मुख्य खबर

बिएन्डसीलाई सम्बन्धन : मेचीमा मेडिकल उच्च शिक्षाको जग बस्यो

काठमाडौँ । घर आगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने प्रदेश नं १ ९मेची अञ्चल०का मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह ९एमबिबिएस० कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेसँगै मेचीमा मेडिकल उच्च शिक्षाको जग बसेको हो । काठमाडौँ विश्वविद्यालयको ८९ औँ बैठकले सो कलेजलाई सम्बन्धन […]

पूरा पढ्नुहोस्

झापामा बिहीवार २१८ जनामासंक्रमण पुष्टि, ४ को मृत्यु

  मेचीनगर, ६ जेठ । झापामा बिहीवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २१८ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ४ जना छन् । जसमा कचनकवल–१ का ६० वर्षीया महिला र ४ का ४४ वर्षीय, दमक–३ का ६६ वर्षीय पुरुष र हल्दीबारीका ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए […]

पूरा पढ्नुहोस्

नयाँ प्रधानमन्त्रीको दावी गर्न राष्ट्रपतिले गरिन् आह्वान

झापा, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीको दावी प्रस्तुत गर्न आह्वान गरेकी छन् ।भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

झापा,६जेठ। राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् ।निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी भएका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

पूरा पढ्नुहोस्

जेठ १४ सम्म निषेधाज्ञा थपियो

झापा ६ जेठ । आगामी जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आज भद्रपुरमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । आदेशमा हाल जारी निषेधाज्ञालाई अवधि लम्ब्याउने र अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनिएको छ । जिल्लामा कोरोना भाइरसको […]

पूरा पढ्नुहोस्

निषेधाज्ञाभर कर नबुझाउँदा जरिवाना नलिन सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको हो । आदेशमा बाटाको म्यादबाहेक […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन  आज हुँदै

काठमाडौं,६ जेठ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन  आज हुँदै छ ।बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने […]

पूरा पढ्नुहोस्

झापामा २९६ संक्रमित, ७ को मृत्यु र ३९ जना डिस्चार्ज

मेचीनगर, ५ जेठ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २९६ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ७ जना छन् । जसमा भद्रपुर–२ का ३८ वर्षीय, ६ का ५८ वर्षीय र भद्रपुरको वडा नखुलेका ८४ वर्षीय पुरुष, दमक–५ का ७८ वर्षीय पुरुष, अर्जुनधारा–९ की ५५ वर्षीया महिला र १० का ६६ वर्षीय […]

पूरा पढ्नुहोस्

आइसोलेसन सेन्टरमा एक्स–रे मेसीन जडानको तयारी , संक्रमितका लागि घर घरमा औषधि पुर्याउदैं जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु

मेचीनगर ५ जेठ ÷ मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका कोभिड १९ संक्रमितहरुलाई मध्यनजर गदैं नगरभित्र एक्स–रे मेसिन सञ्चालनको तयारी गरेको छ । कोरोनाको महामारीका बेला नगरपालिकाले सञ्चालनमा ल्याएको ३० वेड र होम आइसोलेसनमा रहेका संक्रमितमा निमोनिया छ कि छैन भनेर परीक्षण गर्न छातीमा संक्रमणको निदान गर्न एक्स–रे अनिवार्य भए पनि अहिले नगरमा एक्स–रे मेसिन नभएपछि धेरै […]

पूरा पढ्नुहोस्

नगरमा रहेका सञ्चार गृहको अवस्था बुझ्दै मेचीनगर प्रेस क्लब , सञ्चार गृहमै पुगेर मास्क वितरण

मेचीनगर,५जेठ । प्रेस क्लब मेचीनगरले बुधबार नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहको हालको अवस्थाको बारेमा जानकारी लिएको छ । सञ्चारगृहमै पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिएको हो । अहिलेको विषम परिस्थितिमा नगरबाट प्रकाशनरप्रशारण हुने सञ्चारमाध्यमहरुको अवस्था दयनीय रहेकाले स्थानीय सरकार मेचीनगर प्रमुख […]

पूरा पढ्नुहोस्