स्थानीय खबर

मेचीनगर लेडी जेसीजको पद हस्तान्तरण : तिम्सिना र कोइरालासहित आठजना पुरस्कृत तथा सम्मानित

मेचीनगर । यसवर्षको ‘जयन्ती बराल स्मृति पुरस्कार तथा सम्मान’ मेचीनगर लेडी जेसीजका शर्मिला तिम्सिनालाई प्रदान गरीएको छ । मेचीनगर लेडी जेसीज वर्ष २०१५ का अध्यक्ष टीका सुवेदीले आफ्नी माताको स्मृतिमा स्थापना गर्नुभएको सम्मान तथा पुरस्कार शनिबार सम्पन्न मेचीनगर लेडी जेसीजको १० औँ पद हस्तान्तरण समारोहमा पुरस्कारदाता टीका सुवेदीलगायतले तिम्सिनालाई प्रदान गर्नुभएको थियो । मेचीनगर लेडी […]

पूरा पढ्नुहोस्

मानव–हात्ती द्धन्द्धलाई समाधान गर्न हात्ती करिडोर निर्माण गर्नुको विकल्प छैन : मन्त्री उप्रेती

मेचीनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले मानव र हात्तीबीचको द्धन्द समाधानको लागि हात्ती करिडोर निर्माण गर्नुको विकल्प नभएको बताएका छन् । मेचीनगरको बाहुनडाँगी बजारमा आयोजित तरुल उत्सव कार्यक्रमलाई उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । “बाहुनडाँगीवासी जंगली हात्तीबाट वर्षौंदेखि प्रताडित छन्” कार्यक्रमका प्रमुख अतिथि मन्त्री उप्रेतीले भने, “मानव–हात्ती द्धन्द्धलाई दीर्घकालीन […]

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम वडा अधिवेशन धमाधम हुँदै

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले मेचीनगरमा वडा प्रथम अधिवेशनलाई तीब्रता दिएको छ । रास्वपाले पौष २१ गतेदेखि नगरका बिभिन्न वडाहरुमा अधिवेशन सञ्चालन गरिरहेको पार्टीका बिभागिय प्रदेश सदस्य याम बुढाथोकीले जानकारी दिए । शनिवार मेचीनगरका तीनवटा वडामा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै वडामा नयाँ नेतृत्व प्रदान गरिरहेको छ । अधिवेशनले […]

पूरा पढ्नुहोस्

मेची मासु सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा सम्मान

काँकरभिट्टा । मेची मासु सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले बिभिन्न व्याक्तिहरुलाई सम्मान गरेको छ । सहकारीले महिला राष्ट्रिय क्रिकेट खेलाडी अप्सरी वेगमलाई खेलको माध्यमबाट आफनो समाज र देशको नाम उच्च बनाएको भन्दै सम्मान गरेको छ । उनलाई नगद ५ हजारसहित सम्मान गरेको थियो । […]

पूरा पढ्नुहोस्

कोशी प्रदेशको नाम खारेज हुनु पर्छ : पहिचानवादी नेता लिम्बू

मेचीनगर, २८ पुस । पहिचानवादी समूहका नेता शंकर लिम्बुले कोशी प्रदेशको नाम खारेज हुनु पर्ने माग गरेका छन् । शनिबार काँकरभिट्टामा नेपाल आदिवासी जनजाति महासंघ मेचीनगरको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पहिचानवादी नेता लिम्बुले यस्तो धारणा व्यक्त गरेका हुन् । आदिवासी जनजाति अधिवक्ताहरुको समूह ९लाहुरनिप नेपाल० का उपाध्यक्ष समेत रहेका लिम्बूले कोशी नाम कुनै […]

पूरा पढ्नुहोस्

शुभ चिया किसान सहकारी संस्थाको अध्यक्षमा दाहाल

मेचीनगर । मेचीनगर ४ स्थित शुभ चिया सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शर्मा, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी लगायतले बोलेका […]

पूरा पढ्नुहोस्

सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला

मेचीनगर, २८ पुस । मेचीनगरमा मुख्य कार्यालय रहेको सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएका छन् । आज मेचीनगर ७ स्थित प्रालिको आफ्नै भवनमा सम्पन्न अधिवेशनले कोइरालाको नेतृत्वमा ९ जनाको सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । ३ वर्षे कार्यकाल रहने समितिको सदस्यहरूमा प्रविण थापा, कमल थापा क्षेत्री, दिपक पाण्डे, श्याम थापा, बद्री […]

पूरा पढ्नुहोस्

बिन्ती साकोसको १५ औँ साधारण सभामा सम्मान

मेचीनगर, २८ पुस । मेचीनगर –८ स्थित बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको गरेका थिए । कार्यक्रमको अवसरमा सहकारीले असल ऋणी, असल बचतकर्ता, जेष्ठ नागरिक तथा उत्कृष्ट कर्मचारीलाई […]

पूरा पढ्नुहोस्

जेसीजले टुटेका मन, परिवार र समाजलाई जोड्छ : महामन्त्री शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले जेसीज टुटेका मन, समाज र परिवार जोड्ने अभियान भएको बताएका छन् । बाहुनडाँगी जेसीजको नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि  शर्माले सो कुरा बताएका हुन् । ‘समाज आज बिभाजित बन्दै गएको छ । घरभित्र कलह बढ्दै छ, निराशा चुलिएको […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा तरुल महोत्सव भोलिदेखि, सम्पूर्ण तयारी पुरा

मेचीनगर । मेचीनगरको बाहुनडाँगीमा भोलिदेखि भब्य रुपमा तरुल महोत्सव हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको वडानम्बर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए । मेचीनगरका अन्य वडा भन्दा फरक पहिचान स्थापित गर्दै आएको वडानम्बर ४मा अघिल्लो वर्षदेखि तरुल महोत्सव आयोजना हुँदै आएको छ । दुई दिने कार्यक्रमको उद्घाटन् पर्यटन तथा वातावरण मन्त्री गणेश […]

पूरा पढ्नुहोस्