मुख्य खबर
भोलि जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस […]
पूरा पढ्नुहोस्
नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब विजयी
मेचीनगर । झापाको मेचीनगर ३ स्थित बडाखालमा शनिवारबाट नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब इलाम विजयी भएको छ । आयोजक क्लब ‘बि’ लाई २(१ गोल अन्तरले पराजित गर्दै जिर्मले इलाम विजयी भएको हो । खेलको १६ औं मिनेटमा सामुएल लिम्बूले गोल गर्दै जिर्मलेलाई अग्रता दिलाएका थिए । त्यस्तै […]
पूरा पढ्नुहोस्
मेचीनगर साकोषको १५ औं वार्षिक उत्सवमा तीन दिवसीय विविध कार्यक्रम, पूर्व अध्यक्षदेखि जेष्ठ नागरिक सम्मानित
मेचीनगर । मेचीनगर – ९ स्थित मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.को १५ औ वार्षिक उत्सव विविध कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाले वार्षिक उत्सवको अवसरमा आयोजित तीन दिवसीय कार्यक्रम सम्पन्न गरेको हो । सहकारी संस्थाका अध्यक्ष शिव कुमार रेग्मीको सभापतित्व तथा बागमति प्रदेशका निबर्तमान प्रदेश प्रमुख बिष्णु प्रसाईको प्रमुख आतिथ्यतमा […]
पूरा पढ्नुहोस्
जनप्रतिनिधि र पत्रकारबीचको फुटबल खेलमा पत्रकार टिम विजयी
मेचीनगर । प्रेस क्लब मेचीनगरका पत्रकार र जनप्रतिनिधिबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर– ९ ले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएको छ। कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपूर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २– १ गोलको अन्तरले पछि पार्दै जित […]
पूरा पढ्नुहोस्
धुलाबारी माविको विव्यस अध्यक्षमा पाँचौँ पटक गणेशविक्रम नेम्वाङ निर्विरोध निर्वाचित
झापा २६, माघ। जिल्लाकै उत्कृष्ट सामूहिक विद्यालय धुलाबारी माविको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन भएको छ। विव्यस अध्यक्षमा गणेशविक्रम नेम्वाङ पाँचौँ कार्यकालका लागि निर्विरोध चयन भएका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक उन्नयनमा नेम्वाङले पुर्याएको देनका कारण उनी पाँचौँ पटक अभिभावक भेलाबाट सर्वसम्मत अध्यक्ष चयन भएको विद्यालयले जनाएको छ। विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा एमालेको सरकार ढल्यो, नेपाली काँग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त
धनगढी,२६ माघ । सुदूर पश्चिम प्रदेशमा एक महिना अघि गठित नेकपा एमालेको सरकारले विश्वासको मत नपाएपछि आज नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विश्वासको मत नपाएपछि […]
पूरा पढ्नुहोस्
“तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान फुटबल क्लबलाई
मेचीनगर । झापाको धुलाबारीमा जारी “तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९” को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३(० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । योसंगै विजेता टिम धरान भेट्रानले नगद ५० हजार प्राप्त गर्दा उपविजेता बनेको धरमपुरले […]
पूरा पढ्नुहोस्
“प्रथम भद्रपुर झापा गोल्डकप” फागुन ७ गतेदेखि, मुख्य प्रायोजकमा चौधरी ग्रुपको मुस्ताङ रहने
झापा । करिब दुई दशकपछि झापाको भद्रपुरमा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता पहिलो संस्करण “भद्रपुर झापा गोल्डकप”को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा चौधरी ग्रुप रहने भएको छ । भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । अब ‘मुस्ताङ भद्रपुर झापा […]
पूरा पढ्नुहोस्
मेचीनगरको बौद्धमोडलाई देशकै कृत्रिम हातखुट्टा वितरणको हब बनाइने
मेचीनगर, २५ माघ । मेचीनगर–२ स्थित ब्रमाण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाले गत माघ २१ गते बौद्धमोडमा आयोजित कृत्रिम हातखुट्टा नाप शिविरको आयव्यव विवरण सार्वजनिक गरेको छ । आयोजकले बुधबार सहकारी संस्थाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो । सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाको सभापतित्व तथा […]
पूरा पढ्नुहोस्
बौद्वमोडमा निशुल्क कृत्रिम हातखुट्टा वितरणका लागि नाप शिविर
डम्बर बराल बौद्वमोड । मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूल परिषरमा शनिवार दिउँसो निक्कै भिडभाड थियो । शारीरिक रुपमा अपाङ्गता भएकादेखि सबल मानिसहरुको ओहोर दोहोर चलिरहेको थियो । सबैको मुहारमा खुशी छाएको प्रस्ट देखिन्थ्यो । ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका मानिसहरुलाई निशुल्क कृत्रिम हात खुट्टा वितरण गर्ने भएपछि देशका […]
पूरा पढ्नुहोस्