सार्वजनिक स्थानमा हिँडडुल गर्दा अब खोपकार्ड बोक्नुपर्ने

2022-01-18 मा प्रकाशित

काठमाडौं, ४ माघ । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु