स्थानीय खबर
साथीको हत्या गरेको आरोपमा तीन जना फक्राउ
झापा । तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको छ । अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ […]
पूरा पढ्नुहोस्
झापाका पाँचै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक सम्पन्न, भोलि मनोनयन दर्ता
झापा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि भोलि हुने उम्मेदवार मनोनयन दर्ताका लागि झापामा सम्पूर्ण तयारी पूरा भएको छ । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै उम्मेदवार मनोनयन दर्ताको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापा क्षेत्र नम्बर १ को मेची नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को […]
पूरा पढ्नुहोस्
प्रतिष्ठानका अध्यक्ष उप्रेतीद्वारा आफ्नो जन्मोत्सवमा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग
मेचीनगर, १७ असोज । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले आफ्नो जन्मोत्सवमा नेपाल पत्रकार महासंघ झापा शाखालाई २५ हजार नगद सहयोग गरेका छन् । सोमबार काँकरभिट्टा स्थित प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समाजसेवी समेत रहेका आज ८३ वर्षपार गरी ८४ वर्ष पुगेको अवसरमा उप्रेतीले महासंघलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम कार्यक्रमका […]
पूरा पढ्नुहोस्
अधिकारी परिवार बन्यो विपन्न विद्यार्थीको साहारा, दाताको खोजीमा जुट्दै बौद्धमोड स्कूल
डम्बर बराल मेचीनगर । मेचीनगर २ धिताल टोल निवासी तारानाथ तिम्सिना र उनकी श्रीमती जानुका तिम्सिना जीवनमा पहिलो पटक शुक्रबार औधी खुसी देखिए । उनीहरुको खुसीको एउटै कारण थियो छोरी सोनियालाई कक्षा १० सम्म ढुक्कले अंग्रेजी माध्यममै पढाउन गरिएको उद्घोष । बौद्धमोड इङ्लिस स्कूलमा कक्षा यूकेजीमा अध्ययनरत सोनीयाको शिक्षा दिक्षाको जिम्मा हाल अमेरीकामा बस्तै आएका […]
पूरा पढ्नुहोस्
विश्व पर्यटन दिवसमा काँकरभिट्टामा प्रभात फेरी
डम्बर बराल काँकरभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन् कार्यालय काँकरभिट्टाले प्रभात फेरी निकालेको छ । कार्यक्रममा होटल व्यवसायी, टुर एण्ड ट्राभल्स , जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । र्यालीेले काँकरभिट्टा बजारको परिक्रमा गरेको थियो । र्याली पछि पर्यटन कार्यालय परिषरमा औपचारिक कार्यक्रम गरियो । कार्यक्रमको उद्घाटन् मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र […]
पूरा पढ्नुहोस्
प्रेस क्लव मेचीनगरको आयोजनामा शुभकामना आदान प्रदान तथा नेपालमा पत्रकारिता विगत र वर्तमान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा सोमबार शुभकामना आदान प्रदान तथा नेपालमा पत्रकारिता विगत र बर्तमान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन् मेचीनगर नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले व्यानर पढेर गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रमका अधिकाशं वक्ताहरुले स्थानीय सरकारले संचार माध्यमलाई महत्व नदिएको आरोप लगाए । कोरोना पछि संचार क्षेत्र […]
पूरा पढ्नुहोस्
थोप्लेविरान महिला कृषि सहकारीको अध्यक्षमा प्रधान
धुलाबारी, ८ असोज । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छिन् । सहकारीको शनिवार सम्पन्न आठौं साधारणसभाले चार वर्षे कार्यकालका लागि उनलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा जानुका ओली, सचिव तारा सुवेदी, सहसचिव हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी सर्वसम्मत चयन भएका छन् । । एक जना सदस्य […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा यात्रु सहायता कक्ष स्थापना
मेचीनगर । ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा यात्रुहरुलाई सहज गर्नेको लागि यात्रु सहायता कक्ष सुरु गरिएको ट्राफिक प्रहरी कार्यालका काँकरभिट्टाका प्रमुख लीला कुमार श्रेष्ठले बताए । कार्यक्रममा मेची बस व्यवसायी संघ प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठले भारती गाडीहरु जथाभावी राख्नाले केही समस्या भएको उनले […]
पूरा पढ्नुहोस्
दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि सतासी स्पोटिङ्ग क्लबलाई
लक्ष्मी उप्रेती चारआली । प्रथम धाइजन चारआली कप दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि झापाको शिवसताक्षीको सतासी स्पोटिङ्ग क्लबले उचालेको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा स्पर्धी धाइजन चारआली फुटबल क्लब मेचीनगरलाई १ शुन्य गोलले पराजित गदैं सतासीले उपाधि जितेको हो । खेल शुरु भएको ९ मिनेटमा सतासीले पाएको फ्रि —किक […]
पूरा पढ्नुहोस्
धुलाबारी क्याम्पसले शैक्षिक फड्को मार्याे, अव यसै शैक्षिक सत्रबाट व्याचलर इन सिभिल इन्जिनियरिङ पढाइ हुने
डम्बर बराल धुलाबारी, ६ असोज । धुलाबारी क्याम्पसमा यस शैक्षिक सत्रबाट व्याचलर इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ । क्याम्पसले बुधबार क्याम्पसको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर विइ सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख पुष्पराज पौडेलले लामो संघर्षपछि धुलाबारी क्याम्पसमा उक्त प्राविधिक शिक्षा ल्याउन सफल भएको बताए । […]
पूरा पढ्नुहोस्