स्वास्थ्य
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष दुगड़द्धारा सपथ ग्रहण
झापा,८ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नव निर्वाचित अध्यक्षमा विवेक दुगड़ले आज शपथ ग्रहण गरेका छन् ।मिति २०७७(८(४ मा सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोहि मितिमा बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले दुगड़ सर्वसम्मरुपमा संचालक समितिको अध्यक्षमा चयन भएका थिए । बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन […]
पूरा पढ्नुहोस्
आचार्यको मृगौला प्रत्यारोपणका लागि रकम अभाव, सहयोग गर्न अभियाना संयोजक खड्काको आग्रह
मेचीनगर, ८ मंसिर।मृगौला रोगबाट पिडित मेचीनगर वडा नं। १० धुलाबारीका नवराज आचार्यको मृगौला प्रत्यारोपणका लागि खर्च अभाव भएको छ । ३९ बर्षिय आचार्यको दुवै मृगौलाले काम नगरे पछि चिकित्सकले तत्काल प्रत्यारोपण गर्न सल्लाहा दिएको तर प्रत्यारोपणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले त्यसको ब्यवस्थापन गर्न परिवारलाई समस्या भएको नवराजका दाजु कृष्ण आचार्यले बताउनु भयो । […]
पूरा पढ्नुहोस्
गुराँसको एजेन्सी तालिम ईलाममा सम्पन्न, कम्पनीका इनोभेटर पौडेललाई सम्मान
ईलाम,८मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि ईलाम शाखाको आयोजनामा सोमबार एजेन्सी तालिम सम्पन्न भएको छ । कम्पनीका ट्रेनर तथा कम्पनीका इनोभेटर लेखनाथ पौडेलले सहभागिहरुलाई जीवन बीमाको महत्व र आवश्यक्ताका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले नेपालको सन्दर्भमा जीवन बीमा गर्दा एजेन्सीले झेल्नुपर्ने अफ्ठेरो परिस्थिति र त्यसको समाधानका उपायका बारेमा समेत चर्चा गर्नु भएको थियो […]
पूरा पढ्नुहोस्
झापामा आज कोरोना संक्रमणबाट दुइजनाको मृत्यु ,मृत्यु हुनेको सँख्या ९६ पुग्यो
मेचीनगर , ७ मंसिर । झापामा आज कोरोना संक्रमणबाट दुइजनाको मृत्यु भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार संक्रमणवाट मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ की ७७ वर्षिया चन्द्रमाया सेन्चुरी र मेचीनगर ४ घर भई नगरपालिकामा कार्यरत ४७ बर्षिय गणेश खड्का रहेका छन् । बृद्धा सिन्च्यूरीको गएराति ८ बजे घरमै मृत्यु भएको हो । […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ब्राउन सुगरसहित ४ जना पक्राउ
मेचीनगर, ७ मंसिर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर–७ स्थित सिदार्थ टोलबाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । आइतबार दिउसो ४ वजेर ५० मिनेट जाँदा सिदार्थ टोलका असान्ति राजबंशीको घरमा डेरा गरी बस्ने सिताराम आङदेम्बे र मनिता आङदेम्बेले धरान निवासी कल्याण राई र रिजन लकान्द्रीलाई लागुऔषध ब्राउन सुगर बेच्दै गर्दा प्रहरीले पक्राउ […]
पूरा पढ्नुहोस्
ईटहरीमा गुराँसको एजेन्सी तालिम सम्पन्न , तालिमकैबीच मृत्युदावी भुक्तानीको रकम प्रदान
ईटहरी,६ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकोबीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । गुराँसलाइफ इन्स्योरेन्समा २०७६ असारमा ५ लाखको जीवन बीमा गराएका इटहरी ५ निवासी कान्छा श्रेष्ठको बीमा गराएको केहिमहिना पछि बिरामी भएर मृत्युभएको थियो । कम्पनीले शनिबार ईटहरीमा आयोजित एजेन्सी तालिमको अवसरपारेर मृतकको श्रीमती रसु श्रेष्ठलाई ५लाख २८ हजारको चेक प्रदान गरेको […]
पूरा पढ्नुहोस्
झापामा आज ५४ जना कोरोना संक्रमण पुष्टि
झापा । झापामा शनिबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कायौलय झापाका अनुसार मेचीनगरमा ४, कनकाईमा १२, भद्रपुरमा ११, बिर्तामोडमा १०, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १(१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
पूरा पढ्नुहोस्
दुर्घटनामा बालकसहित दुईको घटनास्थलमै मृत्यु ,दुईजना सख्त घाइते
बिर्तामोड ,३ मंसिर । बिर्तामोडमा आज ट्रकको ठक्करबाट बालकसहित दुई जनाको मृत्यु भएको छ भने दुईजना सख्त घाइते भएका छन् ।बिहान ११।२५ बजेतिर पूर्वतर्फ जादै गरेको मे २ प ४८४७ नं मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ३१०२०४२उब ७९८२ नं को अनटेष्ट मोटरसाइकल एकापसमा जुध्दा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३५० नं को […]
पूरा पढ्नुहोस्
झापामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
मेचीनगर ३,मंसिर । बुधबार झापामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ८, भद्रपुरमा ९, अर्जुनधारामा २, कमल गाउँपालिकामा २, झापा गाउँपालिकामा १, शिवसताक्षीमा १, दमकमा ५ गौरादहमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसैगरी बुधबार झापामा कोरोना संक्रमणबाट कमल गाउँपालिका वडा नं ३ का २८ वर्षिय पूरुषको […]
पूरा पढ्नुहोस्
औषधिसम्बन्धी अध्यादेश जारी
काठमाडौं,३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि ९तेस्रो संशोधन० अध्यादेश २०७७ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो […]
पूरा पढ्नुहोस्