खेलकुद
विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपको उपाधि धाइजन एफसीको पोल्टामा
बाहुण्डाँगी । विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को उपाधि धाइजन एफसीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा धाइजन एफसीले रेडहर्ष इलामलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको छ । विजेता धाइजन एफसीले १ लाख ११ हजार रुपैयाँ र उपविजेता रेडहर्ष इलामले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे । […]
पूरा पढ्नुहोस्
रथखोला फुटबल एकेडेमीलाई हराउँदै बाहुण्डाँगी अन्तिम चारमा
बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को अन्तिम चारमा स्थान पक्का गरेको छ । पेनाल्टी सुटआउटमा रथखोला फुटबल एकेडेमीलाई हराउँदै आयोजक सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले रथखोलालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा
मेचीनगर, १५ बैशाख । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपमा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित […]
पूरा पढ्नुहोस्
प्रथम १०१ च्यालेञ्ज नकलआउट भलिबलको फाइनलमा मेचीनगर–७ र ९ भिड्ने
मेचीनगर । १०१ युवा समूह मेचीनगर–२ को आयोजनामा जारी प्रथम १०१ च्यालेञ्ज नकआउट भलिबल प्रतियोगिताको फाइनलमा मेचीनगर– ७ र ९ प्रवेश गरेका छन् । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नव वर्ष २०८२ सालको उपलक्ष्यमा १०१ युवा समूहद्वारा आयोजित भलिबल प्रतियोगिताको सोमबार सम्पन्न सेमिफाइनल खेलबाट मेचीनगर–७ र ९ विजयी हुँदै फाइनलको यात्रा […]
पूरा पढ्नुहोस्
वडा स्तरीय फुटबलको उपाधि मेचीनगर ९ लाई
बडाखाल । मेचीनगर ९ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नव ज्योती निमाबिको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मेचीनगर ११ लाई २(१ को गोल अन्तरले हराउदै फाइनलको उपाधी चुमेको हो । जितसङगै मेचीनगर ९ ले नगद ४० हजार ट्रफी र मेडल प्राप्त गर्यो भने उपबिजेता बनेको मेचीनगर ११ ले […]
पूरा पढ्नुहोस्
वडास्तरीय फुटबल : वडा नं. ५ र ६ सेमिफाइनलमा
मेचीनगर । मेचीनगर–३ स्थित बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा वडा नं.५ र वडा नं.६ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नं. ७ लाई ३–१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र […]
पूरा पढ्नुहोस्
मेचीनगर – ८ मा प्रथम मेचीनगर कप टि– १० क्रिकेट प्रतियोगिता आयोजना हुने
मेचीनगर। झापाको मेचीनगर नगरपालिका – ८ मा प्रथम मेचीनगर कप टि१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर – ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ। क्रिकेट […]
पूरा पढ्नुहोस्
कनकाईले जित्यो, महिला फुटबलको उपाधि
कनकाई । झापाको कनकाईमा भएको जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको छ। कनकाई खेलकुद प्रतिष्ठानको आफ्नो वार्षिक क्यालेण्डरका रुपमा रहेको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काकरभिट्टा महिला फुटबल टिम र कनकाई महिला फुटबल टिम बीच भएको प्रतियोगितामा ३ —० गोलको अन्तरले कनकाईले […]
पूरा पढ्नुहोस्
मेचीनगर गोल्ड कप : आयोजक टिमलाई हराउँदै उपाधि चर्च ब्वाइजको पोल्टामा
झापा । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै पाँचौं मेचीनगर गोल्डकपको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले जितेको छ। काँकरभिट्टा खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा आयोजकलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइजले उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आयोजकले नगद रु पाँच लाखमा चित्त […]
पूरा पढ्नुहोस्
पाँचौं चीनगर गोल्ड कप : लिगलिडर चर्च व्वाइज फाइनलमा
मेचीनगर । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३० […]
पूरा पढ्नुहोस्