Author: मेची आवाज डेक्स

मेचीनगरबाट सुरु भयो, मेचीनगर अनलाइन

मेचीनगर, १४ फागुन । पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन सुरु भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अनलाइनको विधिवत् उद्घाटन गरे । बिगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार कार्की यसअघि लोकतन्त्र पोस्ट, जनसंसद् दैनिक, जनान्दोलन साप्ताहिक, मेची ट्युन्स एफएम, सौर्य दैनिक काठमाडौँ लगायतका सञ्चारमाध्यममा कार्यरत […]

पूरा पढ्नुहोस्

मेचीनगरमा भोलीबाट ‘विद्यालय स्तरीय नाट्य उत्सव’

मेचीनगर, १३ फागुन  । मेचीनगरमा नाट्य उत्सव आयोजना हुने भएको छ । समाजमा विद्यमान रहेका विभिन्न समस्याविरुद्ध नाट्य क्षेत्रबाट निरन्तर आवाज उठाउँदै आएको संस्था परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव” काँकरभिट्टामा भोलीबाट शुरु हुन लागेको हो । विद्यार्थीहरुलाई रंगकर्मप्रति आकर्षित गराउँदै नाटक पनि खेलकुद, नृत्य, गायन जस्तै महत्वपुर्ण विषय हो भन्ने सन्देश […]

पूरा पढ्नुहोस्

प्रेस सेन्टर झापाको अध्यक्षमा राजु पाठक

झापा । प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सह–सचिवमा सुमित भण्डारी र वीरेन्द्र सुब्बा र कोषाध्यक्षमा केशव चापागाईँ चयन भएका छन् । संगठनको झापाको […]

पूरा पढ्नुहोस्

त्रिभुवन आर्मी फाइनलमा प्रवेश

झापा । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समय गोल रहित बराबरीमा टुंगिएपछि […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिमा पौडेल र नेम्वाङ बीच प्रतिष्पर्धा हुने

झापा । आसन्न राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्बाङबीच प्रतिष्पर्धा हुने भएको छ । यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति पदका लागि ८ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवार दर्ता गराएका छन् । शनिबार निर्वाचन आयोगमा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका रामचन्द्र […]

पूरा पढ्नुहोस्

‘विप्लव’ समूहद्वारा झापामा लघुबित्तमाथि प्रतिबन्ध

मेचीनगर, १३ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ । आज पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । यतिबेला बैंक, लघुवित्त संस्था र मिटर व्याजीहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगी […]

पूरा पढ्नुहोस्

हात्तीपाइले रोगबिरुद्ध औषधिसेवन अभियानलाई मेचीनगरले दियो तीब्रता

मेचीनगर। मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तीपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तीब्रता दिएको छ । दश दिनसम्म सञ्चालन हुनेहात्तीपाईले रोगबिरुद्ध औषधि सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तीब्रता दिएको हो । मेचीनगरको पन्द्रवटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तिपाईले रोगबिरुद्ध औषधि सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले हात्तिपाईले रोगबिरुद्ध औषधी […]

पूरा पढ्नुहोस्

हात्तीपाइले रोगबिरुद्ध औषधि सेवन अभियानलाई मेचीनगरले दियो तीब्रता

मेचीनगर। मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तीब्रता दिएको छ । दश दिनसम्म सञ्चालन हुने हात्तिपाईले रोगबिरुद्ध औषधि सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तिीब्रता दिएको हो । मेचीनगरको पन्द्रवटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तिपाईले रोगबिरुद्ध औषधि सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले हात्तिपाईले रोगबिरुद्ध […]

पूरा पढ्नुहोस्

मेचीनगरले गर्याे वित्तीय रणनीति तर्जुमा सम्बन्धि छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धि पहिलो चरणको छलफल सम्पन्न भएको छ । शुक्रबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर वित्तीय रणनीति तर्जुमाका विज्ञ प्रमुख विष्णुदत्त गौतमसहितको टोलीसंग नगरपालिकाले छलफल गरेको हो । मेचीनगरमा उचित खानेपानीको व्यवस्थापन , बहुतले बसपार्क निर्माण, नगर अस्पताल व्यवस्थित सञ्चालन, स्टेडियम निर्माण, फोरमैला व्यवस्थापन, सडक निर्माण, पुल […]

पूरा पढ्नुहोस्

मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिरमा श्रीमद् भागवत महापुराण सुरु

बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा शुक्रबारदेखि सातदिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ । पुरान उद्घाटन पूर्व आयोजक समितिले शुक्रबार बिहान बिभिन्न जातजातिको झाँकी सहित कलश शोभा यात्रा निकालेको थियो । पुराण स्तलबाट निकालिएको शोभायात्रा मल्याचोक, भृकुटी, बाहुनडाँगी हुँदै मेचीनगर ५ र ८ को संगम स्थल पातालगंगा र शिवालयमन्दिर पुगी […]

पूरा पढ्नुहोस्