स्वास्थ्य
पत्रकारलाई भोलि देखि कोभिशिल्ड’खोप लगाउने सरकारको तयारी
झापा,। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि सोमबारदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ […]
पूरा पढ्नुहोस्
दोस्रो चरणमा गम्भीर प्रकृतिका रोग भएका व्यक्तिहरूलाई खोप दिने सरकारको तयारी
काठमाडौं,२५ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो अभियानको खोपमा नेपालीहरु उत्साहपूर्वक सहभागि हुन सकेनन् । पहिलो चरणमा सरकारले लिएको लक्षभन्दा ४० प्रतिशत कम नागरिकहरुले मात्र खोप लगाएका छन् । यो सँगै नेपालमा पहिलो चरणको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप अभियान शुक्रबार सम्पन्न भएको छ । खोप लगाउने अभियान माघ १४ गतेबाट शुरु भएको थियो । १० दिनमा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा लागुऔषध बिरुद्ध सचेतना
मेचीनगर, २३ माघ । मेचीनगर–७ स्थित प्यारीभिट्टा युवा क्लबसँगको सहकार्यमा आज काँकरभिट्टामा लागुऔषध दुर्व्यसनी बिरुद्धको सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।‘दुर्व्यसनीबाट आफु पनि बचौँ र अरुलाई पनि बचाउँ’ भन्ने लगायतका नारा लेखिएका प्ले कार्ड तथा व्यानरसहित लागुऔषध दुर्व्यसनी बिरुद्धको सचेतनामुलक र्याली निकालिएको हो ।प्रभातफेरी र्याली कालीखोला, प्यारीभिट्टा हुँदै काँकरभिट्टा बजारमा आएर सम्पन्न भएको थियो […]
पूरा पढ्नुहोस्
बुधबारे जेसीज द्वारा ६ वटा विद्यालयका छात्रा र शिक्षिकालाई प्याड वितरण
मेचीनगर, १६ माघ । बुधबारे जेसीजले विहीबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण गरेको छ । आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि बिर्तामोडको सहयोगमा कर्णाली एजुकुशेन फाउन्डेसन, ज्योति अंग्रेजी मावि, मुनामदन एकाडेमी, […]
पूरा पढ्नुहोस्
देशभर ३०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,१३ माघ । पछिल्लो २४ घण्टामा देशभर ३०३ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६४ हजार ८२३ जना […]
पूरा पढ्नुहोस्
प्रदेश १ मा पहिलो चरणमा ३५ हजारलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी
विराटनगर,१२ माघ । संघीय सरकारले प्रदेश १ का लागि पठाएको कोरोना विरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ मा पहिलो चरणमा ३५ हजार ५७६ जनालाई खोप लगाउने कार्यक्रम छ । विराटनगर आइपुगेको खोप बुधबारबाट लगाउन सुरु गरिने उनले बताए ।प्रदेश सरकारले निजी तथा सरकारी […]
पूरा पढ्नुहोस्
भारतले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा
काठमाडौं७ माघ । भारतले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा गरेको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर अनुदानमा आउने खोपबारे जानकारी दिएका हुन् । यो खोप भोलि बिहीबार नै काठमाडौं आइपुग्नेछ ।भारतको यो घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुकै लागि ‘सरप्राइज’ […]
पूरा पढ्नुहोस्
कोरोनाको नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि
काठमाडौं ,५ माघ। कोरोना भाइरस ९कोभिड–१९० को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भएरनभएको खुलेको थिएन […]
पूरा पढ्नुहोस्
रासायनिक विषादीको प्रयोग नगर्न बक्ताहरुको जोड
मेचीनगर । रासायनिक विषदीको प्रयोगले वाताररणीय सन्तुलन तथा मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै यसको प्रयोगलाई रोक लगाउनु बक्ताहरुले जोड दिएका छन् । प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले आयोजना गरेको ‘विषादीका कारण मानव शरीरमा पर्ने असर र विषादीको आयात तथा निर्यात रोकथामका लागि स्थानीयको भूमिका’ विषयक छलफलमा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।विषादीले मानव स्वास्थ्य […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमणबाट आज मेचीनगरमा एक महिलाको मृत्यु
मेचीनगर, ७ पुस । मेचीनगरमा आज कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।आज मृत्यु हुनेमा मेचीनगर–१० की ५७ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा आज ३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मंगलबार जिल्लाका २ वटा पालिकामा १ महिला र २ जना पुरुषसहित ३ […]
पूरा पढ्नुहोस्