पत्रकार माधव विद्रोही राससको बोर्ड सदस्यमा नियुक्त

2021-07-06 मा प्रकाशित

मेचीनगर, २२ असार । झापाका अग्रज पत्रकार माधव विद्रोही राष्ट्रीय समाचार समिति ९रासस०को बोर्ड सदस्यमा नियुक्त भएका छन् ।
तीन दशक भन्दाबढि समयदेखि पत्रकारीतामा सकृय भद्रपुर–८ निवासी विद्रोही हाल स्वाधिन सम्वादका प्रधान सम्पादक र रेडीयो भिजनमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु