स्थानीय खबर
मेची कृषक सहकारी संस्थाको सपथ ग्रहण कार्यक्रम सम्पन्न
इटाभट्टा । मेची कृषक बहुमुख सहकारी संस्थाले सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । मेचीनगर –५ स्थित सामुदायिक पोष्ट हार्भेष्टको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन संयोजक धनराज भण्डारीले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका छन् । निर्वाचन समितिका संयोजक भण्डारीको सभापतित्व तथा सहकारी विज्ञ रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पौडेलले सञ्चालक समिति र […]
पूरा पढ्नुहोस्
धनकिरणको बेजोड प्रस्तुतिसँगै गोर्खा सांगीतिक साँझमा झुम्यो मेचीनगर
काँकरभिट्टा । शनिबार साँझ मेचीनगर – ६ स्थित मेची सामुदायिक हल एका– एक भरिदैँ थियो । नगरका बिभिन्न ठाउँबाट जाडोको प्रभाह नगरी मानिसहरु हलमा सहभागि बनेका थिए । अग्रभागबाट रोचक सांगीतिक धुनहरु गुञ्जीरहेको थियो । औचारिक कार्यक्रमा अतिथि आसनग्रहणले केही समय वित्यो, अतिथिहरुको भाषण सुन्ने कसैको उत्सुक्ता थिएन । तैपनि आयोजको लागि बाध्यता थियो । […]
पूरा पढ्नुहोस्
हिमालयन इङ्लिस एकाडेमीले गर्यो, शिक्षक, अभिभावक, कर्मचारी र विद्यार्थीलाई सम्मान
धुलाबारी । मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमी सेकेन्डरी स्कूलले शनिबार भव्य कार्यक्रमकाबीच वर्ष उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले वर्ष उत्कृष्ट शिक्षकको रुपमा प्रनिसा गुरुङलाई सम्मान गरेको छ । उनलाई ५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट अभिभावक सम्मान सुजता थापालाई प्रदान […]
पूरा पढ्नुहोस्
ज्यामिरगढी माविको ६१ औं वार्षिक उत्सवमा सम्मान
ज्यामिरगढी । ज्यामिरगढी माविको ६१ औँ बार्षिकोत्सव विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । विद्यालयले वार्षिक उत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी, जग्गादाता, पूर्व शिक्षक–शिक्षिका एवं चन्दादाताहरुलाई सम्मान तथा खेल तथा बिभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालयले सगरमाथाको ८ हजार ८ सय ४८ मिटर मध्ये आठ हजार १०० मिटरको उचाई सफलतापूर्वक आरोहण […]
पूरा पढ्नुहोस्
गृहलक्ष्मी साकोस द्वारा ४५ दिने निः शुल्क कोचिङ कक्षा सञ्चालन
मेचीनगर । एसईई परीक्षालाई लक्षित गरेर मेचीनगर – ९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ४५ दिने निः शुल्क कोचिङ कक्षा सुरु गरेको छ । संस्थाको १६ औं वार्षिक उत्सवको अवसर पारेर निःशुल्क कोचिङ कक्षा सहित निःशुल्क स्वास्थ्य परीक्षण शिविर, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने भएको छ । कोचिङ कक्षाको शुभारम्भ भने शुक्रबार सहकारी […]
पूरा पढ्नुहोस्
कन्भेन्ट इङ्लिस स्कूलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न, उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान
धुलाबारी । धुलाबारी स्थित कन्भेन्ट इङ्लिस स्कुलले वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । माघ २३ गते देखि सुरु भएको खेलकुद कार्यक्रममा विद्यालयले दौड, व्याडमिन्टन, टीटी, भलिवल, कवडी, फूटबल लगायतका खेल सम्पन्न गरेको हो । विद्यालयका संस्थापक प्रिन्सिपल विक्रम क्षेत्रीको सभापत्वि तथा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले बिभिन्न […]
पूरा पढ्नुहोस्
मेची कृषकको अध्यक्षमा पुनः बुढाथोकी
इटाभट्टा । मेची कृषक बहुमुखी सहकारी संस्था मेचीनगर–७ इटाभट्टाको अध्यक्षमा पुनः हरिबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् । सहकारीको २४ औं साधारण सभा अन्तर्गत वुधवार सम्पन्न निर्वाचन प्रक्रियामा अध्यक्षका प्रत्यासी मनोज गौतमले सहमतिका लागि उम्मेद्वारी फिर्ता लिए पछि अध्यक्षमा बुढाथोकी सहित सबै सञ्चालक समिति सर्बसम्मत निर्वाचित भएका हुन् । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, […]
पूरा पढ्नुहोस्
पूँजीबादी राजनीति प्रणालीले देश चरम संकटमा फस्दै छ : केन्द्रिय सदस्य लामा
मेचीनगर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय पोलिट्ब्यूरो सदस्य माइला लामाले दलाल पूँजीबादी राजनीति प्रणाली, र दलाल पूँजीबादी स्वामित्व प्रणालीले देशलाई चरम संकटमा धकेलेको बताएका छन् । काँरभिट्टा स्थित खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया बोल्दै कार्यक्रमका प्रमुख अतिथि लामाले सो करा बताएका हुन् । आर्थिक, समाजिक राजनीतिक र सांंस्कृतिक संकट समाधानकोलागि ‘नेपाली विशेषताको समाजवाद’ आजको आवश्यक रहेको […]
पूरा पढ्नुहोस्
प्रभावकारी बन्दै मेचीनगरमा सुत्केरी पोषण कार्यक्रम
मेचीनगर । मेचीनगर नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । नगरपालिकाले अहिले पन्द्रवटै वडामा सुत्केरी भएका महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रम मार्फत जोड्दै गइरहेको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् । मातृ मृत्युदर कम गर्न नगरका गरिब तथा पिछडिएका सुत्केरी महिला लक्षित […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी झापाको २६ औं स्थापना दिवस सम्पन्न
झापा, २२ माघ । प्रेस चौतारी झापाले २६ औं स्थापना दिवस शनिवार विर्तामोड स्थित नेत्रपार्कमा सम्पन्न गरेको छ । प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको सभापतित्व तथा प्रतिनिधिसभाकी पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तुम्वाहाम्फेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छिन् । शान्ति प्रक्रियासँग […]
पूरा पढ्नुहोस्