स्थानीय खबर
कञ्चनजंघा आधारभुत विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंक लिमिटेडले विना धितो कर्जा प्रवाह गर्ने
काँकरभिट्टा । मेचीनगर ८ स्थित कन्चनजंघा आधारभुत विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल वैक लिमिटेड काकडभिट्टा शाखाले विना धितो कर्जा प्रवाह गर्ने भएको छ । विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई विना धितो कर्जा प्रवाह गर्ने विषयमा बुधबार विद्यालय र नेपाल बैंक लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कर्जा लिने दिने विषयको उक्त सम्झौता […]
पूरा पढ्नुहोस्एनएमसीले गर्याे ३१ औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक
डम्बर बराल झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसीले) ले आर्थिक वर्ष ०७९÷०८० मा २४ करोड २ लाख २१ हजार ८ सय ४३ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । २०५० सालमा २६ जना सदस्यको २ लाख ५१ हजार पुँजी संकलन गरेर बचत तथा ऋणको कारोबार सुरु भएको सहकारीले ३० औं वर्ष पुरा गर्दा देशमै […]
पूरा पढ्नुहोस्क्षेत्र नं.१ मा काँग्रेस महासमिति सदस्य निर्वाचन : ११ पदका लागि २० को उम्मेदवारी दर्ता
धुलाबारी । झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको महासमिति सदस्य पदका लागि २० जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न क्लस्टरबाट ११ जना चयन हुनुपर्नेमा २० जनाको उम्मेदवारी परेको हो । खुल्लातर्फ पाँच जना छानिनुपर्नेमा ९ जनाको मनोनयन दर्ता भएको छ । नेताहरु केशबराज पाण्डे, लोकराज ढकाल, मणिकुमार उप्रेती, खड्ग बहादुर धिमाल, पुष्पराज […]
पूरा पढ्नुहोस्धुलाबारीमा थ्रि डी सांस्कृतिक कार्यक्रम हुने
धुलाबारी । थ्रि डी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक २४ गते शुक्रबार धुलाबारीमा थ्रि डी संस्कृतिक साँझ आयोजना हुने भएको छ । कार्यक्रममा स्थानीय तथा डिप्रस व्रदर ग्रुपका कलाकार प्रतिक चापागाईँ र समिर रसाईलीको बेजोड सांगीतिक प्रस्तुती तथा बिभिन्न जातिय झाँकी र नृत्य प्रस्तुत गरिने भएको छ । युवाहरुमा लुकेको प्रतिभालाई प्रस्फुटन गराउँदै उनीहरुको क्षमता […]
पूरा पढ्नुहोस्धुलाबारी महोत्सवमा भोलि प्रिति आलेको बेजोड प्रस्तुति रहने
धुलाबारी, १९ कात्तिक । मेचीनगरको धुलाबारीमा जारी धुलाबारी महोत्सवमा भोलि चर्चित गायिका प्रिति आले आउने भएकी छिन् । रिदम नेपाल धुलाबारीको मुख्य आयोजनामा यहि कात्तिक १७ गतेदेखि मेचीनगरमा सुरु भएको धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रकी गायिका आलेको सोमबार साँझ दमदार प्रस्तुती रहनेछ । उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छिन् । युवा पुस्तामाझ […]
पूरा पढ्नुहोस्भुकम्पका पीडितका लागि मेची अभियानले राहत संकलन गर्ने
मेचीनगर, १९ कात्तिक । शुक्रवार राति पश्चिम रुकुम र जाजरकोटमा गएको विनाशकारी भुकम्पका पीडितका लागि मेची अभियानले राहत संकलन गर्ने गर्ने भएको छ । आइतबार मेची उद्योग वाणिज्य संघको सभा हलमा बसेको बैठकले नगरका प्रमुख राजनीतिक दलहरुको मेची अभियानमार्फत एकद्वार प्रणालीबाट राहत संकलन गरी नेपाल सरकारको माध्यमबाटै राहत पुर्याइने निर्णय गरेको हो । बैठकमा मेची […]
पूरा पढ्नुहोस्एसपी पौडेलले गरे नवनिर्मित ट्राफिक प्रहरी भवनको अवलोकन
काँकरभिट्टा। कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले ट्राफिक प्रहरीको प्रबिधिमैत्री व्यवस्थापन आवश्यक रहेको बताएका छन्। निर्माणाधिन ट्राफिक प्रहरी भवनको अवलोकन गर्न आइतबार काँकरभिट्टा आईपुगेका ट्राफिक प्रहरी प्रमुख पौडेलले उपलब्ध सिमित जनशक्तिलाई प्रबिधिमैत्री बनाउदै लैजानु पर्ने बताए । उनले स्थानीयबाट माग भएको प्रहरी जनशक्ति थप गर्नेभन्दा पनि ट्राफिक प्रहरीको प्रबिधिमैत्री व्यवस्थापन र नियमन […]
पूरा पढ्नुहोस्कल्पना ओलीको ‘जुरुक्क उठ्छ सडक’ कृति लोकार्पण
मेचीनगर । साहित्यकार कल्पना ओली सिटौलाको कविता कृति ‘जुरुक्क उठ्छ सडक’को शनिवार एक कार्यक्रमका बीच लोकार्पण भएको छ । सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको सभापतित्व तथा प्रसिद्ध साहित्यकार कवि मिश्र वैजयन्तीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, राष्ट्रिय सूचना आयोगका सदस्य कमला ओली, वरिष्ठ पत्रकार […]
पूरा पढ्नुहोस्आदर्श माविका पूर्व शिक्षक दैवकिशोरको निधन
मेचीनगर । आदर्श माध्यमिक विद्यालयका पूर्व शिक्षक दैवकिशोर गिरीको ६७ वर्षको उमेरमा मंगलबार निधन भएको छ । मेचीनगर – ५ निवासी गिरीको अस्पतालबाट घर फर्कने क्रममा निधन भएको हो । गत माघमा पेटको समस्या भएर उपचारकोलागि मनमोहन अस्पताल विर्तामोड पुगेका गिरी आन्द्रामा समस्या भएको डक्टरले बताएपछि थप उपचारकोलागि काठमाण्डौं स्थित टिचिङ अस्पताल भर्ना भएका थिए […]
पूरा पढ्नुहोस्अन्तराष्ट्रिय झापाली समाजलाई रोटरी क्लवको सम्मान
कनकाई, १४ कातिक÷समाज रुपान्तरणको अभियानमा क्रियाशिल रोटरी क्लव अफ सुरुङ्गाले अन्तराष्ट्रिय झापाली समाजको नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई शुभकामना सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवका अध्यक्ष शिवकुमार कडेलको सभापतित्व रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल सहित विभिन्न संघसंस्थाहरुले अन्तराष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गाना, संस्थापक अध्यक्ष एवं संरक्षक दिनेशकुमार पोखरेल, महासचिव नगेन्द्र प्रसाद […]
पूरा पढ्नुहोस्