स्थानीय खबर

साहित्यकार खरेलको निधन

मेचीनगर, १८ असार । मेचीनगर ६ निवासी साहित्यकार बिजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । एक महिनादेखि अमेरीकामा रहँदै आएका खरेकोको आइतवार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । खरेल अमेरिका पुगेको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएका थिए । पछिल्लो समय उनको भेन्टिलेटरमा […]

पूरा पढ्नुहोस्

हात्तीको आक्रमणमा परी मेचीनगरमा एक बृद्धाको मृत्यु

मेचीनगर, १८ असार । जंगली हात्तीको आक्रमणमा परी धुलाबारीमा एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्ती आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूजा गर्नका फूल खोज्ने क्रममा घरबाहिर निस्केकी साहलाई बिहान करिब ५ बजे घर नजिकै हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै […]

पूरा पढ्नुहोस्

मेचीनगरमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

मेचीनगर,१८ असार । हरेक किसिमका विपदबाट समुदायलाई कसरी बचाउन सकिन्छ ? भन्ने विषयमा सोमबार मेचीनगरमा सरोकारवालाहरुबीच छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजना रहेको कार्यक्रममा विपदको समयमा  अपनाउनुपर्ने कार्य तथा विपद समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायहरुका बारेमा छलफल भएको हो । कार्यक्रममा वडा स्तरीय तवरबाटै विपद प्रतिकार्य योजना बनाएर अघि […]

पूरा पढ्नुहोस्

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…

मेचीनगर, १५ असार । धान दिवसको अवसरमा मेचीनगरका बिभिन्न विद्यालयका विद्यार्थीहरुले दही चिउरा खाएर धान रोपेका छन् । मेचीनगर १० धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थी र मेचीनगर २ स्थित बौद्धमोड इड्लिस बोर्डिड स्कूलका विद्यार्थीले उत्साहका साथ धान रोपेका छन् । बौद्धमोड इड्लिस बोर्डिड स्कुलका विद्यार्थीहरु मेचीनगर ७ स्थित मानव आश्रम पुगेका थिए भने इष्ट […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

झापा । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि ः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि […]

पूरा पढ्नुहोस्

मेचीनगरमा जटिल प्रकृतिका बिरामीले उपचार खर्च पाउने

मेचीनगर । नेपाल सरकारले दिने भनेको जटिल प्रकृतिका बिरामी नागरिकले पाउनु पर्ने उपचार वापतको रकम अब मेचीनगरबासीले पाउने भएका छन् । सरकारले दिने भनेको भएता पनि मेचीनगरमा रहेका जटिल प्रकृतिका बिरामीहरू (मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सरका बिरामी, मेरूदण्ड पक्षघात) ले अहिलेसम्म सो उपचार खर्च वापतको पाउनुपर्ने रकम पाइरहेका थिएनन् । उनीहरूले रकम समयमा उपलब्ध […]

पूरा पढ्नुहोस्

सडक कब्जा गरेर भोजभतेर

मेचीनगर, १३ असार । कालोपत्रे फराकिलो सडक । जुन सधैँ व्यस्त हुन्छ । सवारी साधनहरु आफ्नै रफ्तारमा हुँइकिन्छन्, पैदल यात्रीहरुको आफ्नै गन्तव्य । सडक विशेषगरी यात्रुकै लागि निर्माण गरिएको हो । यहाँ फरक–फरक गन्तव्यका यात्रुहरु नै यात्रा गर्छन् । तर, पछिल्लो समय यस्ता सडकहरु यात्रुका लागि मात्रै नभएर घरमा विवाह, भोज भतेर हुँदा पण्डाल टाँग्ने […]

पूरा पढ्नुहोस्

प्रेस क्लबले भन्यो ‘मेचीनगर सञ्चारमैत्री भएन’

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो । सञ्चार क्षेत्रमा […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा अब मापसेसँगै लापसे जाँच

मेचीनगर, १२असार  । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरबाट काँकरभिट्टामा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको शुरुवात भएको छ । लागुपदार्थ सेवन गरेको नगरेको थाहा पाउन सक्ने किटको माध्यमबाट राजमार्गमै लापसे (लागुपदार्थ सेवन) चकजाँकको अभियान शुरु भएको हो । लागुऔषध सेवन गरेर सवारी चलाउनाले देशैभर दुर्घट्नाको तथ्यांक बढिरहेको छ । जसलाई मध्यनजर गर्दै […]

पूरा पढ्नुहोस्

मेचीनगरको बजेट १ अर्ब ५१ करोड बढी

मेचीनगर, असार १० । झापाको मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८१ ८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् । जसमा नगरले चालु […]

पूरा पढ्नुहोस्