स्थानीय खबर
सडक मिचेर अनधिकृत रुपमा बनाइएका सबै संरचनाहरु मेचीनगरले हटाउने
मेचीनगर । मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै काँकरभिट्टा चारआली खण्डमा सडक क्षेत्राधिकार भित्र अनधिकृत रुपमा सवारी साधनको पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरु तथा घुम्ती पसलहरु निर्माण गरेका कारण राष्ट्रिय राजमार्गको आवागमनमा कठिनाई हुनुका साथै उच्च दुर्घटनाको जोखिम […]
पूरा पढ्नुहोस्
होटल व्यवसायी संघ मेचीनगरको नयाँ भवन उद्घाटन
मेचीनगर, ७ भदौ । होटल व्यवसायी संघ मेचीनगरको नयाँ भवनको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । भवन उद्घाटन् पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बुढाथोकीले मेचीनगरमा थुप्रै खाले समस्या रहेको र ती समस्याको समाधानको लागि आफूले प्रयत्न गरिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका […]
पूरा पढ्नुहोस्
ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको कार्यालय भवन शिलान्यास
काँकरभिट्टा । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन आज (बुधबार) शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरेका थिए । मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन अर्थ मन्त्रालयको स्वमित्वमा रहेको मेचीनगर नगरपालिका९६ स्थित काँकरभिट्टाको पुरानो भन्सारमा करिब […]
पूरा पढ्नुहोस्
‘सीपले आत्मनिर्भरता मात्र होइन आत्मसम्मान पनि बढायो’
लक्ष्मी उप्रेती मेचीनगर ५ भदौं । बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारे पछि झापा मेचीनगर—८ की लक्ष्मी धिमालमा आत्मनिर्भरता मात्र बढाएको छैन् उत्तिकै आत्मसम्मान पनि छ । मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाका अनुसार स्थानीय सरकारी र गैरसरकारी क्षेत्रबाट सिलाई कटाई, प्लाष्टिकको झोला बनाउने, मकैको खोसेलाबाट विभिन्न फूल बनाउने, दुबोको माला बनाउने, परालको जुत्ता […]
पूरा पढ्नुहोस्
मेचीनगरमा १६ बेडको अस्पताल बन्ने, नगर प्रमुख बुढाथोकीले गरे भवनको शिलान्यास
मेचीनगर । मेचीनगरमा १६ बेडको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । उक्त अस्तल भवनको आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शिलान्यास गरेका छन् । मेचीनगर १० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बन्न लागेको अस्पताल भवनको शिलान्यास गर्दै नगरप्रमुख बुढाथोकीले भवन निर्माण सम्पन्न भइ अस्पताल सञ्चालनमा आउँदा नगरबासीलाई स्वास्थ्य सम्बन्धि उपचारमा थप सहज हुने बताए […]
पूरा पढ्नुहोस्
हत्या आरोपमा २ जना पक्राउ
मेचीनगर । मेचीनगर–८ का सुन्दर किसानको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष श्रोतका अनुसार प्रहरीले विहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये २ जनालाई नियन्त्रणमा लिइ बाँकी सबैलाई छाडेको छ । नियन्त्रणमा लिएका १५ जनामध्ये आज दिउँसो १३ जनालाई अनुसन्धान गरेर छाडेको श्रोतको भनाई छ । प्रहरीले विहीबार नियन्त्रणमा लिएका […]
पूरा पढ्नुहोस्
स्वर्णाकार समाज झापाको सपथ ग्रहण तथा सम्मान कार्यक्रम
कनकाई, १ भदौ । नेपाल स्वर्णाकार समाज झापाको सपथ ग्रहण, विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई–४, कोटीहोम स्थित निरौला बन्धुको सभाहलमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले पदभार सहित सपथ ग्रहण गरेको हो । आगामी दुई वर्षे कार्यकालकालागी यस अघि नै भएको साधारण सभामा अध्यक्ष बाहेकका अन्य सबै पदहरुमा […]
पूरा पढ्नुहोस्
रास्वपा सभापति लामिछाने झापा आउँने
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् । आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए । पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बताईएको छ । […]
पूरा पढ्नुहोस्
आदर्श माविका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने
मेचीनगर । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाले मेचीनगर ८ स्थित आदर्श माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो कर्जा प्रवाह गर्ने भएको छ । स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकवाट विना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेड र आदर्श माध्यमिक विद्यालय विच सम्झौता भएको छ । बैंकवाट प्रवाह […]
पूरा पढ्नुहोस्
अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटनामा कमि , खुला सीमाना प्रहरीलाई मुख्य समस्या
लक्ष्मी उप्रेती मेचीनगर । पछिल्लो समय झापामा अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटना क्रमस कम हुदैं गएका छन् । पछिल्ला दुई आर्थिक वर्ष २०७८÷ ०७९ र २०७९÷०८० को जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गर्दछ । यसलाई प्रहरीले सकरात्मकरुपमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार आर्थिक २०७८÷ […]
पूरा पढ्नुहोस्