खेलकुद

पाँचौ संस्करणको मेचीनगर गोल्डकपको लोगो सार्वजनिक

काकरभिट्टा । झापाको काँकरभिट्टामा फागुन २१ गतेदेखि सुरु हुने पाँचौ संस्करणको मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । काकरभिट्टा स्थित खानेपानी उपभोक्ता समितिको सभाहलमा आज आयोजित कार्यक्रमकाबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले हात्तीको मस्कट रहेको गोल्डकपको लोगो सार्वजनिक गरे । गोल्डकप मूल समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूल आयोजक समितिका सहसंयोजक तथा आर्थिक समितिका […]

पूरा पढ्नुहोस्

नकलबन्दामा फागुन ७ गतेदेखि दोस्रो नकआउट फुटबल प्रतियोगिता आयोजना हुने

नकलबन्दा । मेचीनगर– ५ स्थित नकलबन्दामा आगामी फागुन ७ गतेदेखि दोस्रो नगरस्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा झापा जिल्लाका १० वटा फुटबल टिमले सहभागिता जनाउने र प्रतियोगिता सम्पन्न गर्न ६ लाख खर्च हुने आयोजकले आयोजकले जनाएको छ । […]

पूरा पढ्नुहोस्

कनकाई कपः बुद्धशान्तिलाई पाखा लगाउदै शिवसताक्षी क्वाटर फाईनलमा प्रवेश

कनकाई ÷कनकाईमा जारी झापा जिल्ला पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताको सातौं संस्करण “कनकाई कप २०८१” को तेस्रो दिनको खेलमा बुद्धशान्तिलाई सडन डेथबाट पाखा लगाउदै शिवसताक्षी क्वाटर फाइनलमा प्रवेश गरेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रायोजनमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन आईतवार शिवसताक्षी नगरपालिका र बुद्ध शान्ति गाउँपालिका बीच भएको […]

पूरा पढ्नुहोस्

मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुने

झापा । झापाको मेचीनगरमा आगामी फागुन फागुन २१ गते बुधबारदेखि २८ गतेसम्म पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको छ । मेचीनगर – ६ स्थित काकरभिट्टा माविको खेलमैदानमा गोल्डकप हुने भएको हो । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा गोल्डकप सञ्चालन हुने आयोजकले जनाएको छ। शनिबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा एक कार्यक्रमका बिच […]

पूरा पढ्नुहोस्

हिमालयन कप भलिवलको उपाधी सनसाइनको पोल्टामा

धुलाबारी । मेचीनगर –१० स्थित हिमालयन इङ्लिस एकाडेमीको आयोजनामा सञ्चालित हिमालयन कप भलिवल प्रतियोगिता दोस्रो संस्करणको उपाधी मेचीनगर –२ स्थित सनसाइन अंग्रेजी माविले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा पशुपति मावि काकरभिट्टालाई २५–१६ र २८–२६ को सोझो सेटमा पराजित गर्दै सनसाइनले उपाधी जितेको हो । प्रतियोगितामा काकरभिट्टा स्थित तारापुञ्ज अंग्रेजी माविले तेस्रो स्थान हासिल […]

पूरा पढ्नुहोस्

एनप्याब्सन झापाको खेलकुद कार्यक्र सुरु, उद्घाटन खेलमा इस्ट होराइजन विजयी

बिर्तामोड । एनप्याब्सन झापाको जिल्लास्तरीय फुटबल प्रतियोगिता झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेल इस्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कनकाईबीच भएको थियो । सो खेलमा इस्ट होराइजन विजयी भएको छ । १३ वर्षमुनिको फुटबल प्रतियोगितामा १६ वटा विद्यालय सहभागी छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० झापाको […]

पूरा पढ्नुहोस्

नकलबन्दालाई हराउँदै बुट्टाबारीले जित्यो प्रथम नवदुर्गा फुटवलको उपाधि

मेचीनगर । प्रथम नवदुर्गा फुटवल क्लव द्वारा आयोजित काँकरभिट्टा स्थित दशगजा क्षेत्रमा सञ्चालित फुटवल खेलको उपाधि बुट्टाबारी यूवा क्लवले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा नकलबन्दा युवा क्लवलाई ५ –४ को अन्तरले हराउँदै बुट्टाबारीले उपाधि हात पारेको हो । उपाधिसँगै बुट्टाबारीले रु १५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको नकलबन्दाले रु १० […]

पूरा पढ्नुहोस्

झापा कपको उपाधि चर्च ब्वाइजलाई

बिर्तामोड, ८ पुस। झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला […]

पूरा पढ्नुहोस्

प्याब्सन झापाको दुई दिवसीय सांस्कृतिक कार्यक्रम सम्पन्न, राष्ट्रिय नृत्यमा पारिजातले जित्यो उपाधी

मेचीनगर । निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)  झापाको आयोजनामा सञ्चालित दुई दिवसीय  सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा गायन तर्फ कक्षा ११ र १२ साथै १२ वर्ष मुनिका विद्यार्थी र कक्षा १० सम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यसैगरी नृत्य तर्फ कक्षा ५ सम्मका विद्यार्थीहरुले आधुनिक गीतमा नृत्य प्रस्तुत […]

पूरा पढ्नुहोस्

एनआरटी फुटबल क्लब झापा कपको फाइनल प्रवेश

बिर्तामोड। न्यू रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको हो । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । […]

पूरा पढ्नुहोस्