स्थानीय खबर

चारआली खानेपानी निर्वाचन भोलि त्रिपक्षिय भिडन्त हुने

चारआली  । चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि सत्ता साझेदार पार्टी नेकपा एमाले र नेपाली काँग्रेस एक्ला एक्लै चुनावी मैदानमा छन् । नेकपा माओवादी केन्द्रसहित अन्य दलको साझा उम्मेद्वार समूहबीच चुनावी प्रतिस्पर्धा […]

पूरा पढ्नुहोस्

मेचीनगर नगर अस्पतालमा बेबी वार्मर मेसिन थपियो, अब नवजात शिशुलाई थप सहज हुने

मेचीनगर । झापाको मेचीनगर मेचीनगरद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । यो संगै अब यस अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने छ । चौबीसै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको यस नगर अस्पतालमा आज एक कार्यक्रमका बिच ज्योति विकास बैंकले “हाम्रो विकास […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आगामी मंसिर २७ देखि रिडर्स फेष्टिवल आयोजना हुने

मेचीनगर २५ । झापाकोे मेचीनगरमा रिडर्स फेष्टिवल आयोजना हुने भएको छ । आगामी मंसिर २७ देखि २९ गते सम्म सञ्चालन हुने रिडर्स फेष्टिवलको आयोजना रिडर्स अभियानले गर्ने भएको छ । केही साता अघि मेचीनगरमा रिडर्स अभियान स्थापना भएसँगै कार्यक्रमको बारेमा बिभिन्न क्षेत्रसँग समन्वय र छलफल भइरहेको रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले आइतबार काँकरभिट्टामा आयोजत […]

पूरा पढ्नुहोस्

सुरू भयो मेचीनगरबाट (युवा संकल्प यात्रा) हामीले निराशाको मात्रै कुरा गर्ने हो भने यो देश कसले बनाउँछ : युवा नेता शाही

काँकरभिट्टा, २३ कात्तिक । नेपालको राजनीति प्रति युवाको घट्दो आकर्षण, मौलाउँदो भ्रष्टचार र बढ्दो बेरोजगारीले यतिखेर नेपाल दक्ष युवाजनशक्ति विहिन बन्ने खतरा बढ्दै गएको छ । एस ईई परीक्षा पछि मुस्किलले कक्षा ११, १२ सिध्याउँछन् विद्यार्थीहरु । अनि सुरु हुन्छ जिल्ला प्रशासनमा ठूलै भीड, प्राय सबै नागरिकता र पासपोर्टको लाइनमा हुन्छन्, त्यसपछि को गन्तब्य, अष्ट्रेलिया, […]

पूरा पढ्नुहोस्

धुलाबारीमा भोलि साँगीतिक कार्यक्रम आयोजना हुने

इटाभट्टा । मेचीनगर – ९, स्थित सातपाखे रिसोर्टको आयोजनामा बुधबार सांगीतिक साँझ आयोजना हुने भएको छ । सांगीतिक साँझमा ख्याति प्राप्त कलाकारदेखि नव प्रतिभाहरुले आफ्नो प्रस्तुति दिनेछन् । कला, संगित एवम् साहित्यमा रुचि राख्ने व्यक्तिलाई जोड्दै गीत(संगितलाई प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतिक साँझको आयोजना गरिएको सातपाखे ब्याण्डका राजेश पराजुलीले बताए । कार्यक्रममा पुराना कालजयी गीतहरु नयाँ […]

पूरा पढ्नुहोस्

विछोड केन्द्र बन्दै छ, नेपालको हावाइ अड्डा

खेमराज थाम्सुहाङ्ग झापा । अहिलेको समयमा नेपालको हावाइ अड्डा (International Airport) एउटा विछोड–रुने केन्द्र बनेको देखिन्छ । सबैलाई नराम्रो लाग्छ । यस अवस्थाका सिलसिलालाई हेर्दा नेपालको विकास र त्यससँग जोडिएको शासक वर्ग र राजनीति दलहरुलाई हेर्नुपर्ने हुन्छ । श्री ५ वडामहाराज पृथ्वीनारायण शाहकोे समय वि. सं. १७९९ देखि हेर्दै आउँदा १०४ वर्षे राणा शासन, १० […]

पूरा पढ्नुहोस्

मेचीनगर –८ मा साँस्कृतिक कार्यक्रम, कलाकारसँगै झुमे दर्शक

डम्बर बराल मेचीनगर । शुक्रबार साँझ मेचीनगर – ८ स्थित मकरे चोक संगीतमय बन्यो । राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार अनि बिभिन्न जातजातिको जातीय नृत्यले सहभागिहरुलाई मनोरञ्जन मात्र प्रदान गरेन । । आफ्नो सभ्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रेरित पनि गर्याे । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा नेवा : देय् दवू मेचीनगर – […]

पूरा पढ्नुहोस्

महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा पत्रकार आचार्य सम्मानित

मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औ जन्म जयन्तीको अवसरमा सञ्चारकर्मी युवराज आचार्य सम्मानित भएका छन्। आज झापाको मेचीनगर –६ मा अवस्थित देवकोटा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको देवकोटा जन्म जयन्ती विशेष समारोहबीच सक्रिय सञ्चारकर्मी युवराज आचार्यलाई नगद ५ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइराला, विशिष्ट अतिथि […]

पूरा पढ्नुहोस्

नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने

मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । साँस्कृतिक सम्पदा पुर्खाको पौरख, नेपाल सम्बत राष्ट्रिय गौरव भन्ने मुल नाराका साथ नेवानेवा : देय् दवू  मेचीनगर – ८ वडा समितिको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारदेखि बिभिन्न जातजातिको जातीय नृत्य, संगिनी नृत्य, बालन प्रस्तुत […]

पूरा पढ्नुहोस्

मजदुर नेता तिवारीको निधन

मेचीनगर । मेचीनगर ६ काँकरभिट्टा निवासी समाजसेवी बसन्त तिवारी तिवारी (बुद्ध) को निधन भएको छ । पुरानो भन्सार निवासी ५९ वर्षीय तिवारीको आज विहान १० वजेतिर विराटनगर स्थित नोवेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समयदेखि मृगौला सम्बन्धी रोगका कारण पीडित हुनु भएका तिवारीलाई एक सातादेखि असहज महाशुस भएको र हिजो उपचारका लागि […]

पूरा पढ्नुहोस्