Author: मेची आवाज डेक्स
बालबालिकालाई न्यानो कपडा(स्विटर) वितरण गर्दै रोटरी क्लव सुरुङ्गा
कनकाई,२४ पौष ÷ शितलहरसँगै बढ्दै गएको जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्येश्यले रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ । झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक अभियन्ताहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले कनकाईको वडा नं.५ चप्रामारीमा रहेको भगवती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि […]
पूरा पढ्नुहोस्
नगरप्रमुख बुढाथोकीद्वारा नगर क्षेत्रमा सञ्चालित विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमन
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तीब्रता दिएका छन् । यसै क्रममा आज नगर प्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदिको डिल्ली गौडा दक्षिण आर्थिक बर्ष २०७९/०८० को करिब दुई करोड बढीको लागतमा ३५० मिटर निर्माण कार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यक्रमको स्थलगत अनुगमन […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको २७ औं साधारण सभामा सम्मान
डम्बर बराल काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आम मेचीनगर वासीलाई स्वच्छ र शुद्व खानेपानी पुर्याउने अभियानमा मेचीनगरपालिका खानेपानी उपभोक्ता समितिसँग हातेमालो गर्दै अघिबढीरहेको बताए । मेचीनगरमा […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप महिला टि-२० : प्रदेश नं १ टिम छनोट शुरु
झापा । झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला टि(२० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता २०७९ शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको बर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको […]
पूरा पढ्नुहोस्
खेलाडी, प्रशिक्षक, पूर्व अध्यक्ष र कर्मचारी सम्मानित
झापा । गण्डकी प्रदेशको पोखरामा हालै सन्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न विद्यामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई बिहीबार झापामा सम्मान गरिएको छ । पोखरामा भएको प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।त्यस्तै, रजत पदक […]
पूरा पढ्नुहोस्
मेचीनगर सहकारी समन्वय संयोजकमा भट्टराई
मेचीनगर, २१ पुस । धुलाबारीमा बुधबार सम्पन्न एक भेलाले मेचीनगर सहकारी समन्वय समिति गठन गरेको छ । क्रियाशील सहकारीका प्रतिनिधि सहभागी भेलाबाट विपी भट्टराईको संयोजकत्वमा सहकारीको नगर समिति निर्माण गरिएको हो । जिल्लाबाट उनलाई यसअघि नै नगरको संयोजक तोकिएको थियो । समितिको सह(संयोजकमा हिम्मत क्षेत्री, सचिवमा राजु दाहाल, सहसचिवमा होमराज गुरुङ छन् । समितिको सदस्यमा […]
पूरा पढ्नुहोस्
सांसद सहित नगरप्रमुख र सिडियोले गरे हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीको अनुगमन
डम्बर बराल बाहुनडाँगी । बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो सुन्न र दिगो रुपमा हात्ती समस्या समाधानकोबाटो पहिचान गर्न सोमबार संघीय सांसद द्वय निशा डाँगी र इन्दिरा राना मगर बाहुनडाँगी पुगे । राष्ट्रिय स्वतन्त्रपार्टीबाट निर्वाचित संघीय सांसद द्धय निशा डाँगी, इन्दिरा राना मगर सँगै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्लावन कार्यालय झापा डेफू , […]
पूरा पढ्नुहोस्
मागुरमाडी सामुदायिक वनको अध्यक्षमा पुनः अमर बहादुर
धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ को अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर लिम्बू पुनः निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए । वन समूहको आइतवार राती सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा निर्वाचित लिम्बूले ६३८ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी संगीता गजुरेलले ३४७ मत ल्याइन् । समूहको उपाध्यक्षमा […]
पूरा पढ्नुहोस्
एसियन राजमार्ग ‘मितेरी पुल’ आजबाट सञ्चालन
झापा । दक्षिण एसियाली मुलुकका विभिन्न देश संग स्थलमार्ग जोड्ने एसियाली राजमार्ग आइतबारबाट पुर्ण रूपमा सञ्चालनमा आएको छ । पुस १७ गते १ बजेर १५ मिटेको समयमा एकै साथ नेपाल – भारतका भन्सार प्रमुखहरूले रिवन खोलेर खुलाएका हुन । नेपालको तर्फबाट भन्सार प्रमुख रामप्रसाद पाठक र भारतको तर्फबाट त्यहाँका भन्सार प्रमुख ल्हा छिरिङ शेर्पाले आ(आफ्ना […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारीको आयोजनामा औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण सम्पन्न
डम्बर बराल काँकरभिट्टा । महेन्द्रद्वार सहकारी संस्थाले औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण आइतबार बाहुनडाँगी स्थित हात्ती रिसोटमा सम्पन्न गरेको छ । केही समय यता व्यवसायिक कृषि उत्पादनमा अघिबढेको सहकारीले सदस्यहरुको दिगो आम्दानीको श्रोत व्यवस्थापन गर्न र जीवन स्तरउकास्ने गरी व्यवसायिक जडिबुटी खेती सुरु गरेको छ । सदस्यहरुलाई जडिबुटी खेतीमा प्रोत्साहित गरिरहेको सहकारीले सदस्यहरुलाई लक्षित गरेर तालिम […]
पूरा पढ्नुहोस्