राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

2021-12-05 मा प्रकाशित

काठमाडौं,१९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु