्याएको अध्यारो पाटो’ कोइलाखानीले विछोडियो परिवार, कहाँ होलान् शुबलाल ?
डम्बर बराल झापा । ‘रामोसँग पढ्नु है छोरा, आमालाई काम सघाउनु, आमाले भनेको मान्नु म पैसा कमाएर चाँडै घर फर्कन्छु’ मेचीनगर – ८ का गंगा मेचेलाई यो शब्दले सँधै झस्काइरहन्छ । हरेक चाँडपर्व होस् या अरुनै समय गंगा मात्रै होइन परिवारका सबै सदस्यले बुबा आउने बाटो कुरेको ३७ वर्ष बित्योे । हरेक चाँडपर्वमा अभिभावकको अभाव […]
पूरा पढ्नुहोस्
पूर्वी नाकाबाट प्लाइउड निर्यातमा भारतको अवरोध, ३४ वटा ट्रक पानीटंकीमै रोकिए
झापा । नेपालमा उत्पादित प्लाइउडलाई भारतले दुई सातादेखि भारत निर्यातमा रोक लगाएपछि यतिखेर उद्योगी तथा ब्यवसायीहरु ठूलो मारमा परेका छन् । नेपालबाट प्लाइउड बोकेर भारतीय भूमिमा पुगेका ३४ वटा ट्रकलाई पानीटंकी स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताए । भारतीय भन्सार कार्यालयले ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको निहुँ […]
पूरा पढ्नुहोस्
मेचीनगर गोल्ड कप : आयोजक टिमलाई हराउँदै उपाधि चर्च ब्वाइजको पोल्टामा
झापा । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै पाँचौं मेचीनगर गोल्डकपको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले जितेको छ। काँकरभिट्टा खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा आयोजकलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइजले उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आयोजकले नगद रु पाँच लाखमा चित्त […]
पूरा पढ्नुहोस्
पाँचौ मेचीनगर गोल्डकप :आयोजक काँकरभिट्टा ट्रेनिङ सेन्टर फाइनलमा प्रवेश
काँकरभिट्टा । धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे […]
पूरा पढ्नुहोस्
मेचीनगर गोल्डकप :पाहुना टोली उज्वेकिस्तानलाई हराउँदै धरान सेमिफाइनलमा
मेचीनगर । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले […]
पूरा पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे […]
पूरा पढ्नुहोस्
पाँचौ मेचीनगर गोल्डकप : कालिम्पोङलाई हराउँदै आयोजक सेमिफाइनलमा
मेचीनगर । झापाको मेचीनगरमा शनिबारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपको उद्घाटन खेलमा पाहुना टोलि कालिम्पोङमाथि सहज जित निकाल्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ । काँकरभिट्टा खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा पाहुना […]
पूरा पढ्नुहोस्