मुख्य खबर
धुलाबारीमा सञ्चालित ‘बार टेण्डर’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न
मेचीनगर । झापा जिल्लाभरका युवायुवतीलाई लक्षित गरी मेचीनगरको धुलाबारीमा सञ्चालित ‘बार टेण्डर’ सम्बन्धी १० दिने क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ । होटल एशोसिएशन नेपालको प्रायोजन र होटल व्यवसायी संघ झापाको आयोजनामा सञ्चालित कार्यक्रमको संयोजन होटल व्यवसायी संघ मेचीनगरले गरेको थियो । धुलाबारी स्थित अतिथि हस्पिटालिटिमा संचालित तालिममा होटल ब्यवसायमा क्रियाशील २० जना प्रशिक्षार्थीहरुले […]
पूरा पढ्नुहोस्
टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक
काठमाडौं । टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेलर रिलिज गरिएको छ । नियतिको बन्दि बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ । ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिनुभएकी मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, […]
पूरा पढ्नुहोस्
बिर्तामोडकी एक महिलालाई कोरोना संक्रमण
झापा । झापाका एक व्यक्तिलाई कोरोना संक्रमण भएको पाइएको छ । बिर्तामोड–५ की एक महिलामा कोरोनाभाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो । बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गरिएको परीक्षणका क्रममा ती महिलाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य स्रोतले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार संक्रमित महिला घरमै सुरक्षित तरिकाले आइसोलेसनमा बसेकी छिन् । हालसम्म हाल उनको स्वास्थ्य अवस्था […]
पूरा पढ्नुहोस्
नर्थपोइन्ट अंग्रेजी माविको निःशुल्क स्वास्थ्य शिविरमा ४८२ जनाले लिए सेवा
काँकरभिट्टा,३० जेठ । मेचीनगर –६ स्थित नर्थपोइन्ट अंग्रेजी माविले शुक्रबार एक दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित शिविरमा आँखा, नाक, कान तथा घाँटी परीक्षण गरिएको थियो । विद्यालयले सामाजिक उत्तरदायीत्व अन्तरगत स्वास्थ्य शिविर आयोजना गरेको विद्यालयका प्रिन्सिपल हरि कुमार अधिकारीले बताए । उनका अनुसार विद्यालयले हरेक वर्ष यस किसिमका […]
पूरा पढ्नुहोस्
बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
रमेश कुमार बोहोरा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरेको छ । यो कदम सरकारको प्राथमिकतामा परेको देखिए तापनि यसको कार्यान्वयन पक्ष र विगतका अनुभवहरूले केही दुविधाको वातावरण सिर्जना गरिरहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले […]
पूरा पढ्नुहोस्
प्याब्सन झापाको आयोजनामा मेचीनगरमा अन्तरक्रिया, शैक्षिक सुधारको लागि प्याब्सनले बुझायो मेचीनगरलाई १० बुँदे ध्यानाकर्षण पत्र
डम्बर बराल मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन ) को आयोजनामा बुधबार मेचीनगरमा संस्थागत विद्यालयहरुको शैक्षिक सुधार तथा व्यवस्थापनमा नगरपालिकाको उपस्थिति विषयक अन्तरक्रिया सम्पन्न भएको छ । मेचीनगरको इटभट्टा स्थित होटल अस्वथमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । ब्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा प्याब्सन झापा तथा मेचीनगर प्याब्सनका पदाधिकारी […]
पूरा पढ्नुहोस्
हात्ती पीडित किसानले भने : ‘हाम्रो जीवन र बाली बचाइदेउ’
डम्बर बराल मेचीनगर । वर्षाैदेखि हात्तीबाट प्रताडित हुँदै आएका बाहुनडाँगी बासीहरुले मेचीनगरपालिका पुगेर आफ्नो जीवन र बाली बचाइदिन आग्रह गरेका छन् । हात्ती समस्याको दीगो समाधान खोज्न उनीहरुले बृहत र्याली सहित बिहीबार नगरपालिका पुगेर नगरको ध्यानाकर्षण गराएका थिए । हामी वर्षाैदेखि हात्तीका कारण पीडित छौं तर सरकार बाहुनडाँगी हात्ती मैत्री भयो, मान्छे र हात्ती सँग […]
पूरा पढ्नुहोस्
झापा नेशनलले बनायो चन्द्रमा नियाल्ने रिफ्लेक्टिङ टेलिस्कोप
मेचीनगर । झापाको मेचीनगर – ७ स्थित झापा नेशनलले प्रविधिमा फड्को मार्दै गएको छ । केही वर्षअघिदेखि विज्ञानका विभिन्न प्रदर्शनीमा खरो उत्रदै गएको यस विद्यालयले यतिखेर चन्द्रमालाई नजिकैबाट नियाल्न सकिने रिफ्लेक्टिङ टेलिस्कोप निर्माण गरेर मेचीनगरमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यस टेलिस्कोपले पृथ्वीबाट नजिकका ग्रहहरुलाई समेत राम्रोसंग हेर्न सकिने छ । विद्यालयको […]
पूरा पढ्नुहोस्
वातावरण दिवसमा बाहुनडाँगीमा वृक्षारोपणसहित विरुवा वितरण
मेचीनगर, २२ जेठ । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा मेचीनगर नगरपालिकाले वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण गरेको छ । ‘स्वच्छ सास फेर्न हरियाली बढाऔँ प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व’ मूल नाराका साथ बुधबार नगरपालिकाले बाहुनडाँगीमा एक हजार दुई सय विरुवा वितरण गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले विरुवा […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगीका हात्ती पीडित आफ्नो पीडा सुनाउँन आज मेचीनगरपालिका जाँदै
डम्बर बराल मेचीनगर । वर्षाैदेखि हात्तीबाट प्रताडित हुँदै आएका बाहुण्डाँगी बासीहरु हात्ती समस्याको दीगो समाधान खोज्न आज मेचीनगरपालिका जाने भएका छन् । उनीहरुले हात्ती पीडित संघर्ष समिति गठन गरेर आज बृहत र्याली सहित नगरपालिका पुगेर नगरको ध्यानाकर्षण गराउने भएका हुन् हात्ती पीडित संघर्ष समितिले बुधबार बाहुण्डागी स्थित भोर्लेनीमा पत्रकार सम्मेलन आयोजना गरेर बाहुण्डाँगी बासीको पीडा […]
पूरा पढ्नुहोस्