स्वास्थ्य
कोभिड, कर्पोरेटको स्वार्थ र हाम्रा मिडिया
गोविन्द न्यौपाने स्वास्थ्य मन्त्रालयले कोभिड सङ्क्रमण भयावह वन्दै गएको अवस्थामा अस्पतालमा वेड उपलव्ध नहुने सूचना जारी गर्ने वित्तिकै सरकारको आलोचना सुरु भयो । सरकार अथवा अभिभावकले नै विपतका अवस्थामा अझ विरामी भएको अवस्थामा आफ्ना परिवारका लागि अस्पतालको सुविधा उपलव्ध गराउन नसक्ने भन्नु गैर जिम्मेवार र जवाफदेहिता विहिन भएको अवस्था नै हो । अर्कोतिर कोभिडको सङ्क्रमण […]
पूरा पढ्नुहोस्
चीनबाट सरकारले एकसाता भित्र अक्सिजन सिलिण्डर ल्याउने तयारी
झापा,२३ वैशाख। सरकारले एक साता भित्र चीनबाट अक्सिजन ल्याउने भएको छ । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा दुई कोरोना संक्रमितको निधन
काँकरभिट्टा । काँकरभिट्टामा बुधबार दुई जना कोरोना संक्रमितको निधन भएको छ । संक्रमणको कारण बुधबार बिहान वडा नम्बर ६की एक महिलाको आइसोलेसनमै मृत्यु भएको थियो । भने सोहि वडा अर्का एक कोरोना संक्रमितको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार कै क्रममा निधन भएको वडा अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । मृत्यु हुनेमा ४८ बर्षीय पुरुष रहेका […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमणबाट झापामा आज ६ को मृत्यु, १७८ जना संक्रमित
मेचीनगर, २२ वैशाख । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले मेचीनगर–६ का ५८ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिला र कनकाई–२ का ४८ वर्षीय पुरुषको विभिन्न […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमण उकालियो, आज ७२ जनामा संक्रमण पुष्टि
मेचीनगर, १८ वैशाख । झापामा शनिवार ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिलासहित ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । बिर्तामोडमा ५ महिलासहित १० जना, गौरादह २ महिलासहित ४ जना, मेचीनगरमा ४ महिलासहित ७ जना, भद्रपुरमा ११ महिलासहित २४ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दिबारीमा […]
पूरा पढ्नुहोस्
झापामा १९ गते राती देखि २६ गतेसम्म निषेधाज्ञा
झापा, १७ वैशाख । जिल्ला प्रशासन कार्यालय झापाले आगामी आइतबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने भएको छ ।आज चन्द्रगढीमा बसेको डिसीसीएमसीको वैठकले वैशाख १९ गतेदेखि २६ गतेसम्मलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आइतबारदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । संक्रमणको रोकथाम र […]
पूरा पढ्नुहोस्
झापामा आज २६ जनामा संक्रमण पुष्टि
मेचीनगर, १४ वैशाख । झापामा मंगलबार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १० महिलासहित २६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा ५ जना पुरुष, मेचीनगरमा २ महिलासहित ४ जना, कनकाईमा १ महिलासहित ३ जना, अर्जुनधारामा १ जना पुरुष, गौरीगञ्जमा १ जना […]
पूरा पढ्नुहोस्
झापामा आज ३८ जना संक्रमित थपिए
मेचीनगर, १३ वैशाख । झापामा सोमबार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १४ महिलासहित ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ७ महिलासहित १५ जना, बिर्तामोडमा २ महिलासहित ४ जना, मेचीनगरमा १ महिलासहित ४ जना, भद्रपुरमा २ जना पुरुष, कनकाईमा ३ जना पुरुष, अर्जुनधारामा १ महिलासहित […]
पूरा पढ्नुहोस्
पूर्वराजारानीलाई कोरोना संक्रमण पुष्टि
झापा, ७ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा कुम्भस्नान गरेर हालै स्वदेश फर्केका शाह दम्पत्तिको कोरोना परीक्षण गरिएको थियो । आज दुबैको कोरोना पोजेटिभ रिपोर्ट आाएको हो । स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै उनीहरुसँग सम्पर्क भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जनाएको छ […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमण बढयो , मेचीनगर र बिर्तामोड उच्च जोखिममा
मेचीनगर, ६ वैशाख । झापामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेको छ । सोमवार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन् । मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार सोमवार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन् । जसमा सबैभन्दा […]
पूरा पढ्नुहोस्