मुख्य खबर
ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी लिँदै मेचीनगरका हर्कबहादुर
डम्बर बराल मेचीनगर । काम गर्ने जाँगर र आँट भए कृषि पेशाबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन यतिखेर मेचीनगर– ५ का हर्क बहादुर थङ्गम्बा । चार वर्ष अघि ड्रागन खेती सुरु गरेका उनले यतिखेर मनग्य आम्दानी लिन थालेका छन् । आफ्नो थोरै लगानीबाट व्यवसायिक ड्रागन खेतीमा प्रवेश गरेका थङ्गम्बा छोटो अवधिमै आफूले […]
पूरा पढ्नुहोस्
काँग्रेसमा विशेष महाधिवेशन माग्दै झापाका ५१ प्रतिशत प्रतिनिधिको हस्ताक्षर
विराटनगर । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको अगुवाइमा पार्टीको विषेश महाधिवेशन माग गर्दै चलाइएको अभियानमा झापाका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । झापा कांग्रेसको संस्थापन पक्षले ३० प्रतिशत महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर गरेको बताएकोमा महामन्त्री निकटले भने ५१ प्रतिशतको हस्तक्षर भइसकेको दावी गरेका हुन् । हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिको संख्यासहितको […]
पूरा पढ्नुहोस्
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
झापा, २६ असोज । भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको आज विहान अवलोकन गर्नुभएको छ । उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल र वस्तीको अवलोकन गर्नुभएको हो । बाढी र पहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने […]
पूरा पढ्नुहोस्
‘यूथ फर सोसाइटी’को आयोजना (म्याराथन दौड) प्रतियोगिता सम्पन्न शरद र पुष्पा बने प्रथम
मेचीनगर । मेचीनगरका युवाहरुको समूह ‘यूथ फर सोसाइटी’ ले आयोजना गरेको ‘५ के रोड रन’ (म्याराथन दौड) प्रतियोगितामा शिहं र शेर्मा लिम्बू प्रथम भएका छन् । मेचीनगर–१५ को बिचार्नीबाट धुलाबारी मोडसम्म ५ किलोमिटर म्याराथन प्रतियोगितामा १८ मिनेट ३२ सेकेण्डमा पार गदैं पुरुषतर्फ झापा दमकका शरद सिहं प्रथम भएका छन् । भने महिलातर्फ झापा दमकका पुष्पा […]
पूरा पढ्नुहोस्
जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा, आठवटा टिमको सहभागिता रहने
बिर्तामोड, २३ असोज। भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा स्तरोन्नति तथा सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको हो । भद्रपुर–१० कलवलगुढी खेल मैदानमा पर्सि असोज २५ गतेदेखि सुरु भएर कात्तिक १ गते […]
पूरा पढ्नुहोस्
इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
झापा । सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्री परिषदको बिहीबार साँझ सम्पन्न बैठकले इलाम जिल्लालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। गत साता परेको अति भारी वर्षाका कारण उत्पन्न पहिरो तथा बाढीका कारण इलाममा सबैभन्दा बढी मानवीय क्षति […]
पूरा पढ्नुहोस्
बाढीपहिरो अपडेट : देशभर ५२ जनाको मृत्यु
काठमाडौं, १९ असोज । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । […]
पूरा पढ्नुहोस्
तान बुन्ने सीपले आत्मनिर्भर बनेकी इन्दु
डम्बर बराल मेचीनगर । काम गर्ने बलियो इच्छाशक्ति र सीप भए जीवन सफल हुन्छ, यो उदाहरण प्रस्तुत गरेकी छिन् । मेचीनगर ७ की इन्दु लिम्बूले । छिमेकी दिदीले तान बुनेको देखेर तीन वर्ष अघि घरैमा कपडा बुन्ने तान सञ्चालन गरेकी इन्दुको यतिखेर त्यही तान जीवन निर्वाहको भरपर्दाे माध्यम बन्न थालेको छ । ‘हिजो फुर्सदको समयमा […]
पूरा पढ्नुहोस्
परदेशिएका बाबाको यादमा छोरीले गाइन् गीत ( भिडियो )
काठमाडौं । दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ, जहाँ बाबा विदेशमा रहेका कारण चाडपर्वमा परिवारसँग एकैठाउँ हुन पाउँदैनन्। गीतमा एक छोरीले आफ्ना बाबासँग चाडबाडमा सँगै हुन नसकेको पीडा व्यक्त गरेकी छिन्। अर्कातर्फ, बाबा पनि परदेशमा बस्दा परिवार र चाडपर्वको […]
पूरा पढ्नुहोस्
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
काठमाडौं,१४ असोज । नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन […]
पूरा पढ्नुहोस्