स्थानीय खबर
प्रधानमन्त्री कप महिला टि-२० : प्रदेश नं १ टिम छनोट शुरु
झापा । झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला टि(२० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता २०७९ शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको बर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको […]
पूरा पढ्नुहोस्
खेलाडी, प्रशिक्षक, पूर्व अध्यक्ष र कर्मचारी सम्मानित
झापा । गण्डकी प्रदेशको पोखरामा हालै सन्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न विद्यामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई बिहीबार झापामा सम्मान गरिएको छ । पोखरामा भएको प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।त्यस्तै, रजत पदक […]
पूरा पढ्नुहोस्
मागुरमाडी सामुदायिक वनको अध्यक्षमा पुनः अमर बहादुर
धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ को अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर लिम्बू पुनः निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए । वन समूहको आइतवार राती सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा निर्वाचित लिम्बूले ६३८ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी संगीता गजुरेलले ३४७ मत ल्याइन् । समूहको उपाध्यक्षमा […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारीको आयोजनामा औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण सम्पन्न
डम्बर बराल काँकरभिट्टा । महेन्द्रद्वार सहकारी संस्थाले औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण आइतबार बाहुनडाँगी स्थित हात्ती रिसोटमा सम्पन्न गरेको छ । केही समय यता व्यवसायिक कृषि उत्पादनमा अघिबढेको सहकारीले सदस्यहरुको दिगो आम्दानीको श्रोत व्यवस्थापन गर्न र जीवन स्तरउकास्ने गरी व्यवसायिक जडिबुटी खेती सुरु गरेको छ । सदस्यहरुलाई जडिबुटी खेतीमा प्रोत्साहित गरिरहेको सहकारीले सदस्यहरुलाई लक्षित गरेर तालिम […]
पूरा पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो मेचीनगरमा ज्ञापन
मेचीनगर,१७ पुस । मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी बीच देखिएको टकरावले नागरिकले सास्ति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल समस्या अन्त्यगरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार ज्ञापन पत्र बुझाउन मेचीनगर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई नभेटेपछि मेचीनगर नगरपालिकाका शिक्षा […]
पूरा पढ्नुहोस्
मेचीनगर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा समुदायमा क्षयरोग विरुद्धको अभियान अन्तर्गत क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न गरेको हो । आज मेचीनगर १५ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको क्षयरोगको जोखिम तथा सम्भावित समुहमा शिघ्र निदानका लागि आयोजित शिविरमा ९३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए […]
पूरा पढ्नुहोस्
कर्मणी साकोषको छैटौं साधारण सभामा सम्मान
कमल । कमल ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले गरे । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि ओलीले सहकारीको सुचाङ्क राम्रो रहकोले बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई […]
पूरा पढ्नुहोस्
हात खुट्टा नभएका ६० जनालाई कृतिक हातखुट्टा वितरण गरिने
डम्बर बराल बाहुनडाँगी,१६ पुस । झापा जिल्लामा पहिलोपटक अपाङ्गता भएका मानिसहरूलाई कृतिम हात खुट्टा वितरण गरिने भएको छ । ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरको –२ बौद्वमोडको आयोजनामा जिल्लाका ६० जना हातखुट्टा नभएका मानिसहरूलाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने सहकारीले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो । आगामी माघ […]
पूरा पढ्नुहोस्
३५ विपन्न परिवार र टोल विकास संस्थालाई तेलपानी सामुदायिक वनको सहयोग
मेचीनगर । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनले बिहीबार आफ्नो वन क्षेत्रमा रहेका विपन्न ३५ परिवारलाई खाट तथा १० वटा टोलविकास संस्थाहरुलाई एक ÷ एक थान कुर्सी र टेवल वितरण गरेको छ। सामुदायिक वनले गरिवी न्यूनीकरण कार्यक्रम अन्र्तगत उक्त सामाग्री हस्तान्तरण गरेको वन समूहका अध्यक्ष पर्शुराम पोख्रेलले जानकारी दिए । हामीले वनको नीति तथा कार्यक्रममै गरिवी […]
पूरा पढ्नुहोस्
सदस्यको मनजित्दै महेन्द्रद्वार
डम्बर बराल काँकरभिट्टा । विगत केही वर्ष यता संकटको समाना गर्दै आएको मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्था सदस्यहरुको मन जित्दै नयाँ कार्यक्रमका साथ अघि बढ्न थालेको छ । कुनैबेला देशमै लोकप्रिय बनेको सहकारी सञ्चालक समितिको लापरवाहीका कारण उठनै नसक्ने अवस्थामा पुगेको थियो । जीवन र मरणको दोसाधमा पुगेको सहकारीलाई राजकुमार दाहाल (राजु)को नेतृत्वमा निर्वाचित कार्यसमितिले […]
पूरा पढ्नुहोस्