स्थानीय खबर

पत्रकार पौडेल सम्मानित

मेचीनगर । जनसंसद अनलाइनका सम्पादक एवम् मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल सम्मानित भएकाछन् । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको भवन निमार्णका लागि उनले गरेको योगदानको कदरगर्दै पौडेललाई सम्मान गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्याल इटहरीले काँकरभिट्टा स्थित ट्राफिक प्रहरी पोष्ट निमार्णको संयोजकका रुपमा उनको योगदानको कदर गर्दै दोसल्ला […]

पूरा पढ्नुहोस्

नयाँ बजेट ल्याउने बिषयमा मेचीनगरद्वारा सरोकारवालाहरुसँग छलफल

मेचीनगर । मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१र०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो । नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर क्षेत्रका […]

पूरा पढ्नुहोस्

मेचीनगर – ५ मा लागुपदार्थ नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

मेचीनगर । मेचीनगर –५ मा सोमबार लागू पदार्थ जन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । श्री सितारामा मन्दिरको सामुदायिक भवनमा आयोजित कार्यक्रममा मेचीनगर ५ का २६ टोल मध्ये १२ वटा टोलबाट प्रतिनिधिले सहभागिता जानाएका थिए । मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व रहेको कार्यक्रममा वडाध्यक्ष कार्कीले लागुपदार्थ दुर्व्यसनले […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको नवनिर्वाचित समितिको पदहस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको नवनिर्वाचित समितिको सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् कोसी प्रदेशका खानेपानी सिचाईँ तथा उर्जामन्त्री एकराज कार्कीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले सबै नागरिकको घरघरमा स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउन […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सञ्चालित दुई दिवसीय विकास पत्रकारिता तालिम सम्पन्न

मेचीनगर । मेचीनगर सञ्चार प्रतिष्ठाको आयोजनामा सञ्चालित दुई दिवसीय विकास पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले पत्रकारसँग जनताले अपेक्षा गरेको बताएका छन् । उनले जनतालाई सुसुचित गर्न पत्रकारको अहम भूमिका रहेको समेत बताए । ‘सूचनाको हक जनतासँग छ’, बुढाथोकीले भने –‘जनप्रतिनिधिलाई जिम्मेवार बनाउन सञ्चारमाध्यमको […]

पूरा पढ्नुहोस्

कनकाई ६ का वडाअध्यक्ष दीर्घवहादुर थापाको निधन

कनकाई, २ असार / झापाको कनकाई नगरपालिका वडा नं.६ का वडाअध्यक्ष दीर्घवहादुर थापाको निधन भएको छ । विगत केही महिनादेखी शारिरीक रुपमा अस्वस्थ भएका थापाको गएराती १ः५० बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । शारिरीक रुपमा अस्वस्थ भई विभिन्न अस्पतालमा भएको उपचारपछि हाल सुरुङ्गास्थित जेठा छोरा रुद्रवहादुर थापा र बुहारी सहित श्रीमतिको रेखदेखमा […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा, १ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटनाएको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १ बजेदेखि लागू […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रथम आइडिया हन्ट सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगरको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहिवार सञ्चालन भएको मेचीनगर आइडिया हन्टमा मेचीनगर क्षेत्रमा रहेका क्याम्पसका स्ववियु सभापतिलगायत पदाधिकारी, विभिन्न राजनीतिक दलसंग संम्बद्ध विद्यार्थी संगठनका प्रतिनिधि तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको छ । […]

पूरा पढ्नुहोस्

झापाका अग्रज पत्रकार पाठकको निधन

बिर्तामोड । झापाका अग्रज पत्रकार नेत्र पाठकको बिहीबार बिहान निधन भएको छ । बिर्तामोड–४ मा मेघाबारी निवासी ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् । स्वर्गीय पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् […]

पूरा पढ्नुहोस्

रिर्टनी स्वरोजगार केन्द्रले रक्तदान कार्यक्रम गर्ने

मेचीनगर । बढ्दो बेरोजगारी र बिदेशबाट फर्केका युवालाई लक्षित गर्दै रिर्टनी स्वरोजगार केन्द्रले कोसी प्रदेशका १३७ वटा पालिकामा उद्यम कार्यक्रम अघि सारेको छ । संस्थाको प्रक्रिया पूरापछि बुधबार प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकारसँगको अन्तरकृयामा केन्द्रका झापाका अध्यक्ष दिनेश कार्कीले १ पालिका, १ उद्यम १५ जना रोजगार अन्तरगत कार्यक्रम अघि सारेको बताए । उक्त कार्यक्रम नेपाल […]

पूरा पढ्नुहोस्