मुख्य खबर
मेची नगरपालिकाको बजेट एक अर्ब ८२ करोड बढी
मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख उप्रेतीले […]
पूरा पढ्नुहोस्
भद्रपुर नगरपालिकाको बजेट ८० करोड
भद्रपुर , भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ८० करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ । भद्रपुर नगरपालिकाको १६ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालु आर्थिक वर्ष भन्दा आकार घटाएर बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्ष २०८१÷र८२ मा एक अर्ब […]
पूरा पढ्नुहोस्
रोटरी क्लव अफ सुरुङ्गाको वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार गौतमलाई
कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम ‘रोदन’ लाई रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । हेमकला—टीकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट विगत २१ वर्षदेखि पत्रकारिता क्षेत्रमा कलम चलाएकी गौतम पुरस्कृत भएकी हुन् । पुण्यप्रसाद गौतमकी सुपुत्रीका रूपमा पाँचथरमा जन्मेर त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तहसम्मको […]
पूरा पढ्नुहोस्
बिर्तामोडको नगर सभा आजबाट सुरु, एक अर्ब ५१ करोड ८३ लाखको बजेट प्रस्ताव
बिर्तामोड, ९ असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँबराबरको बजेट प्रस्ताव गरेको छ । यो बजेट सामाजिक सुरक्षा भत्ताबाहेक हो । आजदेखि सुरु दोस्रो नगर सभाको सातौँ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्ताव गरेका हुन् । बजेटमा आगामी आर्थिक वर्ष २०८२/०८३ को […]
पूरा पढ्नुहोस्
लागूऔषध दुर्ब्यशनी सम्बन्धि चेतनामुलक कार्यक्रम प्रभावकारी नभएको गुनासो
काँकरभिट्टा । लागूऔषध दुर्ब्यशनी तथा ओसारपसार नियन्त्रणका लागि प्रशासन र स्थानीय तहले आयोजना गर्दै आएको चेतनामुलक कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन् । झापाको काँकरभिट्टामा शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाले लागुऔषध दुरुपयोग एवम ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बक्ताहरुले त्यस्तो गुनासो गरेका हुन् । छलफलमा सहभागिहरुले खुल्ला सिमानाका कारण भारतमा पुगेका नेपालीलाई विभिन्न […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीको हात्ती आतंक रोक्न सेनालाई सहयोग गर्न आग्रह
मेचीनगर, ३ असार । पछिल्लो समय बाहुनडाँगीमा हुलका हुल आएको हात्तीले क्षति गर्न थालेपछि स्थानीय सरकारको पहलमा सरोकारवाला निकायसँग बसेको छलफलले नेपाली सेनालाई सहयोग गर्न अनुरोध गरेको छ । मंगलबार मेचीनगर नगरपालिकाको आग्रहमा नगरप्रमुखको कार्यकक्षमा जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा बसेको छलफलले निरन्तर हात्ती आएर क्षति गर्न थालेपछि अरिमदन गण चारआलीको नेपाली सेनालाई सहयोग गर्न अनुरोधसहित […]
पूरा पढ्नुहोस्
धुलाबारीमा कोशी प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पस सञ्चालन
मेचीनगर । मेचीनगरको धुलाबारीमा सञ्चालित कोशी प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पसको मंगलबार एक कार्यक्रका बीच उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्व प्रकाश शर्माले क्याम्पस परिसरमा निर्माण गरिएको इञ्जिनियरिङ स्तम्भ अनावरण गरेर क्याम्पस उद्घाटन भएको घोषणा गरेका थिए । स्तम्भ अनावरण पछि प्रमुख अतिथि एवम अतिथिहरुले क्याम्पसको निरीक्षण समेत गरेका थिए […]
पूरा पढ्नुहोस्
बीउ संरक्षण नहुँदा रैथाने बाली मासिँदै, बढ्दै छ खेतबारीमा हाइब्रिडको प्रभाव
डम्बर बराल मेचीनगर । किसानलाई यतिखेर धानको बीउ राख्ने चटारो छ, कतिले बीउ राखिसकेका छन्, त कोही राख्ने तरखरमा छन् । अरु वर्ष भन्दा यस वर्ष मनसुन चाँडै सुरु भएको कारण किसानलाई बीउ राख्न अलिक सहज त भयो तर कुन धान बढी फल्छ, रोग किरा कुनमा कम लाग्छ यो विषयमा भने अधिकांश किसान अनविज्ञ छन् […]
पूरा पढ्नुहोस्
धुलाबारीमा नयाँ ओभरहेड टेंकी निर्माण हुने, सांसद शर्माले गरे शिलान्यास
धुलाबारी । संघीय सांसद बिश्वप्रकाश शर्माले सांसद तथा जनप्रतिनिधिहरुले राजनीति आस्थाभन्दा माथि उठेर जनसेवा गर्न सांसद शर्माको आग्रह गरेका छन् । झापाको धुलाबारी खानेपानी उपभोक्ता समितिले नयाँ ओभरहेड टेंकीको शिलान्यास गर्दै सोमबार उनले त्यस्तो आग्रह गरेका हुन् । ञमैले पनि नेपाली काङ्ग्रेसबाट उठेर जितेको हुँ । प्रदेश सदस्य मान्य गोपाल तामाङले पनि काङ्ग्रेसबाट र मेचीनगरका […]
पूरा पढ्नुहोस्
सरस्वती शिक्षा सदनको २५ औं वार्षिकोत्सव सम्पन्न
धुलाबारी । मेचीनगर – स्थित सरस्वती शिक्षा सदन इङ्लिस सेकेन्डरी स्कूलले २५ औं वार्षिक उत्सव शनिबार भब्य रुपमा मनाएको छ । पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुती देखेर अभिभावक तथा अतिथिहरु दंग थिए । उनीहरुले एकल तथा सामुहिक नृत्य, राइम्स, साँस्कृतिक नृत्य, आधुनिक नृत्य, चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । […]
पूरा पढ्नुहोस्