ब्यानर न्यूज
भद्रपुरलाई समृद्ध नगर बनाउने अभियानमा छौं : नगर प्रमुख पोखरेल
डम्बर बराल झापा । झापाको भद्रपुर नगरपालिका यतिखेर विकास र समृद्धिमा निक्कै अगाडि बढेको छ । झापा जिल्लाकै पहिलो नगरपालिकाको रुपमा २००८ सालमा स्थापित यो नगरपालिका तात्कालिन समयमा औधोगिक र व्यवसायीक क्षेत्रको रुपमा स्थापित थियो । झापाको सदरमुकाम भएको कारणलेपनि भौतिक संरचना र पूर्वाधार विकाससँगै शिक्षामा फरक पहिचान स्थापित हुँदै गएको यो पालिका पाँच दशक […]
पूरा पढ्नुहोस्
प्रेस क्लब मेचीनगरको १२ औँ स्थापना दिवसमा पत्रकार पौडेल र उपरकोटी पुरस्कृत
काँकरभिट्टा । संघीय सांसद बिश्वप्रकाश शर्माले लागुऔषध दुब्र्यशनी नियन्त्रणका लागि स्थानीय सरकार, राजनीति दल, प्रशासन र पत्रकारले भुमिका खेल्न आग्रह गरेका छन् । स्थापना दिवसको अवसर पारेर प्रेस क्लब मेचीनगरले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेता शर्माले उक्त कुरा बताएका हुन् । शर्माले दुब्र्यशनी र ओसारपसारका घटना नियन्त्रणका लागि ठोस कार्यक्रमसहित समन्वय […]
पूरा पढ्नुहोस्
धुलाबारीमा कोशी प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पस सञ्चालन
मेचीनगर । मेचीनगरको धुलाबारीमा सञ्चालित कोशी प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पसको मंगलबार एक कार्यक्रका बीच उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्व प्रकाश शर्माले क्याम्पस परिसरमा निर्माण गरिएको इञ्जिनियरिङ स्तम्भ अनावरण गरेर क्याम्पस उद्घाटन भएको घोषणा गरेका थिए । स्तम्भ अनावरण पछि प्रमुख अतिथि एवम अतिथिहरुले क्याम्पसको निरीक्षण समेत गरेका थिए […]
पूरा पढ्नुहोस्
बीउ संरक्षण नहुँदा रैथाने बाली मासिँदै, बढ्दै छ खेतबारीमा हाइब्रिडको प्रभाव
डम्बर बराल मेचीनगर । किसानलाई यतिखेर धानको बीउ राख्ने चटारो छ, कतिले बीउ राखिसकेका छन्, त कोही राख्ने तरखरमा छन् । अरु वर्ष भन्दा यस वर्ष मनसुन चाँडै सुरु भएको कारण किसानलाई बीउ राख्न अलिक सहज त भयो तर कुन धान बढी फल्छ, रोग किरा कुनमा कम लाग्छ यो विषयमा भने अधिकांश किसान अनविज्ञ छन् […]
पूरा पढ्नुहोस्
सरस्वती शिक्षा सदनको २५ औं वार्षिकोत्सव सम्पन्न
धुलाबारी । मेचीनगर – स्थित सरस्वती शिक्षा सदन इङ्लिस सेकेन्डरी स्कूलले २५ औं वार्षिक उत्सव शनिबार भब्य रुपमा मनाएको छ । पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुती देखेर अभिभावक तथा अतिथिहरु दंग थिए । उनीहरुले एकल तथा सामुहिक नृत्य, राइम्स, साँस्कृतिक नृत्य, आधुनिक नृत्य, चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । […]
पूरा पढ्नुहोस्
प्याब्सन झापाको आयोजनामा मेचीनगरमा अन्तरक्रिया, शैक्षिक सुधारको लागि प्याब्सनले बुझायो मेचीनगरलाई १० बुँदे ध्यानाकर्षण पत्र
डम्बर बराल मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन ) को आयोजनामा बुधबार मेचीनगरमा संस्थागत विद्यालयहरुको शैक्षिक सुधार तथा व्यवस्थापनमा नगरपालिकाको उपस्थिति विषयक अन्तरक्रिया सम्पन्न भएको छ । मेचीनगरको इटभट्टा स्थित होटल अस्वथमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । ब्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा प्याब्सन झापा तथा मेचीनगर प्याब्सनका पदाधिकारी […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगीका हात्ती पीडित आफ्नो पीडा सुनाउँन आज मेचीनगरपालिका जाँदै
डम्बर बराल मेचीनगर । वर्षाैदेखि हात्तीबाट प्रताडित हुँदै आएका बाहुण्डाँगी बासीहरु हात्ती समस्याको दीगो समाधान खोज्न आज मेचीनगरपालिका जाने भएका छन् । उनीहरुले हात्ती पीडित संघर्ष समिति गठन गरेर आज बृहत र्याली सहित नगरपालिका पुगेर नगरको ध्यानाकर्षण गराउने भएका हुन् हात्ती पीडित संघर्ष समितिले बुधबार बाहुण्डागी स्थित भोर्लेनीमा पत्रकार सम्मेलन आयोजना गरेर बाहुण्डाँगी बासीको पीडा […]
पूरा पढ्नुहोस्
भौतिक पूर्वाधार सहित कृषि र शिक्षामा काम गरिरहेको छौं : वडाध्यक्ष सुब्बा
डम्बर बराल मेचीनगर । विगत ७ वर्षदेखि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा मेचीनगर १४ ले फड्को मार्दै गएको छ । देश संघीय लोकतन्त्रमा गएपछि पछिल्लो समय विकासले गति लिन थालेको हो । स्थानीय तहमा जनप्रतिनिधिहरुले बागडोर सम्हालेसँगै आफ्नो क्षेत्रको विकासमा उनीहरुको सक्रिय सहभागिता रहँदै आएको छ । ‘हामी निर्वाचित भएर आएसँगै भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, […]
पूरा पढ्नुहोस्
कृषकलाई सुपारी खेती सम्बन्धी तालिम दिँदै मेचीनगर
मेचीनगर । सुपारी खेती प्रर्वद्धनका लागि मेचीनगरले कृषकहरुलाई धमाधम तालिम दिइरहेको छ । नगरपालिकाले मेचीनगर–१, ९ र १२ नम्बर वडाका किसानलाई भारतबाट कृषिका विज्ञ व्यक्ति बोलाएर सुपारी खेती प्रर्वद्धन सम्बन्धी तालिम दिइरहेको छ । भारत सिलीगुडी निवासी कृषि विज्ञ डा.शरणकुमार रिजालले तालिममा सहभागी किसानहरुलाई प्रशिक्षण दिइरहेका छन् । मेचीनगर–१ का ४५ जना किसानलाई यही […]
पूरा पढ्नुहोस्
मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
काठमाडौं । नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरूबीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ। सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक […]
पूरा पढ्नुहोस्