स्थानीय खबर
मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि, धुलाबारी माविको पोल्टामा , आदर्श बन्यो दोस्रो
मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधी धुलाबारी माविले हात पारेको छ । फागुन १ देखि सुरु भएको प्रतियोगितामा मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जानाएका थिए । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै बिभिन्न विद्यामा ३२ स्वर्ण र ६ कास्य गरी ३८ पदक सहित धुलाबारी मावि प्रथम भएको हो । प्रतियोगितामा आदर्श विद्यामन्दिरले दोस्रो […]
पूरा पढ्नुहोस्
मेचीनगरमा तोरी खेतीमा कृषकको आकर्षण
डम्बर बराल मेचीनगर । मेचीनगर नगरपालिका–१४ दुहागढीका मनोज खड्काले यसवर्ष पाँच विगाहा जमिनमा तोरी खेती गरे । केही वर्षदेखि बजारमा तोरीको मूल्य उच्च बन्दै गएपछि खड्काले व्यावसायिक रुपमै ठूलो क्षेत्रफलमा तोरी खेती सुरु गरेका हुन् । उनलाई यसवर्ष बालीले समेत राम्रै साथ दिएको छ । आफूले लगाएको तोरीबाली लट्टो फलेको देखेर खड्का दंग छन् । […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगी जेसीजको पद हस्तान्तरण
मेचीनगर, फागुन ३ ।बाहुण्डाँगी जेसीजको ११ औँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेचीनगर ४, बाहुण्डागी स्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष केवल निरौलालाई पद हस्तान्तरण गरेका थिए । । इलामको रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा […]
पूरा पढ्नुहोस्
नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविको अग्रता
झापा / १ फागुन ।। मेचीनगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा धुलाबारी माविले प्रारम्भिक अग्रता लिएको छ। सोमबारदेखि सुरु प्रतियोगितामा आठ सय मिटर दौड छात्रछात्रा र एक सय मिटर छात्रा दौडमा प्रथम हुँदै सो माविले अग्रता लिएको हो। उसुका विभिन्न इभेन्टमा आदर्श विद्यामंदिरले जीत दर्ता गरेको छ। प्रतियोगितामा मेचीनगरका ४१ विद्यालय सहभागी छन् […]
पूरा पढ्नुहोस्
प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कपको खेल तालिका सार्वजनिक
भद्रपुर, १ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा […]
पूरा पढ्नुहोस्
मेचीनगरको दोस्रो नगरसभाकोे दोस्रो वैठक सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाकोे दोस्रो वैठक सम्पन्न भएको छ । आइतबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित नगरसभाकोे दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (क) का प्रदेश सांसद गोपाल तामाङले गरे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तामाङले वैठकको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम नागरिकप्रतिको दायित्व […]
पूरा पढ्नुहोस्
अरनिको मा.वि मा चारकोठे पक्की भवन बन्ने, नगरप्रमुख र उपप्रमुखद्वारा भवनको शिलान्यास
मेचीनगर । मेचीनगर ७ स्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको छ । आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा उक्त दुई तले चारकोठे पक्की भवनको शिलान्यास गरेका हुन् । मेचीनगरको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ मार्फत विनियोजित ४५ लाखको बजेटबाट निर्माणधिन भवन सम्पन्न हुँदा अरनिको […]
पूरा पढ्नुहोस्
नेपाल बार एशोसियसन झापाको अध्यक्षमा भट्टराई
रेवतीराज घिमिरे भद्रपुर २९ माघ । नेपाल बार एशोसियसन झापाको शनिवार चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट अध्यक्षपदमा प्रगतीशिल कानुन व्यावसायी एशोसियसनका तर्फ बाट उम्मेदवारी दिएका अधिबत्ता नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् । प्रगतिशिल कानुन व्यावसायी र डेमोक्र्याटिक्स लयर्स एशोसियसन झापावीच आलोपालो प्रणाली अन्र्तगत रहेर विगत वर्षहरुमा नयांकार्य समिति चयन हुने प्रणलीलाई यस पटक भने आर पी […]
पूरा पढ्नुहोस्
नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब विजयी
मेचीनगर । झापाको मेचीनगर ३ स्थित बडाखालमा शनिवारबाट नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब इलाम विजयी भएको छ । आयोजक क्लब ‘बि’ लाई २(१ गोल अन्तरले पराजित गर्दै जिर्मले इलाम विजयी भएको हो । खेलको १६ औं मिनेटमा सामुएल लिम्बूले गोल गर्दै जिर्मलेलाई अग्रता दिलाएका थिए । त्यस्तै […]
पूरा पढ्नुहोस्सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा सम्पन्न
मेचीनगर । सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाको शनिबार मेचीनगर १२ स्थित सरस्वती बालकल्याण मावि परिसरमा सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले जीवनको उर्भर समय राष्ट्रको सेवामा समर्पित हुने कुरा सामान्य नभएको बताएका छन् । पछिल्लो समय राष्ट्रसेवकलाई […]
पूरा पढ्नुहोस्