स्थानीय खबर
राइजिङले गर्यो क्यान्सर पीडितलाई सहयोग
मेचीनगर । राइजिङ युथ अफ मेचीनगरले बुद्धशान्ति गाउँपालिका वडा नं.५ का एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले ३७ वर्षीय जीवन कुमार बस्नेतलाई उपचार खर्च वापत १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । राइजिङ युथ अफ मेचीनगरले यो वर्षको तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । देउसीबाट संकलित केही रकम एक […]
पूरा पढ्नुहोस्
एनएमसीको ३०औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक
झापा, १० मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ३० औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शनिवार संस्थाको विर्तामोडस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सो प्रतिवेदन सार्वजनिक गरेको हो । वि।संं २०५० मा स्थापना भएको सहकारीको हाल कूल सम्पति रु ११ अर्ब, ९९ करोड, ६१ लाख ६५ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको […]
पूरा पढ्नुहोस्
झापा–१, समानुपातिक : कांग्रेसको अग्रता, दोस्रो सुर्य र तेस्रोमा घण्टी
मेचीनगर, ९ मंसिर । झापा क्षेत्र नं. १ मा समानुपातिकका उम्मेदवारहरुको मतगणना भइरहेको छ । शुक्रबार दिउँसो ३ वजेसम्मको ताजा मतपरिणाम अनुसार ४८ हजार ७९९ मत खस्दा नेपाली कांग्रेसको रुख चिन्हले १७ हजार १९९ मतसहित अग्रता लिइरहेको छ । त्यस्तै नेकपा एमालेको सुर्य चिन्हले १४ हजार ११३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । यता […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकामा आयो नयाँ बारूण यन्त्र
झापा । झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेर ल्याइएको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । बिगतमा एउटामात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठुलो क्षति ब्यहोर्नु परेको थियो नगर प्रमुख बुढाथोकीले भने, त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद […]
पूरा पढ्नुहोस्
झापा–१ (ख) बाट राप्रपाकी सबिना बजगाई विजयी
मेचीनगर, ७ मंसिर । झापा–१ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छन् । बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई सांसद बनेकी हुन् । महिला नेतृ एवम राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहेकी बजगाईले १३ हजार […]
पूरा पढ्नुहोस्
झापा १ प्रदेशसभा (ख) तर्फ श्यामबिरको अग्रता कायमै
मेचीनगर,६ मंसिर । नेकपा माओवादी केन्द्रका झापा १ प्रदेशसभा ख तर्फका उम्मेद्वार श्यामबीर लिम्बुले सुरुवाती अग्रतालाई कायम राखेका छन् । हाल सम्म ९ हजार ९ सय ७ मतगणना हुदाँ लिम्बुले ३ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् । लिम्बु राप्रपा उम्मेद्वार सविना बजगाई भन्दा ३ सय ६६ मतले अगाडि रहेका छन् । बजगाईले […]
पूरा पढ्नुहोस्
झापा १ : ३६३९ गणना हुँदा विश्वप्रकाशलाई ६२९ को अग्रता
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा अन्तर्गत ३ हजार ६३९ मत गणना हुँदा काँग्रेसका विश्वप्रकाश शर्माले ६२९ मतको अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पहिलो अपडेटमा शर्माले १ हजार ७७६ मत प्राप्त गर्दा नेकपा एमालेका अग्नी खरेलले १ हजार १४७ मत प्राप्त गरेका छन् । त्यस्तै घण्टी चुनाव चिन्हले ३५४ […]
पूरा पढ्नुहोस्
झापा १ प्रतिनिधि सभातर्फ १२ वटा मतपेटिका गणनाका लागि खोलियो
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ १२ वटा मतपेटिका गणका लागि खोलिएको छ । गणना गर्नका लागि दुई वटा कोठा तय गरिएको छ । पहिलो कोठामा आदर्श मावि मेचीनगर ८ (ख)केन्द्र, मेची विद्योदय आवि मेचीनगर ८ (क)केन्द्र, धुलावारी मावि मेचीनगर १० ग केन्द्र, महानन्द मावि मेचीनगर १० ख केन्द्र, कालिका […]
पूरा पढ्नुहोस्
तेह्रथुमको छथरमा पुनः मतदान गर्ने निर्णय
तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि पुनः मतदान गराउने निर्णय […]
पूरा पढ्नुहोस्
झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
झापा, मंसिर ४ । झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजे सुरु भएको मतदान तोकिएको समय ५ बजे भन्दा केही समय पछि सम्पन्न भएको हो । अहिले मतपेटिका संकलनको कार्य भइरहेको झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । १ लाख २० हजार ३७५ मतदाता रहको झापा १ मा ८७ […]
पूरा पढ्नुहोस्