स्वास्थ्य

ईटहरीमा गुराँसले दियो निरौला र लिम्बूलाई मृत्युदावी भुक्तानीको रकम

डम्बर बराल ईटहरी,२७ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार एक कार्यक्रमकोबीच दुई जनालाई मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । कम्पनीले इटहरीमा आयोजना गरेको एजेन्सी तालिमको अवसरमा उक्त रकम प्रदान गरेको हो । गुराँसलाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका टिका प्रसाद निरौलाको मृगौला खराब भएर मृत्यु भएको थियो । बैदेशीक रोजगारीको सिलसिलामा कतारमा रहेको बेला उनको […]

पूरा पढ्नुहोस्

झापामा बिहीबार ५९ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, १८ मंसिर । झापामा आज ५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीबार जिल्लाका १४ वटा पालिकामा २८ महिला र ३१ जना पुरुषसहित ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । दमक नगरपालिकामा १ महिलासहित ५ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ७ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा […]

पूरा पढ्नुहोस्

बालकल्याण माविका प्रावि इन्चार्ज सन्तलाल माझीलाई पितृ शोक

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बाकल्याण माविका प्रावि इन्चार्ज सन्तलाल माझीलाई पितृ शोक परेको छ । मेचीनगर ८ दुर्गामन्दिर टोल निवासी ७६ बर्षिय उनका बुबा मानबहादुर माझीको सोमबार बिहान ६ बजे निधन भएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल माझिका ४ छोरा शन्तलाल माझी , सन्तकुमार माझी ,बिष्णु माझी, प्रभुकुमार माझी, छोरीहरु सकुन्तला माझी र दुर्गा […]

पूरा पढ्नुहोस्

झापामा आज ५९ जनामा कोरोना संक्रमण ३ को मृत्यु

मेचीनगर, १६ मंसिर । झापामा आज ५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा २३ महिला र ३६ जना पुरुषसहित ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकामा ४ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ६ महिलासहित १५ जना, भद्रपुर नगरपालिकामा […]

पूरा पढ्नुहोस्

लकडाउनपछि काँकरभिट्टा नाका भएर ३२ लाख रुपैयाँबढीको फेस मास्क आयात ,निर्यात शुन्य

लक्ष्मी उप्रेती काँकरभिट्टा, १६ मंसिर ÷ नोवल कोरोना भाइरस कोभिड १९ को महामारीपछि मेची भन्सार कार्यालयले फेस मास्कको व्यपार देखिएकाले तथ्याङ्क राख्न शुरु गरेको छ । भन्सार अधिकारीका अनुसार कोभिड १९ पछि यसको तथ्याङ्क चाहिन्छ भनेरै यो वर्षदेखि छुट्टै एचएस कोड समेत राखिएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको फेस मास्कको तथ्याङ्क अनुसार नेपालमा लकडाउन […]

पूरा पढ्नुहोस्

धनगढीका चौधरी परिवारलाई गुराँस लाईफ इन्स्योरेन्सले दियो , मृत्युदावी भुक्तानीको १० लाख रकम

झापा,१५ मंसिर । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकोबीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । कम्पनीले धनगढीका चौधरी परिवारलाई १० लाख ७८ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो । २०७५ साल मा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका ३५ बर्षिय जित बहादुर चौधरीको यसै वर्ष घरमा सरसफाईका लागि पानी मोटर चलाउने क्रममा करेन्ट […]

पूरा पढ्नुहोस्

झापामा आज ४७ जनामा कोरोना संक्रमण पुष्टि

झापा । झापामा सोमबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाको फोेकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ६, दमकमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा ३, अर्जुनधारामा २, शिवसताक्षीमा ४, झापा गाउँपालिकामा २, गौरादहमा २ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]

पूरा पढ्नुहोस्

झापाको मेचीनगरमा १५ शैयाको आधारभूत असपताल शिलान्यास

काँकरभिट्टा, १६ मंसिर ÷ झापाको मेचीनगर —१० स्थित धुलावारीमा १५ शैयाको आधारभूत अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । सोमबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा अस्पतालको शिलान्यास गर्नुभयो । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७÷०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने […]

पूरा पढ्नुहोस्

झापामा आज ८६ जनामा संक्रमण पुष्टि

मेचीनगर, १२ मंसिर । झापामा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १३ वटा पालिकामा ३१ महिला र ५५ जना पुरुषसहित ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । दमक नगरपालिकामा ९ महिलासहित २६ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ९ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ९ जना, भद्रपुर […]

पूरा पढ्नुहोस्

प्रदेश नं १ मा थप २२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका ५१, झापाका ९२, सङ्खुवासभाका ११, ताप्लेजुुङका १०, खोटाङका चार, इलाम, उदयपुर र धनकुटाका […]

पूरा पढ्नुहोस्