मुख्य खबर
अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण
काठमाडौं,९ जेठ । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो । संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका […]
पूरा पढ्नुहोस्
झापामा शनिबार २३४ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु र १०९ जना डिस्जार्च
मेचीनगर, ८ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २३४ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ६ जना छन् । जसमा मेचीनगर–७ का ५५ वर्षीय पुरुष, गौरादह–४ का ३० वर्षीय पुरुष, हल्दीबारी–१ का २९ वर्षीय पुरुष र बुद्वशान्ति–१ का ६९ वर्षीय पुरुष, दमक–९ का ६३ वर्षीय पुरुष र कनकाई–८ का ५२ […]
पूरा पढ्नुहोस्
मेची अस्पतालमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द
झापा,८ जेठ । मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालमा पीसीआर किट ९रि–एजेन्ट० को अभाव भएसँगै ९आज० शनिवारदेखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै […]
पूरा पढ्नुहोस्
संसद विघटनविरुद्ध अदालत जाने विपक्षी गठबन्धनको निर्णय
काठमाडौं,७ जेठ । विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय […]
पूरा पढ्नुहोस्
दोस्रो पटक संसद विघटन, कार्तिक २६ र मंंसिर ३ मा चुनाव घोषणा
मेचीनगर,८ जेठ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरी चुनावको घोषणा गर्नु भएको छ । चुनावका लागि आगामी कार्तिक २६ गते र मंसिर ३ गतेको मिति घोषणा भएको छ । संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री दाबी गर्न राष्ट्रिपतिले दिएको समय हिजो अपरान्ह ५ बजे भित्रै बिपक्षी गठबन्धनका तर्फबाट काँग्रेस सभापति शेर बहादुर […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष चन्दन मेचेको निधन
मेचीनगर, ८ जेठ । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ । वडाध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन भएको हो । मेचीनगर ७ जोरसिमल निवासी ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो ।उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै […]
पूरा पढ्नुहोस्
झापामा शुक्रवार २४५ संक्रमित, २ को मृत्यु
मेचीनगर, ७ जेठ । झापामा शुक्रवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २४५ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा २ जना छन् । जसमा बुद्वशान्ति–४ का ४६ वर्षीय पुरुष र मेचीनगर–१५ का ५० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनका अनुसार आज १०५ महिलासहित २४५ जनामा कोरोना भाइरसको […]
पूरा पढ्नुहोस्
राजश्व अपचलन गर्नेलाई कार्वाही गर्न नेपाली काँग्रेसको माग
मेचीनगर, ७ जेठ । नदीजन्य पदार्थको विक्री र राजस्व संकलनमा अपचलन भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपाली कांग्रेसले भरपर्दो छानविन प्रक्रिया अघि बढाउन तथा दोसीलाई कार्वाही गर्न माग गरेको छ । पार्टीको झापा क्षेत्र नं। १ का क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले नगरपालिकासँग उक्त माग गरेका हुन् । आज जारी प्रेस विज्ञप्तिमा सभापति उप्रेतीले खोलाको […]
पूरा पढ्नुहोस्
चाँडै वास्तविक कुरा सार्वजनिक गर्छाैं ः नगरप्रमुख आचार्य
मेचीनगर, ७ जेठ । ढुंगा गिटी र बलुवाको बिषयले मेचीनगर नगरपालिका आलोचित बन्दै गएपछि नगर प्रमुख बिमल आचार्यले यस बिषयमा चाँडै वास्तविक कुरा सार्वजनिक गर्नेबताएका छन् । शुक्रवार नगरको सभाकक्षमा पत्रकार सम्मेलन गरी नदीजन्य पदार्थ ९ढुंगा र बालुवा० विक्रीमा भएको अनियमितताको छानविन भइरहेको र चाडै वास्तविक कुरा सार्वजनिक गरिने नगरप्रमुख आचार्यले बताए ।पत्रकार सम्वेलनमा नगरप्रमुख […]
पूरा पढ्नुहोस्
कांग्रेसले बोलायो आकस्मिक बैठक
झापा,७ जेठ । नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ ९५० बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि कांग्रेसले विरोध गरेको […]
पूरा पढ्नुहोस्