भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

2022-02-01 मा प्रकाशित

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु