स्वास्थ्य
मोटरसाइकलको ठक्करबाट बुद्धशान्तिका कर्मचारीको मृत्यु
मेचीनगर, २५ वैशाख । मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिकाका एक कर्मचारीको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिकामा कार्यरत सहायकस्तर चौथो तहका कर्मचारी बुद्धशान्ति–१ स्थित पुल चौकका ४७ वर्षीय दीपक नेपालको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । बुद्धशान्ति–१ शान्तिचौक स्थित भित्री सडक खण्डमा शुक्रबार राति ८ वजे हिडिरहेको अवस्थामा नेपाललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको होन्डा कम्पनीको मोटरसाइकलले […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष भट्टराईलाई कोरोना संक्रमण पुष्टि
मेचीनगर, २४ वैशाख । मेचीनगर नगरपालिकाका एकजना वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिका–१५ का वडाध्यक्ष गुणराज भट्टराई ९राजन० लाई कोरोना पुष्टि भएको हो । ‘श्रीमतीलाई रुघाखोकी धेरै लागेपछि पीसीआर परीक्षणका लागि बुधवार हामी दुवैजना मेची अस्पताल भद्रपुर गएका थियौँ’, वडाध्यक्ष भट्टराईले भने–‘विहीबार मेरोचाहिँ रिपोर्ट पोजेटिभ आएको थियो । तर, श्रीमतीजीको नेगेटिभ आयौँ […]
पूरा पढ्नुहोस्
मेचीनगरको आइसोलेसन सेन्टरमा ३० वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन, नगरले अब घर घरमै अक्सिजन सिलिण्डर र औषधि पुर्याउने
मेचीनगर , २४ बैशाख ÷ झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि ३० बेड क्षमताको आइसोलेशन केन्द्रमा १५ वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको भएपनि थप १५ वटा खरिद गरी ३० […]
पूरा पढ्नुहोस्
म्याद सकिएका खाद्य वस्तुको ‘रिलेवलिङ’ गर्ने उद्योगी व्यवसायीलाई कारवाही
मेचीनगर, २४ बैशाख ÷ हतारमा ऐन बनाउने तर, कार्यान्वयन पक्ष फितलो हुने गरेका कारण नेपालका थुप्रै ऐन कागतमामात्र सिमीत बनेका छन् । यस्तै कागतमा मात्र सिमीत बनेको एउटा ऐन हो, उपभोक्ता अधिकार ऐन । उपभोक्ता अधिकार ऐनमा हरेक व्यवसायीले उपभोग्य सामाग्रीको मूल्यसूची अनिवार्य राख्नु पर्ने उल्लेख छ । ऐनले यस्तो कुरा बोलेको भए पनि झापाको […]
पूरा पढ्नुहोस्
झापामा हालसम्म कोरोना संक्रमितको संख्या ५७९० पुग्यो
मेचीनगर, २३ वैशाख । झापामा हालसम्म कोरोना संक्रमितको संख्या ५७९० पुगेको छ । बिहीबार झापामा १९० जना संक्रमित थपिए संगै संक्रमितको संख्या ५७९० पुगेको हो । झापामा नयाँ भेरियन्टको संक्रमणबाट बिहीबार २ जनाको मृत्यु भएको छ । । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार ८७ महिलासहित १९० जनामा कोरोना भाइरसको संक्रमण भएको छ […]
पूरा पढ्नुहोस्
कोभिडबाट मृत्यु भएका चिकित्सकको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने
विराटनगर,२३ वैशाख । प्रदेश १ सरकारले कोभिडबाट मृत्युहुने चिकित्सकका परिवारलाई २५ लाख क्षतिपुर्ती दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख क्षतिपुर्ती दिने प्रदेश सरकारले निर्णय गरेको हो । मन्त्रिपरिषद्को […]
पूरा पढ्नुहोस्
घर हिडेका पुजारीको मेची पुलमा मृत्यु
मेचीनगर,२३ बैशाख । झापाको मेचीनगरस्थित मेची पुलमा बिहीबार एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्। उनी विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका )३ बुटवलको प्लाई कम्पनी कार्यरत रहेका थिए । आज बिहान ६स् ३० बजे मेची पुलमा आएका पुजारी जण्डीस रोगबाट थलिएको […]
पूरा पढ्नुहोस्
कोभिड, कर्पोरेटको स्वार्थ र हाम्रा मिडिया
गोविन्द न्यौपाने स्वास्थ्य मन्त्रालयले कोभिड सङ्क्रमण भयावह वन्दै गएको अवस्थामा अस्पतालमा वेड उपलव्ध नहुने सूचना जारी गर्ने वित्तिकै सरकारको आलोचना सुरु भयो । सरकार अथवा अभिभावकले नै विपतका अवस्थामा अझ विरामी भएको अवस्थामा आफ्ना परिवारका लागि अस्पतालको सुविधा उपलव्ध गराउन नसक्ने भन्नु गैर जिम्मेवार र जवाफदेहिता विहिन भएको अवस्था नै हो । अर्कोतिर कोभिडको सङ्क्रमण […]
पूरा पढ्नुहोस्
चीनबाट सरकारले एकसाता भित्र अक्सिजन सिलिण्डर ल्याउने तयारी
झापा,२३ वैशाख। सरकारले एक साता भित्र चीनबाट अक्सिजन ल्याउने भएको छ । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा दुई कोरोना संक्रमितको निधन
काँकरभिट्टा । काँकरभिट्टामा बुधबार दुई जना कोरोना संक्रमितको निधन भएको छ । संक्रमणको कारण बुधबार बिहान वडा नम्बर ६की एक महिलाको आइसोलेसनमै मृत्यु भएको थियो । भने सोहि वडा अर्का एक कोरोना संक्रमितको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार कै क्रममा निधन भएको वडा अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । मृत्यु हुनेमा ४८ बर्षीय पुरुष रहेका […]
पूरा पढ्नुहोस्