मुख्य खबर

मेचीनगरद्धारा शिक्षक, पूर्व कर्मचारी, विद्यार्थी सहित दर्जनौं सम्मानित

मेचीनगर । मेचीनगरपालिकाले बुधबार नगर क्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी, पेशामा कार्यरत उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक, कर्मचारी, बाल क्लव, स्काउट र बिभिन्न संघ संस्थालाई सम्मान गरेको छ । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको सभापतित्व तथा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले मेची […]

पूरा पढ्नुहोस्

घृतकौशिक गोत्रीय प्रतिष्ठानद्धारा आयोजित सप्ताह ज्ञान महायज्ञ तथा बन्धु मलन कार्यक्रम सम्पन्न

कनकाई । कोशी प्रदेशका सांसद राधकृष्ण खनालले धर्म संस्कार र संस्कृतिको संरक्षण र सम्बद्धनबाटै मानव जीवन सार्थक बन्ने र त्यो नै मानव जीवनको ठूलो सम्पत्ती भएको बताएका छन् । कनकाई स्थित घृतकौशिक गोत्रीय प्रतिष्ठानले आयोजना गरेको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

मेचीनगर ७ मा प्रथम जोरसिमल कप आजबाट सुरु, आयोजकको विजय सरुवात

मेचीनगर, ९ पुस । मेचीनगर –७ मा आजबाट सूरु भएको प्रथम जोरसिमल कपमा आयोजक युवा क्लब जोरसिमलले मोहनकित्ता फुटबल क्लबलाई हराउँदै विजयी सुरुवात गरेको छ । आजदेखि सुरु प्रथम जोरसिमल कप–२०८० को पहिलो खेलमा मोहनकित्ता फुटबल क्लबलाई १–० गोलको अन्तरले हराउँदै युवा क्लब जोरसिमल विजयी भएको हो । जोरसिमलको तर्फबाट खेलको दोस्रो हाफको २० औँ […]

पूरा पढ्नुहोस्

महासंघ को ३५औं स्थापना दिवसमा संस्थापकहरुलाई सम्मान

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए । महासंघ झापाका अध्यक्ष एकराज गिरीको […]

पूरा पढ्नुहोस्

पत्रकार सहारा उपचार कोषलाई एकैदिन ९ लाख सहयोग

बिर्तामोड, पुस ९ । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सोमबार एकै दिन नौ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ । सोमबार बिर्तामोडमा महासंघ झापाको ३५औँ स्थापना दिवसको अवसर पारेर सामाजिक तथा व्यावसायिक क्षेत्रका दाताहरुले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापित उक्त कोषमा नगद तथा चेक प्रदान गरेका हुन् । कोषलाई एक […]

पूरा पढ्नुहोस्

हात्तीलाई अव आम्दानीको श्रोत बनाउँनु पर्छ : मुख्यमन्त्री कार्की

बाहुनडाँगी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आइतबार झापाको मेचीनगर—४ स्थित बाहुनडाँगीका विभिन्न ६ वटा कार्यक्रममा सहभागी हुनुभयो । मेचीनगरमा निर्माण हुन लागेको प्रकृति पार्क, सामुदायिक हलमा जारी चित्रकला प्रदर्शनी, वडा कार्यालयमा हात्ती विज्ञहरुसँगको अन्तरक्रिया, झापाको पहिलो शहीद विश्वनाथ घिमिरेको शालीकमा माल्यपर्ण, शुभ चियाको स्थलगत अवलोकन तथा समुदाय स्तरमा हात्ती संरक्षण, मानव—हात्ती द्वन्द न्यूनिकरण र […]

पूरा पढ्नुहोस्

आदर्श माविका पूर्व विद्यार्थीको पुर्नमिलन कार्यक्रम

मेचीनगर । मेचीनगर ८ स्थित आदर्श माविमा पढेर २०५० ÷ ०५१ सालमा एस.एल.सी दिएका पूर्व विद्यार्थीहरुको पूर्नमिलन कार्यक्रम शनिबार धार्मिक तथा पर्यटकीय क्षेत्र पाताल गांगामा सम्पन्न भएको छ । विद्यालय छोडेको तीन दशक पछि भेट भएका उनीहरुको मुहारमा खुशीको सिमानै थिएन । पहिलो भेटमै कतिले अंकमाल गरेर खुशी साटासाट गरे, भने कतिलाई आफ्नै साथी चिन्न […]

पूरा पढ्नुहोस्

नेपाल सुख्खा बन्दरगाह श्रमिक संघ कँकरभिट्टा इकाईको अध्यक्षमा : भट्राई

मेचीनगर । नेपाली काँग्रेसका कोशी प्रदेश सदस्य तथा मेचीनगरपालिकाका निवर्तमान नगर प्रमुख बिमल आचार्यले पूर्वी नाकाको अवस्था कमजोर बन्दा भन्सार क्षेत्रमा कार्यरत मजदुरहरुको अवस्था दयनीय बन्दै गएको बताएका छन् । नेपाल सुख्खा बन्दरगाह श्रमिक संघ काँकरभिट्टा इकाईको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि आचार्यले सो कुरा बताएका हुन् । ‘तीन वर्ष अघि करिव ७० […]

पूरा पढ्नुहोस्

मानव–हात्ती द्धन्द न्यूनिकरण लागि बाहुनडाँगीमा इन्डो–नेपाल तालिम

मेचीनगर । मेचीनगर–४ बाहुनडाँगीमा मानव हात्ती द्धन्द्ध न्यूनीकरणका लागि इन्डो–नेपाल क्षेत्रिय स्तरीय पाँच दिवसीय तालिम सुरु भएको छ । शुक्रबारबाट सुरु भएको तालिममा नेपाल भारतबाट गरि २९ जना युवाहरूले तालिममा सहभागिता रहेको छ । मेचीनगर नगरपालिकाको आयोजनामा आयोजित तालिमको उद्घाटन मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको थियो भने संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता […]

पूरा पढ्नुहोस्

आदर्श माविमा ५० कोठाको भवन शिलान्यास

मेचीनगर,६ पुस । मेचीनगर८, स्थित आदर्श माविमा ५० कोठाको भवन बन्ने भएको छ । निर्माण हुन लागेको सो विद्यालय भवनको आज एक कार्यक्रमकबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शिलान्यास गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले मेचीनगर नगरपालिकाको सिफारिस तथा विशेष योजना अन्तर्गत नै आदर्श माविले अनुदान प्राप्त गरेको बताए । उनले भवन निर्माणका लागि […]

पूरा पढ्नुहोस्