स्थानीय खबर
मेचीनगरमा मेलमिलाप सम्बन्धी धारभूत तालिम सुरु
मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्धू भन्ने मुल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा सोमबार आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन भएको छ । आजबाट सञ्चालन भएको तालिम आगामी माघ १६ गतेसम्म सञ्चालन हुनेछ । न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन शत्रमा बोल्दै मेचीनगर उपप्रमुख तथा न्यायिक समिति […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारीको अध्ययन अवलोकन भ्रमण सम्पन्न, जडीबुटी खेती तर्फ किसान उत्साहित
झापा । काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्था लि.को एक टोली शनिवार अध्ययन अवलोकन भ्रमणको सिलसिलामा कोसी टप्पु पुग्यो । हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीका सदस्य किसानहरुको जीवन स्तर उकास्न जडीबुटी खेती तर्फ प्रोत्साहित गरिरहेको सहकारीले आफ्ना सदस्हरुलाई प्रदेश १ का बिभिन्न क्षेत्रमा विस्तारगरिएका जडिबुटी खेती तथा प्रशोधन कारखानको अवलोकन गरेको छ । शनिबारबाट सुरु भएको अवलोकन […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा जेष्ठ नागरिक भवन बन्ने
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिक भवन बन्ने भएको छ । उक्त भवनको शिलन्यास शुक्रबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । स्थानीय समाजसेवी डिगबहादुर घिमिरेले निःशुल्क प्रदान गरेको १२ धुर जग्गामा नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिक भवन बन्ने भएको छ । भवन निर्माण सम्पन्न भए पश्चात वडाका जेष्ठ नागरिकहरुले आफ्नो […]
पूरा पढ्नुहोस्
मेची उद्योग बाणिज्य संघको १८ औँ बार्षिक साधारण सभा सम्पन्न ,आर्थिक पत्रकारिता पुरस्कार पौडेल र काफ्लेलाई
मेचीनगर । मेची उद्योग बाणिज्य संघको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रदेश १ का विना विभागिय मन्त्री तीलबिक्रम मेयाङवोले तीन खम्वे नीतिलाई निजी क्षेत्रले आत्मसाथ गरेर अघि बढिरहेको बताएका छन् । शुक्रबार धुलाबारीस्थित कृष्ण पाटी प्यालेसमा आयोजना गरिएको मेची उद्योग बाणिज्य संघको १८औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मेयाङवोले सरकारको […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई सञ्चारमैत्री बनाउने मेयरको प्रतिबद्धता
मेचीनगर, ५ माघ । मेचीनगरलाई सञ्चारमैत्री नगरको रुपमा विकास गर्न तथा अधिकार सम्पन्न एवम् साझा सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस क्लब मेचीनगरले बिहीबार नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगरपालिकाले सञ्चार क्षेत्रको प्रबद्र्धन गर्न गठन गरिएको प्रतिष्ठानलाई साझा र अधिकार सम्पन्न बनाउन तथा नगरबाट प्रकाशित हुने सूचनाहरु व्यक्तिगत सामाजिक सञ्जालबाट नभई सञ्चारमाध्यमबाट हुनुपर्ने भन्दै […]
पूरा पढ्नुहोस्
विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको सम्झनामा मेचीनगरमा शोक सभा
मेचीनगर, ५ माघ । प्रेस क्लव मेचीनगरले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ । काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा विहीबार आयोजित शोक सभामा वक्ताहरूले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए । प्रेस क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको शोक […]
पूरा पढ्नुहोस्
स्पन्दन विनोदको ‘मुटुभित्र देश छ‘ सार्वजनिक, म्युजिक भिडियो सहित
काठमाडौं । केही समय अघि मात्र शार्वजनीक गरिएको चर्चित गीत “चोखो माया” गीतका गीतकार तथा कलाकार स्पन्दन विनोदको राष्ट्रिय भावले भरिएको गीत “मुटुभित्र देश छ” को लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल बाहिर रहेर पनि सक्रिय साहित्यकारको छुट्टै छवि बनाउन सफल स्पन्दन विनोदको उक्त लिरिकल म्यूजिक भिडियो आफ्नै यूट्यूब च्यानल “स्पन्दन विनोद” मार्फत सार्वजनिक […]
पूरा पढ्नुहोस्
मेचीनगरमा दाहाल आउने, मुख्यमन्त्रीको कार्यालय पुगे चौलागाईँ
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमान्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने भएका हुन् । यस अघिका प्रशासकीय अधिकृत राजकपुर चम्लगाईँ प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् । चौलागाईँको कार्य सम्पादन चित्त बुझ्दो नभएको भन्दै मेचीनगरपालिकाले संघीय मामिला […]
पूरा पढ्नुहोस्
माओवादी केन्द्र झापाको विस्तारित बैठक सम्पन्न
बाहुनडाँगी, ३ माघ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम […]
पूरा पढ्नुहोस्
‘परदेशीको पसिना’ मा तात्तातो बहस
काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टामा आइतबार परदेशीको पसिना कसरी लिने प्रतिफल विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । हिकोला हेरिटेज होटलमा आयोजित कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, परदेशीको पसिना नामक पुस्तकका सम्पादक, विदेशबाट फर्किएका सुदिप र शिक्षक प्रमुख वक्ताको रुपमा सहभागि थिए । उनीहरुलाई पत्रकार पर्वत पोर्तेलले परदेशीको पसिनालाई कसरी देशमा सदुपयोग गर्न सकिन्छ ? विदेश […]
पूरा पढ्नुहोस्