खेलकुद

प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित खेल सप्ताह जारी, आजबाट भलिबल र एथलेटिक्स प्रतियोगिता सुरु

मेचीनगर । प्याब्सन मेचीनगर यतिखेर सप्ताहव्यापी खेल उत्सवमा जुटिरहेको छ । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गराउने उद्देश्यले प्याब्सन मेचीनगरले प्याब्सन मेचीनगर स्पोर्ट मिट २०८२ सप्ताहब्यापी रुपमा सञ्चालन गरेको हो । मंगलबारबाट सुरु भएको कार्यक्रम आइतबार सम्म सञ्चालन हुने छ । प्याब्सनले नगरका बिभिन्न क्षेत्रमा भिन्न भिन्न विद्यामा प्रतियोगिता आयोजना गरिरहेको छ । मेचीनगर ६ […]

पूरा पढ्नुहोस्

सचेत युवाले देश बनाउने हो, विध्वंस मचाउने होइन : प्रदेश सांसद बजगाई

झापा । झापाको मेचीनगरमा बाङ्गे पुल फुटबल क्लवको आयोजनामा बिहीबारबाट वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । मेचीनगर १३ स्थित विरान खेल मैदानमा आयोजित फुटबल प्रतियोताको उद्घाटन कोशी प्रदेशकी सांसद सविना बजगाईँले गर्नु भएको थियो कार्यक्रमककी प्रमुख अतिथि बजगाईले खेलाडीहरु देशको गौरव भएपनि सरकारले खेलाडीहरुको सम्मानमा खासै ध्यान दिन नसकेको बताउनु भयो । ‘खेलाडीहरु देशका […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सुरु

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा मंगलबार आजबाट प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सुरु भएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले प्याब्सनले नगरका बिभिन्न ठाउमा कार्यक्रम सुरु गरेको हो । प्याब्सनले खेलको पहिलो दिन आज ब्वाइज फुटबल र टेबल टेनिस प्रतियोगिता आयोजना गरेको छ । प्याब्सनले मेचीनगर ३ स्थित बडाखालको खेल मैदानमा फुटबल र काँकरभिट्टा […]

पूरा पढ्नुहोस्

जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा, आठवटा टिमको सहभागिता रहने

बिर्तामोड, २३ असोज। भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा स्तरोन्नति तथा सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको हो । भद्रपुर–१० कलवलगुढी खेल मैदानमा पर्सि असोज २५ गतेदेखि सुरु भएर कात्तिक १ गते […]

पूरा पढ्नुहोस्

चारआलीमा साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता आयोजना हुने

बिर्तामोड, १७ साउन  । झापाको मेचीनगर स्थित चारआलीमा यही साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता आयोजना हुने भएको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आज साँझ मेचीनगरको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम इन्डो–नेपाल अन्तर विद्यालय खुला कराते च्याम्पियनसिपको […]

पूरा पढ्नुहोस्

दुधेमा सर्वाधिक राशिको महिला फुटबल प्रतियोगिता आयोजना हुने

झापा । झापाको दुधेमा सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप यही कात्तिक १५ देखि २२ गतेसम्म नवनिर्मित दुधे रंगशाला, शिवसताक्षीमा सञ्चालन हुने आयोजकले जनाएको छ झापा महिला गोल्डकपको विजेता टिमले नेपालकै […]

पूरा पढ्नुहोस्

निलसरी च्यालेञ्ज कप : आयोजक युथ जोरसिमललाई हराउँदै रेडहर्स इलाम बन्यो च्याम्पियन

मेचीनगर । प्रथम निलसरी च्यालेन्ज कप २०८२ प्रतियोगिताको उपाधि रेडहर्ष इलामले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक युथ जोरसिमललाई पेनाल्टी सुटआउटमा हराउँदै रेडहर्ष इलामले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा रेडहर्ष इलामले आयोजकलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो […]

पूरा पढ्नुहोस्

प्रथम निलसरी च्यालेन्ज कप : उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी ूप्रथम निलसरी च्यालेन्ज कप २०८२ू अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४(१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले […]

पूरा पढ्नुहोस्

“प्रथम निलसरी च्यालेन्ज कप” बेलबारी एफसी सेमिफाइनलमा प्रवेश

मेचीनगर  । बेलबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ एफसी भारतलाई २(१ गोल अन्तरले पराजित गर्दै बेलबारी अन्तिम चारमा प्रवेश गरेको हो । योसंगै बेलबारीले आइतबार सेमिफाइनलमा रेडहर्स एफसी इलामसंगको भेट पक्का गरेको […]

पूरा पढ्नुहोस्

विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपको उपाधि धाइजन एफसीको पोल्टामा

बाहुण्डाँगी । विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को उपाधि धाइजन एफसीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा धाइजन एफसीले रेडहर्ष इलामलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको छ । विजेता धाइजन एफसीले १ लाख ११ हजार रुपैयाँ र उपविजेता रेडहर्ष इलामले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे । […]

पूरा पढ्नुहोस्