स्थानीय खबर
अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण
कमल । कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै […]
पूरा पढ्नुहोस्
मेचीनगर – १० मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण शिविर सम्पन्न
मेचीनगर । मेचीनगरमा १० मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम बुधबार १० नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन […]
पूरा पढ्नुहोस्
नकलबन्दालाई हराउँदै बुट्टाबारीले जित्यो प्रथम नवदुर्गा फुटवलको उपाधि
मेचीनगर । प्रथम नवदुर्गा फुटवल क्लव द्वारा आयोजित काँकरभिट्टा स्थित दशगजा क्षेत्रमा सञ्चालित फुटवल खेलको उपाधि बुट्टाबारी यूवा क्लवले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा नकलबन्दा युवा क्लवलाई ५ –४ को अन्तरले हराउँदै बुट्टाबारीले उपाधि हात पारेको हो । उपाधिसँगै बुट्टाबारीले रु १५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको नकलबन्दाले रु १० […]
पूरा पढ्नुहोस्
मेचीनगर ९ मा स्वास्थ्य जाँच शिविर सम्पन्न, हालसम्म एक हजार तीन सयले लिए सेवा
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम मंगलबार ९ गते ९ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ […]
पूरा पढ्नुहोस्
विश्व सुन्दरी मनिसाले सुनाइन् आफ्नो संघर्ष र सफलताको कथा
झापा । कुनै पनि महान् सफलताको सुरुवात सपनाबाट हुन्छ । प्रायः सपना सुरुवातमा अपत्यरिला हुन्छन् तर, समय परिवर्तनशील छ । मान्छेले आत्मविश्वासका साथ काम गर्ने हो भने असम्भव जस्तो देखिने हरेक काम सम्भव हुन्छ । हालै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता विश्व सुन्दरीको ताज पहिरिन सफल ‘बाह्रदशीको गाउँ पालिकाकी मनिषा राजबंशीले आफ्नो अथक प्रयास, आत्मविश्वास र आफूले […]
पूरा पढ्नुहोस्
प्याब्सन झापाको दुई दिवसीय सांस्कृतिक कार्यक्रम सम्पन्न, राष्ट्रिय नृत्यमा पारिजातले जित्यो उपाधी
मेचीनगर । निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको आयोजनामा सञ्चालित दुई दिवसीय सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा गायन तर्फ कक्षा ११ र १२ साथै १२ वर्ष मुनिका विद्यार्थी र कक्षा १० सम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यसैगरी नृत्य तर्फ कक्षा ५ सम्मका विद्यार्थीहरुले आधुनिक गीतमा नृत्य प्रस्तुत […]
पूरा पढ्नुहोस्
मेचीनगरमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच धमाधम, ७ नम्बरमा आज सम्पन्न
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ७ नम्बर वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको […]
पूरा पढ्नुहोस्
बिहानी साकोसको साधारणसभामा पत्रकार घिमिरे सहित दर्जन बढी सम्मानित
मेचीनगर । मेचीनगर – १४ स्थित बिहानी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडानम्बर १२ का वडा अध्यक्ष मधुसुधन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीले सञ्चारकर्मी खगेन्द्र घिमिरे सहित बिभिन्न विद्याका उत्कृष्ट ब्याक्तित्वहरुलाई सम्मान गरेको छ । खोज पत्रकारिताको माध्यमले समाज रुपान्तरणमा योगदान पुर्याएको भन्दै […]
पूरा पढ्नुहोस्
इटाभट्टामा योग शिविर
इटाभट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) स्वास्थ्य उपसमितिको आयोजनामा शुक्रबार योग शिविर सम्पन्न भएको छ । मेचीनगर –७ स्थित विष्णुलक्ष्मी मन्दिरको सभाहलमा आयोजित शिविरमा ७५ जना स्थानीयहरुले सहभागिता जनाएका थिए । स्वास्थ्य जीवनका लागि योग भन्ने नाराका साथ सुरु भएको शिविरमा सहभागिहरुलाई स्वास्थ्य उपसमिति सह संयोजक गोपाल आत्रय र सदस्य टिका ले प्रशिक्षण दिएका […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा अपाङ्गताको स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र बितरण
मेचीनगर ।झापाको मेचीनगर ५ मा शुक्रबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमसम्पन्न धएको छ । पुस १ गतेदेखि सञ्चालन भएको शिविर कार्यक्रम आज मेचीनगर ५ वडामा आइपुगेको हो । नयाँ तथ्याकं अनुसार मेचीनगर वडा नम्बर ५ मा ९५ जना अपाङ्गता भएका व्यक्तिहरुहरु भिेटिएको छ । । मेचीनगर ५ स्थित […]
पूरा पढ्नुहोस्