स्थानीय खबर

नागरिक उन्मुक्ति पार्टीको २४ घन्टे अल्टिमेटम

काठमाडौं,१९ माघ । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । जिल्ला अदालत कैलालीबाट कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो ।

पूरा पढ्नुहोस्

प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने

झापा । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै जिल्लाका अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्ने […]

पूरा पढ्नुहोस्

धुलाबारीसँग मिसियो मागुरमाडी खानेपानी समिति

मेचीनगर, १८ माघ । मेचीनगर–९ मा सञ्चालित माथिल्लो मागुरमाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र धुलाबारी खानेपानी उपभोक्ता समितिबीच एकीकरण भएको छ । २०७२ सालमा स्थापना भई २७६ जना उपभोक्तालाई खानेपानीको सेवा दिँदै आएको माथिल्लो मागुरमाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्नो सम्पूर्ण स्वामित्व धुलाबारी खानेपानी समितिलाई हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच माथिल्लो […]

पूरा पढ्नुहोस्

तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता आजदेखि

मेचीनगर । धुलाबारीमा आजदेखि तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक धुलाबारी भेट्रान फुटबल र डि भि एफसी सुनसरी प्रतिष्पर्धा गर्दैछन् । धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता दिउँसो २ः३० बजेदेखि सञ्चालन हुने आयोजकका सचिन्द्र धिमालले जानकार दिए […]

पूरा पढ्नुहोस्

लाल–भागिरथा बानियाँ प्रतिष्ठानद्वारा‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

मेचीनगर, १७ माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मान गरिएको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक […]

पूरा पढ्नुहोस्

कविता – एउटा श्रद्धाञ्जली

स्पन्दन विनोद कल्ले देख्ला शव सडकमा ढल्छ आँखै अगाडि एउटा यस्तो मुलुक छ यहाँ ज्योति जोत्स्ना पछाडि गंगामाया नियमित मरिन् खै त नन्दप्रसाद एउटा श्रद्धाञ्जली म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥१ के के गर्छन् शिर कवचले आत्म नै दाह गर्दा हेर्छन् सारा सुजन रमिता विश्व ब्रह्माण्ड जल्दा सोचे जस्तै सुखद कनुका धैर्य गर्छिन् र कल्प एउटा श्रद्धाञ्जली म […]

पूरा पढ्नुहोस्

धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम

धुलाबारी ।  धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा आइतबार धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण र जुनियर जेसीजको ५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । वर्ष २०२० का अध्यक्ष सागर खनाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितिबाट संचालित निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अध्यक्षमा योगेश राजवंशी त्यस्तै कार्यकारिणी उपाध्यक्ष भुमि […]

पूरा पढ्नुहोस्

मेची उद्योग बाणिज्य संघको निर्वाचन: १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता

मेचीनगर, १६ माघ । मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनमा १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता भएको छ । आज मनोनयन दर्ताको अन्तिम दिन कार्यसमितिको २१ पदमध्ये १६ जनाको प्रत्यक्ष निर्वाचन हुनेछ । १ जना सचिव र ४ जना सदस्यपछि मनोनित हुनेछन् । त्यसका लागि ३४ जनाको उम्मेद्वारी परेको हो […]

पूरा पढ्नुहोस्

युनियनको प्रदेश अध्यक्षमा नवोदित, उपाध्यक्षमा निरौला

झापा, १६ माघ । नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा मीनकुमार नवोदित निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार नवोदितलाई प्रदेशको अध्यक्षका रूपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला […]

पूरा पढ्नुहोस्

मेची उद्योग वाणिज्य संघको निर्वाचन : साझा गठबन्धनका उम्मेदवारले गरे १६ बुँदे संकल्प

धुलाबारी, १६ माघ । माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीका दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस निकट व्यवसायी र सत्ता गठबन्धन दलहरुका व्यवसायीले अलग–अलग उम्मेद्वारी दर्ता गराएका छन् । १६ पदका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका खेम प्रसाईंले अध्यक्ष पदमा […]

पूरा पढ्नुहोस्