स्वास्थ्य
काँकरभिट्टामा दुई कोरोना संक्रमितको निधन
काँकरभिट्टा । काँकरभिट्टामा बुधबार दुई जना कोरोना संक्रमितको निधन भएको छ । संक्रमणको कारण बुधबार बिहान वडा नम्बर ६की एक महिलाको आइसोलेसनमै मृत्यु भएको थियो । भने सोहि वडा अर्का एक कोरोना संक्रमितको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार कै क्रममा निधन भएको वडा अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । मृत्यु हुनेमा ४८ बर्षीय पुरुष रहेका […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमणबाट झापामा आज ६ को मृत्यु, १७८ जना संक्रमित
मेचीनगर, २२ वैशाख । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले मेचीनगर–६ का ५८ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिला र कनकाई–२ का ४८ वर्षीय पुरुषको विभिन्न […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमण उकालियो, आज ७२ जनामा संक्रमण पुष्टि
मेचीनगर, १८ वैशाख । झापामा शनिवार ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिलासहित ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । बिर्तामोडमा ५ महिलासहित १० जना, गौरादह २ महिलासहित ४ जना, मेचीनगरमा ४ महिलासहित ७ जना, भद्रपुरमा ११ महिलासहित २४ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दिबारीमा […]
पूरा पढ्नुहोस्
झापामा १९ गते राती देखि २६ गतेसम्म निषेधाज्ञा
झापा, १७ वैशाख । जिल्ला प्रशासन कार्यालय झापाले आगामी आइतबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने भएको छ ।आज चन्द्रगढीमा बसेको डिसीसीएमसीको वैठकले वैशाख १९ गतेदेखि २६ गतेसम्मलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आइतबारदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । संक्रमणको रोकथाम र […]
पूरा पढ्नुहोस्
झापामा आज २६ जनामा संक्रमण पुष्टि
मेचीनगर, १४ वैशाख । झापामा मंगलबार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १० महिलासहित २६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा ५ जना पुरुष, मेचीनगरमा २ महिलासहित ४ जना, कनकाईमा १ महिलासहित ३ जना, अर्जुनधारामा १ जना पुरुष, गौरीगञ्जमा १ जना […]
पूरा पढ्नुहोस्
झापामा आज ३८ जना संक्रमित थपिए
मेचीनगर, १३ वैशाख । झापामा सोमबार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १४ महिलासहित ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ७ महिलासहित १५ जना, बिर्तामोडमा २ महिलासहित ४ जना, मेचीनगरमा १ महिलासहित ४ जना, भद्रपुरमा २ जना पुरुष, कनकाईमा ३ जना पुरुष, अर्जुनधारामा १ महिलासहित […]
पूरा पढ्नुहोस्
पूर्वराजारानीलाई कोरोना संक्रमण पुष्टि
झापा, ७ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा कुम्भस्नान गरेर हालै स्वदेश फर्केका शाह दम्पत्तिको कोरोना परीक्षण गरिएको थियो । आज दुबैको कोरोना पोजेटिभ रिपोर्ट आाएको हो । स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै उनीहरुसँग सम्पर्क भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जनाएको छ […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमण बढयो , मेचीनगर र बिर्तामोड उच्च जोखिममा
मेचीनगर, ६ वैशाख । झापामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेको छ । सोमवार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन् । मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार सोमवार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन् । जसमा सबैभन्दा […]
पूरा पढ्नुहोस्
बिएण्डसीले एक सय विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने
बिर्तामोड । बिएण्डसी अस्पतालले एक सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा गर्ने भएको छ । अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापाका विभिन्न ठाउँका एक सय परिवारको स्वास्थ्य विमा गर्ने घोषणा गरेका थिए । उनले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य विमा गर्न लागिएको बताएका छन् । अस्पतालका कार्यकारी निर्देशक […]
पूरा पढ्नुहोस्
झापामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु
भद्रपुर, २० चैत । झापामा हात्तीपाइले रोग विरुद्धको १०औँ पटकको आमऔषधि वितरण अभियान २०७७ को शुक्रबारबाट सुरु भएको छ। स्वास्थ्य कार्यालय झापाद्वारा चन्द्रढीमा आयोजित एक कार्यक्रमकाबीच भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, मेची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।पिताम्बर ठाकुर, जिल्ला समन्वयन समिति प्रमुख सोमनाथ पोर्तेल, सञ्चारकर्मी लगायतले एकसाथ औषधि सेवन गरेर अभियान सुरु […]
पूरा पढ्नुहोस्